Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठित'the HRM Awards for Corporate Excellence 2024' बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना...
Read moreकाठमाडौं – बीवाईडी अटो ईन्डस्ट्रीको नेपालका आधिकारिक वितरक साइमेक्स इंक प्रा. ली ले आज गर्वका साथ बीवाईडी हाई–टेक विक २०२५ को शुभारम्भ गरेको छ । नेपालमा चिनियाँ दुतावासका कमर्सियल काउन्सिलर , ज्यू बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका भाइस् जनरल म्यानेजर केत्सु झाङ, साइमेक्स इंक प्रा. ली का चेयरम्यान अनिल श्रेष्ठ, साइमेक्स इंक प्रा. ली की म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ लगायत सञ्चारकर्मी र अन्य प्रतिनिधिहरुको उपस्थितिमा सो इभेन्टको शुभारम्भ गरिएको हो । इभेन्टको प्रमुख आकर्षणको रुपमा बीवाईडीका अत्याधुनिक सवारी साधन, याङवाङ यु८(Yangwang U8) , एफसीबी बाओ ५ (FCB Bao 5), डेन्जा जेड९जीटी (Denza Z9GT), डेन्जा डी९ (Denza D9), र बीवाईडी शार्क ६( BYD Shark 6) सार्वजनिक गरिएको छ, जसले अटोमोटिभ टेक्नोलोजीमा नयाँ युगको प्रतिनिधित्व गर्छन् । इलेक्ट्रिक र हाइब्रिड सवारी उद्योगलाई पुनःपरिभाषित गर्ने गरी यी सवारी साधन अत्याधुनिक प्रगति झल्काउने सेफ्टी, पर्फमेन्स र इनोभेसनद्वारा सुसज्जित छन् । बीवाईडी हाई–टेक विकमा प्रदर्शन गरिएका प्रविधिहरु इभेन्टमा लाइभ डेमोको सिरिज नै देख्न सकिन्छ, जसमा बीवाईडीका पछिल्ला मोडल उपलब्ध छन् र यी मोडल ईभी उद्योगकै प्रमुख प्रविधिद्वारा सुसज्जित छन् । १. ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट बीवाईडीको क्रान्तिकारी ब्लेड ब्याट्रीको प्रदर्शन गरिएको छ, जुन सुरक्षा र स्थायित्वका लागि अतुलनीय छ । ब्याट्री सुरक्षाका लागि बीवाईडीको प्रतिबद्धता झल्काउने गरी यसले थर्मल रनवेमा आफ्नो क्षमता देखाएको छ । २. ई–प्लेटफर्म ३.० को प्रस्तुति बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० प्रदर्शन गरिएको छ, जुन अप्टिमाइज गरिएको ब्याट्री क्षमता, बढी क्षमताको पावर आउटपुट र इन्टेलिजेन्ट इनर्जी म्यानेजमेन्ट (Intellegent Energy Management) सहित उपलब्ध छ । ...
Read moreकाठमाडौं । फागुन १५, नेपाल राष्ट्र बैंङ्कले आर्थिक बर्ष २०८१÷८२ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा व्यक्तिगतसवारी साधन र सवै प्रकारका...
Read moreकाठमाडौं, फागुन १५ – ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बहुप्रतीक्षित म्युजिकल इभेन्ट “सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट” को टाइटल स्पोन्सर...
Read moreकाठमाडौं । फागुन १४, दुई भारतीय खेलाडी टिस्टा तोर्सा टेबलटेनिस क्लबका श्रोवन पाउल र दार्जिलिङ टेबलटेनिस एसोसिएसनकी प्राची घोषले सातौं...
Read moreकाठमाडौं, फागुन– काठमाडौं महानगरपालिका, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सिआईयुडी) र बोटलर्स नेपाल लिमिटेडको सहकार्यमा काठमाडौंका २ सामुदायिक विद्यालयहरूमा ‘बालबालिका...
Read more१ मिनेट चार्जमा १ घण्टा कलसबैभन्दा छिटो ४५वाट सुपरभोक चार्जिङ, सबैभन्दा स्लिम फोन डिजाइन, र सेगमेन्टकै सुरक्षित भिगन लेदर फिनिशकाठमाडौँ,...
Read moreकाठमाडौं, फागुन ,बहु–व्यापारिक कर्पोरेसन र अग्रणी भारतीय एफएमसीजी समूह धरमपाल सत्यपाल ग्रुप (डि.एस. ग्रुप) ले भारतीय एथ्निक कन्फेक्शनरी र माउथ...
Read moreकाठमाडौँ, फागुन ,नेपाल डोरीतान सङ्घले यही फागुन १६ र १७ गते तेस्रो राष्ट्रिय डोरीतान (टग अफ वार) प्रतियोगिताको आयोजना गर्ने...
Read more???????????????????????????????????? काठमाडौं । काठमाडौंको सतुंगलमा अवस्थित श्री सार्र्ई इन्टरप्राइजेजले अब मल्टी ब्रान्ड स्यानिटरी शोरुमको रुपमा थप व्यवसाय विस्तार गरेको छ...
Read moreअध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.