Tuesday, August 12, 2025
Date
मङ्ल, साउन २८, २०८२
Tue, August 12, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

सोमबार नेप्से १५.५४ अंकले घट्यो

Sambridinews by Sambridinews
सोमवार, पुस २९, २०८१
in FEATURED, TOP STORIES, अर्थ
0
निरन्तर ओरालोतर्फ नेप्से
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । दोस्रो त्रैमासको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा ०.५९ प्रतिशतको गिरावट हुँदा २६०० को बिन्दुबाट तल झरेको छ । सोमबार नेप्से परिसूचक १५.५४ अंकले गिरावट भएर २५९४.१३ मा झरेको हो ।

नेप्सेमा गिरावट भए पनि सोमबार कारोबार रकम भने उलेख्य बढेको छ । गत बिहीबार ७ अर्बमाथिको कारोबार भएको बजार आइतबार ४ अर्ब पनि पुग्न सकेको थिएन ।

You might also like

प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुनु हुँदैन : अध्यक्ष ओली

एनआइसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भव्य रुपमा सम्पन्न,१ लाख बढीले गरे अवलोकन

सोमबार भने ६ अर्ब ६५ करोड ९ लाखको सेयर कारोबार भएको छ । ६४ हजार २ सय ७८ कारोबार मार्फत १ करोड ३८ लाख ७० हजार ५ सय ७९ कित्ता धितोपत्र किनबेच हुँदा उक्त रकम बराबर कारोबार भएको हो ।

निर्माण व्यवसायीको भुक्तानीमा समेत र अन्य क्षेत्रमा समेत कर्जा असुली प्रभावित हुँदा बैंकहरूको वित्तीय विवरण बिग्रिँदै गएको बैंकर बताउँछन् । साना तथा मझौला व्यवसाय कर्जा रिकभरीमा ठूलो समस्या तथा केही क्षेत्रमा धितो लिलाम समेत गर्न नसक्ने अवस्था रहेको बैंकर बताउँछन् । त्यस्तोमा दोस्रो त्रैमासमा वित्तीय विवरणमा दबाब बढ्दै गएको छ ।

बैंकहरूको वित्तीय विवरण बिग्रिन सक्ने भन्दै सेयर लगानीकर्तामा परेको मनोवैज्ञानिक प्रभावले लगातार दोस्रो दिन पनि नेप्सेमा दोहोरो अंकको गिरावट देखिएको हो । सोमबार नेप्सेमा सबै उपसूचकमा गिरावट भएको छ ।

Related

Previous Post

आजदेखि स्वस्थानी व्रत कथा प्रारम्भ

Next Post

उपाध्यक्ष आचार्यद्वारा पदवहाली

Sambridinews

Sambridinews

Related Posts

प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुनु हुँदैन : अध्यक्ष ओली
FEATURED

प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुनु हुँदैन : अध्यक्ष ओली

by Sambridinews
मङ्लबार, साउन २८, २०८२
एनआइसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट
अर्थ

एनआइसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट

by Sambridinews
मङ्लबार, साउन २८, २०८२
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भव्य रुपमा सम्पन्न,१ लाख बढीले गरे अवलोकन
FEATURED

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भव्य रुपमा सम्पन्न,१ लाख बढीले गरे अवलोकन

by Sambridinews
मङ्लबार, साउन २८, २०८२
नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान
FEATURED

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान

by Sambridinews
सोमवार, साउन २७, २०८२
महाकाव्यकार  दाहालको गीत ‘बुद्धको देश नेपाल’ विमोचन
TOP STORIES

महाकाव्यकार दाहालको गीत ‘बुद्धको देश नेपाल’ विमोचन

by Sambridinews
सोमवार, साउन २७, २०८२
Next Post
उपाध्यक्ष आचार्यद्वारा पदवहाली

उपाध्यक्ष आचार्यद्वारा पदवहाली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

रवि लामिछानेले लिए अग्रता

रवि लामिछानेले लिए अग्रता

मङ्लबार, मंसिर ६, २०७९
‘आजको पत्रकारिता : अबको पत्रकारिता’ विषयमा अन्तरक्रिया

‘आजको पत्रकारिता : अबको पत्रकारिता’ विषयमा अन्तरक्रिया

आइतवार, चैत्र १२, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुनु हुँदैन : अध्यक्ष ओली
FEATURED

प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुनु हुँदैन : अध्यक्ष ओली

मङ्लबार, साउन २८, २०८२
एनआइसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट
अर्थ

एनआइसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट

मङ्लबार, साउन २८, २०८२
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भव्य रुपमा सम्पन्न,१ लाख बढीले गरे अवलोकन
FEATURED

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भव्य रुपमा सम्पन्न,१ लाख बढीले गरे अवलोकन

मङ्लबार, साउन २८, २०८२
नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान
FEATURED

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान

सोमवार, साउन २७, २०८२
महाकाव्यकार  दाहालको गीत ‘बुद्धको देश नेपाल’ विमोचन
TOP STORIES

महाकाव्यकार दाहालको गीत ‘बुद्धको देश नेपाल’ विमोचन

सोमवार, साउन २७, २०८२
मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
FEATURED

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

सोमवार, साउन २७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.