काठमाडाैं । सप्ताकोशी नदीको बहाव थप बढ्दै गएपछि हाइ रेड अलर्ट जारी गरिएको छ । बहाव बढेसँगै कोशी ब्यारेजका ५६ वटा ढोका खोलिएका छन् ।
अहिलेको जलसतहको स्तर अत्याधिक खतरनाक भएको उल्लेख गरिएको छ । हाल त्यहाँको पानीको बहाव ६ लाख क्यूसेक मापन गरिएको छ ।

अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.