Sunday, July 6, 2025
Date
आइत, असार २२, २०८२
Sun, July 6, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home विचार

सहिद सप्ताह र क्रान्तिकारि दायित्व

Sambridinews by Sambridinews
आइतवार, फाल्गुन १४, २०७९
in विचार
0
कम्युनिस्ट र धार्मिक व्यवहार
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनाेद दाहाल

जनयुद्ध राष्ट्रिय दिवसको रुपमा मनाउन शुरुभैसक्यो । अहिलेको राजनीतिक व्यवस्था वैधानिक ढङ्गले नै जनगणतन्त्रसम्म पुग्न सक्दैन । जनयुद्धमार्फत लक्ष्यमा पुग्न असफल भए पनि लोकतान्त्रिक गणतन्त्रको जग बसाल्न सक्षम भएको छ । जनयुद्धमा सहादत हुने सम्पूर्ण सहिदहरुको उच्च सम्मान हुनु जरुरि भएको छ । जनयुद्धमा योगदान गर्नेहरुले गर्वकासाथ आफ्नो योगदानमा खुसी हुनुपर्छ र जनगणतन्त्र प्राप्तिको अर्को आन्दोलनमा सकेको योगदान गर्नुपर्छ । त्यसैले सरकार, जनयुद्धका सम्पूर्ण सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर, सहिदहरुलाई राष्ट्रले सम्मान गरेको हेर्न पाऊँ ! जीउँदा सहिदहरुलाई कदर गर ! समाज रुपान्तरणको लागि वलिदानीपूर्ण संघर्ष गर्नेहरुले समाजमा गौरवशाली जीवन बिताएको हेर्न पाऊँ ।

आज सहिद सप्ताहको पहिलो दिन । जनयुद्धका पहिला सहिद दीलवहादुर रम्तेललगायत सबै सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली ! सुखानीमा भएको वलिदानको श्रृङ्खलाको रुपमा यो दिवसको महत्व जोड्नसक्नु आफैमा महत्वपूर्ण छ ।

You might also like

एसएलसी परीक्षाको सुरूवात

राजाहरु निरंकुश भएर नै गणतन्त्र आएको

यता धान दिवसको रौनक : उता कृषकलाई चटारो

नेपानमा जनयुद्ध २०५२ साल फागुन १ गतेबाट शुरु भयो । प्रतिक्रियावादी राज्यका अभिन्न अङ्गहरुमा आक्रमण गर्दै शुरु भएको जनयुद्धले जनगणतन्त्र स्थापनाको लक्ष्य राखेको उद्घोष गरिएको थियो । जनयुद्धका क्रममा जनतामाथि कतै हिंसा गरिएन । तथ्यमा टेकेर बोल्नेहरुलाई जनयुद्धको महिमा बेग्लै लाग्नसक्छ । जनयुद्धकै जगमा उठेको यो राजनीतिक क्रान्तिले लक्ष्य चुम्न नसके पनि लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यो । रणनैतिक लक्ष्य प्राप्त नगर्दै यसका नेतृत्वमा अवशरवाद पलाएर कार्यनीतिको सेरोफेरोमा रमिरहेको छ । यो बिडम्वना हेरिबस्नु पनि क्रान्तिकारि गुण हैन । क्रान्तिकारिले त निरन्तर क्रान्तिको सिद्धान्तलाई आत्मसात गर्नुपर्छ र रुढि, पुराना बिचार, संस्कार, आदत र अवस्थालाई बदलेर नयाँमा रुपान्तरण गर्नतिर सचेतपहल गर्नुपर्छ ।

आज वलिदानको सम्मान गर्ने पहिलो दिन हो । जनयुद्ध र भापा बिद्रोहमा वलिदान गर्ने सहिदहरुको बिम्वात्मक दिनहरु जोडेर उच्च सम्मानसहित सहिद सप्ताह मनाउने नयाँ संस्कृति बनेको छ । जनक्रान्तिलाई हिंसा र आतङ्क बुझ्ने जनविरोधि सामन्ती, देशद्रोही र जनबिरोधि तत्वहरुमाथि यो संस्कृति अपनाउनु निर्मम प्रहार हो भन्ने उनीहरु नै बुझ्ने गर्छन् ।

फेरि पनि अनुरोध छ, सरकार, यही सहिद सप्ताहमा जनयुद्धमा जीवन वलिदान गर्ने सबैलाई राष्ट्रिय सहिद घोषणा गर !

Related

Previous Post

फागुन १६ गते हरिहरपुरगढी गाँउपालीकामा सार्वजनिक बिदा

Next Post

पल शाहलाई उच्च अदालत पोखराले सफाइ

Sambridinews

Sambridinews

Related Posts

एसएलसी परीक्षाको सुरूवात
TOP STORIES

एसएलसी परीक्षाको सुरूवात

by Sambridinews
बिहिबार, असार १९, २०८२
राजाहरु निरंकुश भएर नै गणतन्त्र आएको
TOP STORIES

राजाहरु निरंकुश भएर नै गणतन्त्र आएको

by Sambridinews
बुधबार, असार १८, २०८२
यता धान दिवसको रौनक : उता कृषकलाई चटारो
TOP STORIES

यता धान दिवसको रौनक : उता कृषकलाई चटारो

by Sambridinews
आइतवार, असार १५, २०८२
भिजिट भिसा प्रकरणमा माकेको दयालाग्दो अवस्था
राजनीति

भिजिट भिसा प्रकरणमा माकेको दयालाग्दो अवस्था

by Sambridinews
बिहिबार, असार ५, २०८२
संशाेधनवाद र नेपालकाे समाजवादी यात्रा
राजनीति

संशाेधनवाद र नेपालकाे समाजवादी यात्रा

by Sambridinews
मङ्लबार, असार ३, २०८२
Next Post
बालिका बलात्कारको आरोपमा थुनामा रहेका पल शाहलाई जिल्ला अदालत तनहुँबाट सफाइ

पल शाहलाई उच्च अदालत पोखराले सफाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

आकर्षक पारिश्रमिकसहित एसपीएकी विद्यार्थीलाई अमेरिकाको होटल हयातमा पेड इन्टर्नसिपको अवसर

आकर्षक पारिश्रमिकसहित एसपीएकी विद्यार्थीलाई अमेरिकाको होटल हयातमा पेड इन्टर्नसिपको अवसर

मङ्लबार, फाल्गुन १६, २०७९
सिन्धुलीको फिक्कल गाँउमापलिमा बस दुर्घटना : ११ महिने बालक सामान्य घाइते

सिन्धुलीको फिक्कल गाँउमापलिमा बस दुर्घटना : ११ महिने बालक सामान्य घाइते

शुक्रबार, असार २९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

आइतवार, असार २२, २०८२
सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

आइतवार, असार २२, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

आइतवार, असार २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.