स्वास्थ्य

स्वास्थ्यमन्त्रीको आदेशमा एकैपटक २२१ नर्स निकाल्दा वीर अस्पताल अस्तव्यस्त

काठमाडौं । गत वैशाख २१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका मोहनबहादुर बस्नेतले आफू आएपछि स्वास्थ्य क्षेत्रमा उल्लेख्य परिवर्तन...

Read more

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान असनेज ५ सम्म

काठमाडाैं । सरकारले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ अभियानको समयावधि थप गरेकाे छ।  खोप अभियान यही असोज...

Read more

सानिमा बैंककाग्राहकहरुलाईफ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था

काठमाडौं। अशोज १ ,सानिमा बैंकले आफ्नाग्राहकहरुलाई डिजिटल बैंकिङ्गकामाध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहनगर्न पूरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था गरेको...

Read more

नेपाल र भारतका उत्कृष्ट स्त्रीरोग, निसन्तान एवं ल्याप्रोस्कोपीविशेषज्ञहरुको वृहत सम्मेलन सम्पन्न

आजभोलि महिलाहरुमा पाठेघरको समस्या दिनानुदिन बढ्दै गईरहेको छ । अस्वस्थकरखानपिन, वंशाणु, हर्र्मोन आदिले गर्दा अस्पतालमा पाठेघर सम्बन्धि समस्याकोउपचारका लागि लामो...

Read more

देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प

काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलनरत चिकित्सकहरुले आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । उनीहरुले...

Read more

हेटौँडाका चिकित्सक आन्दोलित : आकस्मिक बाहेकका सेवा ठप्प, सामूहिक राजीनामाको चेतावनी

हेटौँडा, भदौ २९, अस्पतालभित्रै चिकित्सकलाई कुटपिट गर्नेहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै हेटौँडाका स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन् । उनीहरूले...

Read more

ल्वाङको औषधीय गुण, टाउको दुखेकोदेखि पेटमा ग्यास भरिदाको लागि अचुक

काठमाडौं, भदौ ११, ल्वाङ मसलाको रुपमा मात्र नभई विभिन्न औषधीको रुपमा समेत प्रयोग हुने गरेको छ । ल्वाङको प्रयोगले दाता...

Read more

सिन्धुली जिल्ला अस्पतालले विरामीका लागि निशुल्क शैया उपलब्ध गराउने

सिन्धुली । सिन्धुली जिल्ला अस्पतालले विरामीका लागि शैया निशुल्क उपलब्ध गराउने भएको छ । स्वास्थ्य मन्त्रालयको साउन २२ गतेकाे निर्णय...

Read more

म्याद सकिन लागेका हर्लिक्स बालबालिकालाई वितरण

काठमाडौं । बालबालिकाको स्वास्थ्यलाई वेवास्ता गर्दै म्याद सकिन लागेका हर्लिक्स विद्यालयका बालकालिकालाई वितरण गरिएको छ । काठमाडौं सहति देशका केही...

Read more

४ महिनामा ९ सय ३७ जनाले लिए टेलिमेडिसिन सेवा

रोजगारीका लागि नयाँ गन्तव्य मुलुक खोज्ने बोर्डको योजना अझै पूरा हुन सकेनवैदेशिक रोजगार बोर्डले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई स्वास्थ्य...

Read more
Page 6 of 11 1 5 6 7 11