समाचार

नेपालमै पहिलो पटक ८ वर्ष वा ४ लाख कि.मि. वारेन्टी भएको WULING EV Commercial VAN सार्वजनिक हुदै

कमर्सियल गाडीहरुको नेपालकै अग्रिणी डिलर शशिला मोटर्स् प्रा=लि=ले आफ्नो व्यवसायलाई व्यापक बनाउदै बिश्व प्रसिद्ध  इभी उत्पादक उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेड बिच नेपालका लागि आधिकारिक बितरकको रुपमा सम्झौता गरेको छ । उलिङ्ग मोटर्स होल्डिङ्ग सँग गाडी उत्पादनको ४० वर्ष बढी अनुभव छ भने टेक्नोलोजी र मेसिनरी उत्पादनमा १०० वर्ष बढीको  रहेको छ । उलिङ्ग मोटर्स चाइनामा बहुचर्चित तथा प्रसिद्ध ब्रान्ड हो यस सम्झौता पश्चात शशिला मोटर्स् प्रा.लि.  उलिङ्ग मोटर्सबाट उत्पादित इलेक्ट्रिक कमर्सियल भ्यान तथा अन्य कमर्सियल गाडीहरुको लागि एकमात्र आधिकारक बितरकको रुपमा रहनेछ । उक्त सम्झौतामा शशिला मोटर्स प्रा=लि=का प्रबन्ध निर्देशक श्री सन्तोष खतिवडा र उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडका बोर्ड अध्यक्ष श्री युवान जिजुनले हस्ताक्षर गर्नु भएको छ ।  नेपाली बजारमा उलिङ्गको ११ सिटर इभी भ्यानहरु सार्वजनिक हुँदै   कमर्सियल गाडीहरुको नेपालकै अग्रिणी डिलर शशिला मोटर्स् प्रा=लि= र बिश्व प्रसिद्ध बस उत्पादक कम्पनी इभी उत्पादक उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडको सहकार्यमा ११ सिट क्षमताको इभी भ्यान नेपाली बजारमा सार्वजनिक गर्न लागिएको छ ।  उक्त मिनि भ्यान वातावरण मैत्री तथा प्यासेन्जर ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुनेछ । साथै इभि भ्यानहरु मध्ये ग्राहकको पहिलो रोजाईमा स्थान बनाउन सफल हुनेछ । नेपालको यातायात क्षेत्र बिद्युतिकरणमा रुपान्तरण हुँदै गईरहेको वर्तमान परिस्थितीमा आरामदायी उलिङ्ग इभी कोशेढुङ्गा साबित हुनेछ । यसका साथै कार्वन उत्सर्जनमा कमि गर्नमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।  यही अप्रिल २०२४ बाट नेपाली बजारमा उक्त भ्यान उपलब्ध हुने कम्पनीका प्रबन्ध निर्देशक श्री सन्तोष खतिवडाज्यूले जानकारी दिनु भयो ।  उलिङ्ग इभी भ्यानका प्रमुख बिशेषताहरुः   ∙नेपालकै पहिलो पटक इभी भ्यान सेग्मेन्टमा ८ वर्ष वा ४ लाख कि.मि. सम्मको वारेन्टी भएको ।  ∙४१=८७ कि.वा. आवर ब्याट्री ।  ∙कटिङ्ग एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक ।   ∙सिङ्गल चार्जमा ३०० कि=मि= रेञ्ज ।   ∙११ सिट क्षमताको भएको इभीमा सहज यात्राका लागि आरामदायी सिट ।  ∙४=९ मिटर लम्बाई भएकोले पर्याप्त खुल्ला ठाँउ सहित उत्कृष्ट आन्तरिक सजावट भएको ।  

Read more

वैदेशिक रोजगारी ठगीका मुद्धा जिल्ला प्रशासन मार्फत हेर्ने

माघ २४, काठमाडौं । वैदेशिक रोजगारीमा ठगिएकाहरू उजुरी लिएर काठमाडौं धाउनु नपर्ने गरी सरकारले नयाँ कार्यविधि ल्याएको छ । श्रम,...

Read more

“एनआईबिएल स्टेबल फण्ड (NIBL STABLE FUND)” का इकाईहरु बाँडफाँड सम्पन्न

काठमाडौं। माघ २४, एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआईबिएल म्युचुअल...

Read more

कोरियामा ‘स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्सन– २०२४’ सम्पन्न

प्रधानमन्त्री प्रचण्डद्वारा खुशी व्यक्तकाठमाडौं, माघ २४, दक्षिण कोरियामा स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्स सम्पन्न भएको छ । खेल पर्यटनमार्फत नेपालको विकासलाई...

Read more

सागर ग्रुपले गर्यो ब्रदरका नेक्स्ट जेनेरेसन प्रिन्टर, कपी र स्क्यानर सार्वजनिक

काठमाडौं । २४ माघ, सागर ग्रुपले विश्व प्रसिद्ध जापानी ब्रान्ड ब्रदरका व्यावसायिक प्रयोजनका नयाँ प्रिन्टर, कपी र स्क्यानर सार्वजनिक गरेको...

Read more

ठगी मुद्दामा पक्राउ परेका व्यापारी अरुण चौधरीसहित ३ रिहा

माघ २४, काठमाडौँ । किर्ते र ठगी मुद्दामा अनुसन्धान कायमै राखेर व्यापारी अरुण चौधरीसहित ३ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो...

Read more

एनआइबिएल स्टेबल फन्ड योजनाको इकाईको बाँडफाड भोली हुने

एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन...

Read more

किक लाइफस्टाइलको सब–ब्राण्ड नेक्साका ३ उत्पादनहरू दराजमा

माघ २३, काठमाडौँ : नेपालमा सबैभन्दा चाँडो वृद्धि भईरहेको टेक एसेसरी ब्राण्ड किक लाइफस्टाइलले आफ्नो सब ब्राण्ड नेक्साका ३ वटा...

Read more

विश्वविद्यालय खेलकुदमा टीयू च्याम्पियन

काठमाडौं, माघ २३ , त्रिभूवन विश्वविद्यालय (टीयू) ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । २३ स्वर्ण समावेश...

Read more

अभिनेत्री प्रियंका कार्कीद्धारा नेपाल कै पहिलो मनोरन्जन पार्कको उद्घाटन

माघ २३, काठमाण्डौ धुम्बाराहीमा नेपाल कै पहिलो पारिवारिक मनोरन्जन पार्कको सुरुवात भएको छ। करिव १ महिना अगाडी देखि संचालनमा आएको...

Read more
Page 216 of 352 1 215 216 217 352

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.