कार्तिक २०, नेपाल हक्की संघको आयोजनामा अम्पायर तालिम आइतबारदेखि सुरु भएको छ । एसियाली हक्की महासंघको प्राविधिक सहयोगमा भएको तालिममा ३३ जनाको सहभागिता रहने हक्की संघले जनाएको छ ।
सहभागीलाई अन्तर्राष्ट्रिय हक्की महासंघ तथा एसियाली हक्की महासंघका प्रशिक्षक गुरिन्दर सिंहले प्रशिक्षण दिइरहेका छन् । अम्पायर तालिम नेपालमै पहिलो पटक भएको आयोजकले हक्कीका प्रशिक्षक रञ्जन थापाले जनाएका छन् । तालिम मंगलबार सम्पन्न हुनेछ ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: