TOP STORIES

नेपाल इन्जिनियरिङ कलेजको प्राचार्यमा दुर्गाप्रसाद भण्डारी नियुक्त

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) को प्राचार्यमा एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी नियुक्त हुनु भएको छ । शिक्षा तथा विज्ञान...

Read more

काठमाडौंको बल्खु खोलामा एक जना मृत अवस्थामा फेला

१६ साउन, काठमाडौं । काठमाडौंको बल्खु खोलामा एक जना मृत अवस्थामा भेटिएका छन् । बल्खु खोलामा आएको बाढीले बगाउँदा उनको...

Read more

ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्ड, नेपालमा १० प्रतिशत बोनस

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्ड, नेपालमा १० प्रतिशत बोनस प्रदान गर्ने समझदारी भएको छ । समझदारी अनुसार ग्लोबल...

Read more

सरकारका सचिवहरूलाई प्रधानमन्त्रीओलीको २६ बुँदे निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई विभिन्न २६ बुँदे निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

Read more

ग्लोकल टिन हिरो नेपाल २०२४ को एक्टिभेशन कार्यक्रम सम्पन्न

साउन १५ ।गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२४ को दशौं संस्करणको लागि आवेदन खुलेको र यस प्लेटफर्मको बारेमा...

Read more

पेरिस ओलम्पिकमा एलेक्जेन्डरले सुधारे आफ्नै राष्ट्रिय कीर्तिमान

पेरिस, साउन १५ गते । नेपाली पौडीवाज एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक– २०२४ को पुरुष १ सय मिटर फ्रिस्टायलमा मंगलबार नयाँ...

Read more

मिस यूनिभर्स नेपाल २०२४ को शीर्ष ३५ को अडिसन सम्पन्न

काठमाडौँ, १४ श्रावण: मिस यूनिभर्स नेपाल २०२४ को शीर्ष ३५ प्रतिस्पर्धिको अडिसन सम्पन्न भएको छ । हिल्टन काठमाडौँमा आज आयोजित...

Read more

सरकारले गर्यो ५५३ जनालाई लालपुर्जा वितरण

काठमाडौं । रुपन्देहीका साढे ५०० स्थानीयबासीले लालपुर्जा पाएका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले ५५३ स्थानीयबासीलाई लालपुर्जा...

Read more

तेक्वान्दो पदक विजेतालाई श्री समाजको सम्मान

सातौं एसिया कप अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताका पदक विजेता खेलाडीलाई श्री समाज टोखाले सम्मान गरेको छ ।टोखा नगरपालिका वडा ५...

Read more

हवाइ जहाज दुर्घटनामा बीमा सुरक्षा

१३ साउन, काठमाडौं । अघिल्लो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बीमा सम्बन्धी अन्योल देखियो । यस...

Read more
Page 209 of 509 1 208 209 210 509

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.