Monday, July 21, 2025
Date
आइत, साउन ५, २०८२
Sun, July 20, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

सुनापती गाउँपालीका पर्यटनको विकासबारे अन्तरक्रिया

Sambridinews by Sambridinews
आइतवार, साउन ५, २०८२
in TOP STORIES, अर्थ, समाचार, स्थानीय तह
0
सुनापती गाउँपालीका पर्यटनको विकासबारे अन्तरक्रिया
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

सरिना युकेमा सम्मानित

नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति

नेपालको पूर्वाधार विकासमा नेपाली इन्जिनियरहरुको भुमिका महत्वपूर्ण :भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल

काठमाडौँ ,श्रावण ४, रामेछापको सुनापति गाउँपालिकाको आयोजनामा आइतबार काठमाडौँको भृकुटीमण्डप स्थित पर्यटन बोर्डको हलमा गाउँपालिकाले पर्यटनको सम्भावनाबारे अन्तरक्रिया अन्तरक्रिया आयोजना गरेको हो ।कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा पूर्व उर्जा रान्य मन्त्री पुर्ण बहादुर तामाङ कान्छारामले सुनापतिमा धेरै भन्दा धेरै पर्यटनको सम्भावना रहेको बताए । सुनापतिलाई खाँडादेवी गाउँपालिका र दोरम्बा सैलुङ गाउँपालिकासम्म कालोपत्रे सडकमार्फत जोड्न सकेमा पर्यटनको सम्भावना थप बलियो हुने प्रमुख अतिथि तामाङले बताउनु भयो । उक्त अन्तरक्रिया कार्यक्रमा नेकपा (माओवादी केन्द्र ) का पूर्व सांसद श्याम कुमार श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा पूर्व सांसद देवशंकर पौडेल, बागमती प्रदेश सभा सदस्य युवराज चौलगाईं, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटा, टानका अध्यक्ष सागर पाण्डे, नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा रामेछाप इन्चार्ज कमल प्रसाद चौलगाईं, लगायतले पर्यटनको सम्भावनाबारे चर्चा गरेका थिए । सुनापति गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङले सुनापतिमा आन्तरिक र बाह्य पर्यटनको विकाश गर्न त्यहाँ होटेल र रिसोर्टहरु पनि खोल्नुपर्ने बताए । उनले भने, ‘सुनापति संवृद्ध बनाउनु सबैको सहयोग आवश्यक छ ।

Related

Previous Post

नेपालको पूर्वाधार विकासमा नेपाली इन्जिनियरहरुको भुमिका महत्वपूर्ण :भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल

Next Post

नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति

Sambridinews

Sambridinews

Related Posts

सरिना युकेमा सम्मानित
TOP STORIES

सरिना युकेमा सम्मानित

by Sambridinews
आइतवार, साउन ५, २०८२
नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति
FEATURED

नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति

by Sambridinews
आइतवार, साउन ५, २०८२
नेपालको पूर्वाधार विकासमा नेपाली इन्जिनियरहरुको भुमिका महत्वपूर्ण :भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल
FEATURED

नेपालको पूर्वाधार विकासमा नेपाली इन्जिनियरहरुको भुमिका महत्वपूर्ण :भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल

by Sambridinews
आइतवार, साउन ५, २०८२
सरकारले एकैपटक खारेज गर्‍यो ३७ निर्माण कम्पनीको लाइसेन्स
FEATURED

सरकारले एकैपटक खारेज गर्‍यो ३७ निर्माण कम्पनीको लाइसेन्स

by Sambridinews
आइतवार, साउन ५, २०८२
डाना कपमा सहभागी हुन  काष्ठमण्डप र लुम्बिनीकाे टाेली डेनमार्क जाँदै
TOP STORIES

डाना कपमा सहभागी हुन  काष्ठमण्डप र लुम्बिनीकाे टाेली डेनमार्क जाँदै

by Sambridinews
आइतवार, साउन ५, २०८२
Next Post
नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति

नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

भैरहवा विमानस्थलमा नेपाल एयरलाइन्सको व्यवसायीक उडान शुरु

नेपाल र स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता ; सातामा २८ उडान हुने

शनिबार, माघ २७, २०८०
एसिया रग्बीका लागि थप ५ राष्ट्र नेपाल आइपुगे

एसिया रग्बीका लागि थप ५ राष्ट्र नेपाल आइपुगे

बुधबार, अशोज १६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सरिना युकेमा सम्मानित
TOP STORIES

सरिना युकेमा सम्मानित

आइतवार, साउन ५, २०८२
नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति
FEATURED

नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति

आइतवार, साउन ५, २०८२
सुनापती गाउँपालीका पर्यटनको विकासबारे अन्तरक्रिया
TOP STORIES

सुनापती गाउँपालीका पर्यटनको विकासबारे अन्तरक्रिया

आइतवार, साउन ५, २०८२
नेपालको पूर्वाधार विकासमा नेपाली इन्जिनियरहरुको भुमिका महत्वपूर्ण :भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल
FEATURED

नेपालको पूर्वाधार विकासमा नेपाली इन्जिनियरहरुको भुमिका महत्वपूर्ण :भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल

आइतवार, साउन ५, २०८२
सरकारले एकैपटक खारेज गर्‍यो ३७ निर्माण कम्पनीको लाइसेन्स
FEATURED

सरकारले एकैपटक खारेज गर्‍यो ३७ निर्माण कम्पनीको लाइसेन्स

आइतवार, साउन ५, २०८२
डाना कपमा सहभागी हुन  काष्ठमण्डप र लुम्बिनीकाे टाेली डेनमार्क जाँदै
TOP STORIES

डाना कपमा सहभागी हुन  काष्ठमण्डप र लुम्बिनीकाे टाेली डेनमार्क जाँदै

आइतवार, साउन ५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.