Monday, July 21, 2025
Date
सोम, साउन ६, २०८२
Mon, July 21, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

सरकार र यातायात व्यवसायीबीच सहमति जुटेन ; भाेलीकाे हड्ताल यथावत

Sambridinews by Sambridinews
सोमवार, जेष्ठ २०, २०८२
in TOP STORIES
0
सरकार र यातायात व्यवसायीबीच सहमति जुटेन ; भाेलीकाे हड्ताल यथावत
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकार र यातायात व्यवसायीबीच सहमति नजुटेको वार्तामा सहभागीले बताएका छन् ।

चारवटै व्यवसायी महासंघले भोली पनि बन्द निरन्तर रहने बताएका छन् । पहिलो बुँदामै सहमति नजुटेको र सोही माग नै प्रमुख भएको भन्दै व्यवसायीले वार्तामा कुरा नमिलेको जनाइएकाे छ ।

You might also like

आज साउनको पहिलो सोमबार

सरिना युकेमा सम्मानित

नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले वार्ता जारी रहेकाले पुनः मंगलबार साढे १० बजे वार्ता हुने समेत बताईएको छ । सरकार र यातायात व्यवसायीबीच आज एक कार्यदल गठन भई छलफल अगाडी बढेको थियो ।

अरु बुँदामा सहमति नजिक कुराकानी भएको र १ नम्बर बुँदामा सहमति नजुटेको वार्तामा सहभागीले बताएका छन् । १ नम्बर बुँदामा गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ विधेयक फिर्ता गर्नुपर्ने माग राखिएको छ ।

रातो नम्बर प्लेटले यात्रु बोक्न नपाउने भन्दै अडानमा संघ रहेके छ ।

Related

Previous Post

आर्थिक बर्ष २०८२/ ०८३ को बजेट अटोमोवाइल मैत्री आएको नाडाको धारणा

Next Post

जापानी र भारतीयसहित तीन ठेकेदार कम्पनी कालोसूचीमा

Sambridinews

Sambridinews

Related Posts

आज सनातन हिन्दु नारीहरुले हरितालिका तीज पर्व मनाउदै
TOP STORIES

आज साउनको पहिलो सोमबार

by Sambridinews
सोमवार, साउन ६, २०८२
सरिना युकेमा सम्मानित
TOP STORIES

सरिना युकेमा सम्मानित

by Sambridinews
आइतवार, साउन ५, २०८२
नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति
FEATURED

नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति

by Sambridinews
आइतवार, साउन ५, २०८२
सुनापती गाउँपालीका पर्यटनको विकासबारे अन्तरक्रिया
TOP STORIES

सुनापती गाउँपालीका पर्यटनको विकासबारे अन्तरक्रिया

by Sambridinews
आइतवार, साउन ५, २०८२
नेपालको पूर्वाधार विकासमा नेपाली इन्जिनियरहरुको भुमिका महत्वपूर्ण :भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल
FEATURED

नेपालको पूर्वाधार विकासमा नेपाली इन्जिनियरहरुको भुमिका महत्वपूर्ण :भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल

by Sambridinews
आइतवार, साउन ५, २०८२
Next Post
जापानी र भारतीयसहित तीन ठेकेदार कम्पनी कालोसूचीमा

जापानी र भारतीयसहित तीन ठेकेदार कम्पनी कालोसूचीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

निर्वाचन आयोगद्धारा ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि दल दर्ताका लागिआह्वान

देशभरी उम्मेदवारी मनाेनयन दर्ता जारी

आइतवार, अशोज २३, २०७९
ट्वीटरले भिडियो तथा अडियो कल गर्न मिल्ने सुविधा थप्दै

ट्वीटरले भिडियो तथा अडियो कल गर्न मिल्ने सुविधा थप्दै

बिहिबार, भदौ १४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सेल्फिडाँडालाइ गढी डाँडा नामाकरणपछि आलोचना
समाचार

सेल्फिडाँडालाइ गढी डाँडा नामाकरणपछि आलोचना

सोमवार, साउन ६, २०८२
आज सनातन हिन्दु नारीहरुले हरितालिका तीज पर्व मनाउदै
TOP STORIES

आज साउनको पहिलो सोमबार

सोमवार, साउन ६, २०८२
सरिना युकेमा सम्मानित
TOP STORIES

सरिना युकेमा सम्मानित

आइतवार, साउन ५, २०८२
नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति
FEATURED

नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति

आइतवार, साउन ५, २०८२
सुनापती गाउँपालीका पर्यटनको विकासबारे अन्तरक्रिया
TOP STORIES

सुनापती गाउँपालीका पर्यटनको विकासबारे अन्तरक्रिया

आइतवार, साउन ५, २०८२
नेपालको पूर्वाधार विकासमा नेपाली इन्जिनियरहरुको भुमिका महत्वपूर्ण :भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल
FEATURED

नेपालको पूर्वाधार विकासमा नेपाली इन्जिनियरहरुको भुमिका महत्वपूर्ण :भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल

आइतवार, साउन ५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.