Sunday, July 27, 2025
Date
आइत, साउन १२, २०८२
Sun, July 27, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

अविरल वर्षाले सिन्धुलीमा २ जनाको मृत्यु : वीपी राजमार्ग अवरुद्ध

Sambridinews by Sambridinews
शनिबार, अशोज १२, २०८१
in TOP STORIES
0
आइतबार रातिको वर्षापछि आएको बाढीले अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । विहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढीले सिन्धुलीमा दुइजनाको मृत्यु भएको छ । केही घर बगाउनुको साथै केही डुबानमा परेका छन् । खुर्कोट बसपार्क क्षेत्र डुबानमा परेको छ भने राजमार्गहरु अवरुद्ध भएका छन् ।

बीपी, पुष्पलाल र मदन भण्डारी तीनवटै राजमार्ग ठप्प भएको छ । सुनकोसी गाउँपालिका १ दुम्जामा पहिरोमा परेर १२ वर्षीय बालक विनय कोइरालाको मृत्यु भएको छ । पहिरो खसेपछि भाग्नेक्रममा पुरिएर बालक कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

You might also like

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

कमलामाइ नगरपालिका ९ को सुकेखोलाले बगाउँदा स्थानीय ४६ वर्षीय कृष्णबहादुर बोगटीको मृत्यु भएको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिएका छन् ।

गोलन्जोर गाउँपालिका ७ को खुर्कोट बसपार्क क्षेत्रमा सुनकोसी नदीको बाढी पस्दा दर्जनौं घर बगाएको छ भने केही पक्की घर डुबानमा परेका छन् ।
दिनको समय भएकाले मानवीय क्षति भने नभएको स्थानीयले बताएका छन् ।

सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुलको आधा भाग बगाएको छ । सिन्धुलीतर्फको पुलको आधा भाग भने बाँकी रहेको छ । खुर्कोट बसपार्क तथा आसपासका क्षेत्रका विस्थापितहरुलाइ जनता माविमा राखिएको प्रहरीले जनाएको छ ।

वीपी राजमार्गको नेपालथोक–धुलीखेल खण्ड अन्तर्गत सुनकोसी गाउँपालिका १ नेपालथोक नजिक रोशी खोलाको बाढीले करिब एकसय मिटर सडक बगाएको छ । कालोपत्रे सहितको सडक बगाएर खोलाको बाढी भित्तामा नै पुगेकाले नघटेसम्म यातायात सञ्चालन हुन नसक्ने बताइएको छ ।


वीपी राजमार्गको कमेरेमा पनि पहिरो खसेको छ । दुम्जाको कुशेश्वर महादेव मन्दिरलाइ रोशी खोला र सुनकोसीले घेरेर फसेका २८ जना बटुक सहित ३३ जनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । गोलन्जोर गाउँपालिका ३ को मुर्कीवेंसीका सयजना स्थानीयलाई कौशिका मावि ग्वाल्टारमा आश्रय दिइएको बताइएकाे छ ।

Related

Previous Post

सप्ताकोशी नदीको बहाव थप बढ्दै गएपछि हाइ रेड अलर्ट जारी

Next Post

दसैंका लागि साना दरका सुकिला नोट सटही सुरु

Sambridinews

Sambridinews

Related Posts

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने
FEATURED

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने

by Sambridinews
आइतवार, साउन १२, २०८२
इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
FEATURED

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

by Sambridinews
शनिबार, साउन ११, २०८२
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ
TOP STORIES

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

by Sambridinews
शनिबार, साउन ११, २०८२
कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

by Sambridinews
शनिबार, साउन ११, २०८२
ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

by Sambridinews
शनिबार, साउन ११, २०८२
Next Post
दशैंका लागि प्रतिव्यक्ति १८ हजारका दरले नयाँ नोट साट्ने व्यवस्था मिलाउदै राष्ट्र बैंक

दसैंका लागि साना दरका सुकिला नोट सटही सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

माइडिया ब्रान्डको बिजुलीको बिल घटाउने फ्यान बजारमा

माइडिया ब्रान्डको बिजुलीको बिल घटाउने फ्यान बजारमा

सोमवार, बैशाख २४, २०८१
आज आदिकवि भानुभक्तको जन्म जयन्ती

आज आदिकवि भानुभक्तको जन्म जयन्ती

शुक्रबार, असार २९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने
FEATURED

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने

आइतवार, साउन १२, २०८२
इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
FEATURED

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

शनिबार, साउन ११, २०८२
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ
TOP STORIES

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

शनिबार, साउन ११, २०८२
कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

शनिबार, साउन ११, २०८२
ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

शनिबार, साउन ११, २०८२
न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

शुक्रबार, साउन १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.