Thursday, July 24, 2025
Date
बिहि, साउन ९, २०८२
Thu, July 24, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

“सेवा मार्फत सन्तुस्टी “भन्ने मूल नाराका साथ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एमको दोस्रो क्यबिनेट मिटिङ पोखरामा सम्पन्न

Sambridinews by Sambridinews
सोमवार, मंसिर ११, २०८०
in TOP STORIES, जीवन शैली, समाचार
0
“सेवा मार्फत सन्तुस्टी “भन्ने मूल नाराका साथ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एमको दोस्रो क्यबिनेट मिटिङ पोखरामा सम्पन्न
594
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण

बुदोकैदो टोली अजबैजान जाने

पोखरा । मंसिर ९गते लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम को दोस्रो क्यबिनेट मिटिङ भब्य र सभ्यताका साथ पोखराको एस आर केसी ब्यान्क्वेट माटेपानी मा सम्पन्न भएको छ।
गण्डकी प्रदेश मुख्यमन्त्री तथा पोखरा महानगरपलिकाका मेयरको उपस्थिती रहेको उक्त गरिमामय कार्यक्रममा लायन्स इनटरनेशनल डाइरेक्टर लायन पि एम जे एफ बालकृष्ण बुर्लाकोटी,डिस्ट्रिक्ट गभर्नर पि एम जे एफ भिमलाल पौड्याल,जी एम टि डिस्ट्रिक्ट कोअर्डिनेटर लायन माधव पाण्डे, काठमाण्डौ देउराली ३२५ एम को अध्यक्ष लायन संजिता बास्कोटा लगायत धेरै अन्य लायनलिडर ज्युहरुको समुपस्थितिमा काठमाण्डौ देउराली द्वारा स्पोन्सर भएको नवगठित क्लब ूकाठमाडौं देउराली भञ्ज्याङ १५६३४८ू को समुद्घाटन समेत गरीएको थियो।
उदघाटन कार्यक्रममा नवगठित क्लब देउराली भञ्ज्याङका अध्यक्ष लायन दीपक कुमार बुढाथोकी लगायत क्लबका सम्पूर्ण पि भि एस टि र लायन सदस्यहरुको उपस्थिती रहनुका साथै जिल्लाका बिभिन्न कलबहरुका लायन लिडरहरुको उत्साहपूर्बक सहभागीता रहेको उक्त कायक्रमलाई पोखरा माउण्टेन सिटी क्लबले सम्पूर्ण व्यवस्थापन गरेको थियो। ूसेवा मार्फत सन्तुस्टीू अर्थात क्बतष्काबअतष्यल त्जचयगनज क्चभखष्अभ नारा बोकेर आवश्यकअता परेका हरेक क्षेत्रमा हातेमालो गर्दै सेवा, सहकारीता र नेतृत्व बिकासमा अहम भूमिका खेल्दै आइरहेको लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम को पारीवारिक हिसा भएर सहकार्य गर्ने अवशर पाएकोमा आ–आफ्नो तह र तप्काबाट सेवाका हातहरु संधै एकिक्रित भइ अघी बढ्ने प्रतिबद्दताका साथै यो नयाँ , शिशु क्लबलाई जन्माउन देखाउनुभएको अग्रसरता र तदारुकताका साथ आगामी दिनमा क्लबलाई हुर्काउन बढाउन अनि फैलाउन यसरी नै सहयोग प्राप्त होस भन्ने काठमाडौं देउराली क्लब अध्यक्ष अर्थात भञ्ज्याङ क्लबको आमा क्लब ,लायन लिडर संजिता बाँस्कोटा समक्ष बैढकले अपेक्षा समेत गरेको छ।
लायनवादका सम्पूर्ण अग्रज लायन लिडरहरुको यथोचित मार्गनिर्देशनको सदैब आशा र अपेक्षा सहित बैठक सम्पन्न भएको कुरा काठमाण्डौ देउराली भञ्ज्याङ ३२५ एम सचिब दीप्स शाहले जानकारी गराउनु भयो ।

Related

Previous Post

चौथो जिम्मेवार व्यवसाय सम्मेलन मंसिर २१ र २२ गते हुने

Next Post

नेता भट्टराईमाथि ढुंगामुढा गर्नेलाई तत्काल कारबाही गर : ताप्लेजुङ एमाले

Sambridinews

Sambridinews

Related Posts

फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
TOP STORIES

फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

by Sambridinews
बिहिबार, साउन ९, २०८२
एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण
FEATURED

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण

by Sambridinews
बिहिबार, साउन ९, २०८२
बुदोकैदो टोली अजबैजान जाने
TOP STORIES

बुदोकैदो टोली अजबैजान जाने

by Sambridinews
बुधबार, साउन ८, २०८२
एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव
FEATURED

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव

by Sambridinews
बुधबार, साउन ८, २०८२
एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने
FEATURED

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

by Sambridinews
बुधबार, साउन ८, २०८२
Next Post
नेता भट्टराईमाथि ढुंगामुढा गर्नेलाई तत्काल कारबाही गर : ताप्लेजुङ एमाले

नेता भट्टराईमाथि ढुंगामुढा गर्नेलाई तत्काल कारबाही गर : ताप्लेजुङ एमाले

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

दूरसञ्चार पूर्वाधार सहप्रयोगका लागि अझै कानुनी झमेला

दूरसञ्चार पूर्वाधार सहप्रयोगका लागि अझै कानुनी झमेला

मङ्लबार, असार १२, २०८०
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा उद्योगपति विनोद चौधरीमाथि छानबिन गर्न गृहमन्त्रीकाे निर्देशन

सुन तस्करी प्रकरणमा जोडिएका प्रहरी कारबाही गर्न गृहको अर्को समिति

आइतवार, चैत्र ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
TOP STORIES

फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

बिहिबार, साउन ९, २०८२
एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण
FEATURED

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण

बिहिबार, साउन ९, २०८२
बुदोकैदो टोली अजबैजान जाने
TOP STORIES

बुदोकैदो टोली अजबैजान जाने

बुधबार, साउन ८, २०८२
एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव
FEATURED

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव

बुधबार, साउन ८, २०८२
एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने
FEATURED

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

बुधबार, साउन ८, २०८२
एचआइभी परियोजनाको ८ करोड गायब, चञ्चलाले खोजिन् पारदर्शिता
TOP STORIES

एचआइभी परियोजनाको ८ करोड गायब, चञ्चलाले खोजिन् पारदर्शिता

बुधबार, साउन ८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.