Tuesday, August 12, 2025
Date
मङ्ल, साउन २८, २०८२
Tue, August 12, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुनु हुँदैन : अध्यक्ष ओली

Sambridinews by Sambridinews
मङ्लबार, साउन २८, २०८२
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुनु हुँदैन : अध्यक्ष ओली
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर / प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा  ओलीले पार्टी सम्बद्ध प्रतिष्ठान र फाउण्डेशनहरु व्यक्तिगत स्वार्थमा नभई पार्टीको आन्दोलन र समग्र हितमा केन्द्रित हुुनुपर्ने बताएका छन् । 

सोमबार मदन–आश्रित स्मृति प्रतिष्ठानको नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका अध्यक्ष ओलीले स्थापित नेताको सम्मानमा खोलिएका  र पार्टीसँग जोडिएका प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुन नहुने स्पष्ट गरेका हुन् ।

You might also like

एनआइसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भव्य रुपमा सम्पन्न,१ लाख बढीले गरे अवलोकन

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान

‘मदन–आश्रित स्मृति प्रतिष्ठान तत्कालीन महासचिव मदनकुमार भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको निधनपछिको शोकको घडीमा जनताको बहुललीय जनवाद (जबज)को वैचारिकतालाई अगाडि बढाउन २०५० जेठ ९ गतेको पार्टी निर्णयबाट खोलिएको हो,’, अध्यक्ष ओलीले भने, ‘पछि पार्टीले मदन जयन्ती मनाउने सन्दर्भमा पनि पर्याप्त ध्यान नदिएको अवस्थामा व्यक्तिगत आधारमा मदन भण्डारी फाउण्डेशन खोलिएको थियो । अहिले फाउण्डेशनका गतिविधि र यसको नेतृत्वले आन्दोलनप्रति निष्ठा देखाउन छाडेको छ । यस्ता संस्थाहरु पार्टीसँग निष्ठावान हुनुुपर्छ । पार्टी हित विपरीत प्रयोग हुनुु हुँदैन ।’

 उनले सामाजिक अययन, व्यक्तिको गुणवत्ता, निष्ठा र ज्ञानको विकासका साथै मानवीय चेतना र अनुशासन वृद्धिमा काम गर्न प्रतिष्ठानको नयाँ नेतृत्वलाई आग्रह गरे । गत प्रतिष्ठानका तत्कालीन अध्यक्ष प्रदीप नेपालको गत वैशाख २३ गते निधन भएकाले प्रतिष्ठानको यही साउन २३ गतेको ३१ औँ साधारणसभाबाट एमालेका उपमहासचिव ज्ञवालीलाई अध्यक्ष निर्वाचित गरेको थियो ।

Related

Previous Post

एनआइसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट

Sambridinews

Sambridinews

Related Posts

एनआइसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट
अर्थ

एनआइसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट

by Sambridinews
मङ्लबार, साउन २८, २०८२
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भव्य रुपमा सम्पन्न,१ लाख बढीले गरे अवलोकन
FEATURED

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भव्य रुपमा सम्पन्न,१ लाख बढीले गरे अवलोकन

by Sambridinews
मङ्लबार, साउन २८, २०८२
नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान
FEATURED

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान

by Sambridinews
सोमवार, साउन २७, २०८२
महाकाव्यकार  दाहालको गीत ‘बुद्धको देश नेपाल’ विमोचन
TOP STORIES

महाकाव्यकार दाहालको गीत ‘बुद्धको देश नेपाल’ विमोचन

by Sambridinews
सोमवार, साउन २७, २०८२
मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
FEATURED

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

by Sambridinews
सोमवार, साउन २७, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सिन्धुलीगढी युद्धका योद्धा वंशु गुरुङको तस्विर अंकित टिकट प्रकाशन

सिन्धुलीगढी युद्धका योद्धा वंशु गुरुङको तस्विर अंकित टिकट प्रकाशन

आइतवार, चैत्र ३०, २०८१
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार

मालपोत कार्यालय पर्साका प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

शुक्रबार, माघ २०, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुनु हुँदैन : अध्यक्ष ओली
FEATURED

प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुनु हुँदैन : अध्यक्ष ओली

मङ्लबार, साउन २८, २०८२
एनआइसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट
अर्थ

एनआइसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट

मङ्लबार, साउन २८, २०८२
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भव्य रुपमा सम्पन्न,१ लाख बढीले गरे अवलोकन
FEATURED

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भव्य रुपमा सम्पन्न,१ लाख बढीले गरे अवलोकन

मङ्लबार, साउन २८, २०८२
नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान
FEATURED

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान

सोमवार, साउन २७, २०८२
महाकाव्यकार  दाहालको गीत ‘बुद्धको देश नेपाल’ विमोचन
TOP STORIES

महाकाव्यकार दाहालको गीत ‘बुद्धको देश नेपाल’ विमोचन

सोमवार, साउन २७, २०८२
मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
FEATURED

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

सोमवार, साउन २७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.