Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, October 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अनशनरत व्यक्तिको जीवन रक्षा गर

Sambridinews by Sambridinews
शनिबार, भदौ ९, २०८०
in FEATURED, जीवन शैली, समाचार
0
अनशनरत व्यक्तिको जीवन रक्षा गर
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

वार्ताको माध्यमबाट समस्याको समाधान खोज

भदौं ९, त्रिभुवन विश्वविद्यालय, इन्जियरिङ अध्ययन संस्थानले १४४ प्रतिशत शुल्क वृद्धि गरेकोले उक्त शुल्क घटाई साविककै शुल्क कायम गर्नुपर्ने माग राखी मिति २०८० भादौ ४ गतेदेखि आमरण अनसनमा बसेका पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी सुलभ चापागाईँको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा आयोगको टोलीले आज स्थलगत अनुगमन गरेको छ ।

You might also like

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

इन्जिनियरिङ अध्ययन संस्थानले प्राइभेट विद्यार्थीबाट अध्ययन शुल्क बापत विगतमा लिने गरेको ३ लाख १८ हजारमा १४४ प्रतिशत वृद्धि गरी ७ लाख ७७ हजार पु¥याएको, सोही विषयलाई लिएर पुल्चोक इन्जिनियरिङ क्याम्पसका चौथो वर्षका विद्यार्थी एवं नेविसंघ पुल्चोक एकाइ सभापति सुलभ चापागाईँ २०८० भाद्र ४ गतेदेखि आमरण अनशनमा बसेको, निजको स्वास्थ अवस्था ं जटिल बन्दै गएको, प्रेसर र सुगरको लेभल घटेको, निजको स्वास्थ्य अवस्थाको बारेमा पाटन तथा वीर अस्पतालबाट चिकित्सक आइ निगरानी गरिहेको र हाल निजलाई स्लाइनपानी दिएर राखिएको आयोगको अनुगमनको क्रममा पाइएको छ । इन्जिनियरिङ्ग अध्ययन संस्थानले वार्ता टोली गठन गरी केही चरणमा वार्ता भए तापनि वार्ताबाट कुनै निष्कर्ष ननिस्केको देखिएको छ । भौतिक पूर्वाधार पुरानो भइसकेको तथा ल्याब, कम्प्युटर, इन्टरनेटलगायत भौतिक सामग्री थप गरी समयानकूल बनाउनुपर्ने आवश्यकता रहेकोले संस्था चलाउनै कठिनाई रहेको तर भौतिक पूर्वाधार थप गर्न सरकारले थप सहयोग समेत नगरेकाले समयानुकूल शुल्क वृद्धि गर्नु परेको संस्थान पक्षको भनाइ रहेको पाइयो ।

नेपालको संविधानले शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षामा भएको निजी क्षेत्रको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने, उच्चशिक्षालाई सहज, गुणस्तरीय र पहुँचयोग्य बनाई क्रमशः निशुल्क बनाउँदै लैजाने जस्ता नितीहरु लिएको छ । उल्लिखित व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्दै लैजानु राज्यको दायित्व हुन्छ । सर्वसुलभ शिक्षाको माग मानव अधिकारको विषय समेत हो ।

अतः अनशनरत सुभल चपागाईँको स्वास्थ्य अवस्था कमजोर र जटिल बन्दै गएको देखिँदा निजको जीवन रक्षाको लागि आवश्यक पहल गनर््, इन्जिनियरिङ्ग अध्ययन संस्थानमा भएको शुल्क वृद्धिको विषयमा वार्ता र संवादकै माध्यमबाट उचित निष्कर्ष निकाल्न तथा आमरण अनशन जस्तो अप्रिय कदम चाल्नुपर्ने स्थितिको अन्त्यको लागि गम्भीर हुन आयोग त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, नेपाल सरकार, शिक्षा मन्त्रालय, विद्यार्थी संगठन तथा सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ । साथै, आफ्ना माग राख्ने क्रममा आमरण अनशन जस्तो कठोर बाटो नरोज्न आयोग अनशनरत पक्षलाई समेत अनुरोध गर्दछ ।

Related

Previous Post

धरान उपमहानगरपालिकाभित्र शनिबार निषेधाज्ञा जारी

Next Post

हाजिरी जवाफ प्रतियोगिता हुँदै

Sambridinews

Sambridinews

Related Posts

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित
FEATURED

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
TOP STORIES

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा
FEATURED

नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
FEATURED

इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

by Sambridinews
बिहिबार, अशोज २९, २०८३
Next Post
हाजिरी जवाफ प्रतियोगिता हुँदै

हाजिरी जवाफ प्रतियोगिता हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

क्याम्पस तहमा अध्ययनरत विद्यार्थीलाई पारिश्रामिक सहित स्वयंसेवक शिक्षकको अवसर

मनपरी शुल्क नलिन विद्यालयलाई सरकारको आग्रह

मङ्लबार, चैत्र २८, २०७९
नागरिकता विधेयक अस्वीकृत

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदै

आइतवार, फाल्गुन २८, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

शुक्रबार, अशोज ३०, २०८३
विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित
FEATURED

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

शुक्रबार, अशोज ३०, २०८३
यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
TOP STORIES

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

शुक्रबार, अशोज ३०, २०८३
नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा
FEATURED

नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा

शुक्रबार, अशोज ३०, २०८३
इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
FEATURED

इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

बिहिबार, अशोज २९, २०८३
सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने
TOP STORIES

सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने

बिहिबार, अशोज २९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In