Saturday, July 26, 2025
Date
शनि, साउन ११, २०८२
Sat, July 26, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

सेयर बजारमा एकाएक उछाल , लगानीकर्ताको मनोवल उच्च

Sambridinews by Sambridinews
मङ्लबार, फाल्गुन २९, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
सेयर बजारमा एकाएक उछाल , लगानीकर्ताको मनोवल उच्च
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । मंगलबार बजार एकाएक ५८.५८ अंकले बढेको हो । उक्त दिन बजार परिसूचकले २१ सय बिन्दु माथि उक्लिएको छ ।

आज परिसूचक २१११ दशमलव २४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज १३ वटौ उप सूमहरु हरियाली बनेका छन् ।

You might also like

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा

बजारसँगै कारोबार रकममा पनि बढोत्तरी देखिएको छ । आज ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर किनबेच भएको छ।

लगानीकर्ताको मनोबाल बढेसँगै बजारमा उछाल आएको हो । अस्थिर राजनीति गतिविधिले लगानीकर्ता अन्यौलमा थिए। तर, नयाँ सक्तासमीकरणपछि भने उनीहरुको मनोबल दरिलो बन्दै गएको पाइन्छ । यता, नियामक निकायको नीतिगत सुधारले पनि थप टेवा पुगेको हो ।

बजार सुधारका लागि नव नियुक्ति अर्थमन्त्री वर्षमान पुनले पनि पहलकदमी अघि बढाएका छन् । उनले पुँजी बजारको नियामक निकायसँग सुझाव समेत माग गरेका छन् । पुँजी बजार विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरु र सुझाव माग गर्दै अर्थमन्त्रीले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङलाई पत्र समेत काटी सकेका छन ।

उनले ७ दिनको म्याद राखेर तीन निकायलाई सुझावसहितको कार्ययोजना पेश गर्न निर्देशन दिएका हुन् । यसले पनि लगानीकर्ताको मनोबल बढाएको छ । यता, पछिल्लो समय बैंकहरुको ब्याजदर पनि घट्दो क्रममा नै छ । ब्याजदर पनि घट्दा सेयर बजारमा पनि सकारात्मक प्रभाव पर्छ । आगामी चैत महिनामा पनि ब्याजदर थप घट्ने संकेत छ । यसले पनि बजार थप सकारात्मक बनेको हो । आगामी दिन समेत बजारले गति लिने आँकलन गरिउको छ ।

Related

Previous Post

राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित

Next Post

मृगौला प्रत्यारोपणका लागि नेपाल मेडिसिटी

Sambridinews

Sambridinews

Related Posts

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार
FEATURED

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा
FEATURED

२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी
TOP STORIES

विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल
TOP STORIES

जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
Next Post
मृगौला प्रत्यारोपणका लागि नेपाल मेडिसिटी

मृगौला प्रत्यारोपणका लागि नेपाल मेडिसिटी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

Nabil Bank Celebrates its Sustainable Banking with ‘Nabil Green Week’

Nabil Bank Celebrates its Sustainable Banking with ‘Nabil Green Week’

आइतवार, असार १५, २०८२
भ्रष्टाचार विरुद्धको लडाईमा सरकार जस्तोसुकै जोखिम मोल्न तयार : प्रधानमन्त्री प्रचण्ड

भ्रष्टाचार विरुद्धको लडाईमा सरकार जस्तोसुकै जोखिम मोल्न तयार : प्रधानमन्त्री प्रचण्ड

शनिबार, जेष्ठ १३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

शुक्रबार, साउन १०, २०८२
पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार
FEATURED

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

शुक्रबार, साउन १०, २०८२
२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा
FEATURED

२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा

शुक्रबार, साउन १०, २०८२
विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी
TOP STORIES

विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी

शुक्रबार, साउन १०, २०८२
जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल
TOP STORIES

जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल

शुक्रबार, साउन १०, २०८२
पर्यटन पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई रातो कार्पेट राखेर स्वागत गर्नुपर्छ : मन्त्री पाण्डे
FEATURED

पर्यटन पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई रातो कार्पेट राखेर स्वागत गर्नुपर्छ : मन्त्री पाण्डे

शुक्रबार, साउन १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.