Monday, June 30, 2025
Date
सोम, असार १६, २०८२
Mon, June 30, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

आज २५६९ औँ बुद्धजयन्ती

Sambridinews by Sambridinews
सोमवार, बैशाख २९, २०८२
in TOP STORIES, जीवन शैली, समाचार
0
आज २५६९ औँ बुद्धजयन्ती
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६९ औँ बुद्धजयन्ती। नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिले बुद्धजयन्ती विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । 

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्युं) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले आज दिन  बौद्ध धर्मावलम्बीले विशेषरुपमा मनाउने गर्दछन् । 

You might also like

फोनेपे क्रेडिट कार्ड सुरु गर्ने पहिलो विकास बैंक बन्यो महालक्ष्मी विकास बैंक

नेप्से परिसूचक दाेहाेराे अंकले बृद्धि, ६ अर्ब ३८ करोडको कारोवार

स्वास्थ्य बीमाबाट उपचार गर्न रेफर नचाहिने

२५६८ वर्षअघि वैशाख शुक्ल पूर्णिमाका दिन कपिलवस्तु जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको छोराका रूपमा सिद्धार्थ गौतमको जन्म भएको थियो। 

इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उनले बौद्ध गयास्थित बोधिवृक्ष मुनि बुद्धत्व प्राप्त गरेका थिए । बुद्धत्व प्राप्त गरेपछि नै उनी गौतम बुद्धका नामले संसारभर चिनिएका हुन् । 

बुद्धले पाएको ज्ञानमा दुःखनाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए। 

विश्व जगतमा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए। यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रूप धारण गरेको छ। 

सोमबार बुद्धजयन्तीका अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा दिएको छ । 

Related

Previous Post

बीएनए बास्केटबल मंगलबारदेखि

Next Post

बीपी राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु मारमा

Sambridinews

Sambridinews

Related Posts

फोनेपे क्रेडिट कार्ड सुरु गर्ने पहिलो विकास बैंक बन्यो महालक्ष्मी विकास बैंक
FEATURED

फोनेपे क्रेडिट कार्ड सुरु गर्ने पहिलो विकास बैंक बन्यो महालक्ष्मी विकास बैंक

by Sambridinews
सोमवार, असार १६, २०८२
नेप्से परिसूचक दाेहाेराे अंकले बृद्धि, ६ अर्ब ३८ करोडको कारोवार
TOP STORIES

नेप्से परिसूचक दाेहाेराे अंकले बृद्धि, ६ अर्ब ३८ करोडको कारोवार

by Sambridinews
सोमवार, असार १६, २०८२
वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण नगरेको घटना नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने
FEATURED

स्वास्थ्य बीमाबाट उपचार गर्न रेफर नचाहिने

by Sambridinews
सोमवार, असार १६, २०८२
पाकेको आँप खानुका फाइदा
TOP STORIES

पाकेको आँप खानुका फाइदा

by Sambridinews
सोमवार, असार १६, २०८२
ओलम्पियन पुनर्मिलन
TOP STORIES

ओलम्पियन पुनर्मिलन

by Sambridinews
आइतवार, असार १५, २०८२
Next Post
वीपी राजमार्ग १४ दिनपछि पुन सञ्चालन

बीपी राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु मारमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

भक्तपुरको बालकोटमा जिप दुर्घटना

भक्तपुरको बालकोटमा जिप दुर्घटना

शनिबार, माघ १९, २०८१
पाकिस्तानले ड्रोनमार्फत भारतीय ’वायु रक्षा प्रणाली परीक्षण गरेकाे भारतकाे  आरोप

पाकिस्तानले ड्रोनमार्फत भारतीय ’वायु रक्षा प्रणाली परीक्षण गरेकाे भारतकाे आरोप

शनिबार, बैशाख २७, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

फोनेपे क्रेडिट कार्ड सुरु गर्ने पहिलो विकास बैंक बन्यो महालक्ष्मी विकास बैंक
FEATURED

फोनेपे क्रेडिट कार्ड सुरु गर्ने पहिलो विकास बैंक बन्यो महालक्ष्मी विकास बैंक

सोमवार, असार १६, २०८२
नेप्से परिसूचक दाेहाेराे अंकले बृद्धि, ६ अर्ब ३८ करोडको कारोवार
TOP STORIES

नेप्से परिसूचक दाेहाेराे अंकले बृद्धि, ६ अर्ब ३८ करोडको कारोवार

सोमवार, असार १६, २०८२
वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण नगरेको घटना नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने
FEATURED

स्वास्थ्य बीमाबाट उपचार गर्न रेफर नचाहिने

सोमवार, असार १६, २०८२
पाकेको आँप खानुका फाइदा
TOP STORIES

पाकेको आँप खानुका फाइदा

सोमवार, असार १६, २०८२
ओलम्पियन पुनर्मिलन
TOP STORIES

ओलम्पियन पुनर्मिलन

आइतवार, असार १५, २०८२
Nabil Bank Celebrates its Sustainable Banking with ‘Nabil Green Week’
अर्थ

Nabil Bank Celebrates its Sustainable Banking with ‘Nabil Green Week’

आइतवार, असार १५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.