Monday, July 7, 2025
Date
सोम, असार २३, २०८२
Mon, July 7, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home राजनीति

संसद् सरकारको नियन्त्रणमा छ : सांसद सोविता गौतम

Sambridinews by Sambridinews
आइतवार, असार २, २०८१
in राजनीति
0
संसद् सरकारको नियन्त्रणमा छ : सांसद सोविता गौतम
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


असार १, काठमाडौं । संसद् सरकारको नियन्त्रणमा रहेको प्रतिनिधि सभा सदस्य सोविता गौतमले आरोप लगाएकी छिन । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ गौतमले शत्ति पृथकिरणको सिद्धान्त अनुसार कार्यपालिका छ, न्यायपलिका छ , व्यवस्थापिका छ तर यो किताबमा पढ्ने कुरा मात्रै रहेको बताइन । उनले भनिन ‘व्यवहारमा संसद् सरकारको नियन्त्रणमा छ । अनर्थ लाग्नसक्छ, संसद् सरकारको कठपुतली भयो भनेर भन्दै आएको छु ।’

संघीयता कार्यान्वयनका लागि बनाउनुपर्ने कानुन विचाराधीन रहेको भन्दै उनले नयाँ जनादेश आएपछिपनि संघीयता कार्यान्वयन गर्न आवश्यक कानुनका विधेयकमा काम गर्ने नसकेको उनले बताइन ।

You might also like

पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने निर्णय

प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका

समयमा बजेट ल्याउन नसक्ने काठमाडौं महानगरको कार्यक्षमतामा प्रश्न

सनिवार काठमाडौंमा आयोजित आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन २०८१ मा वक्ताका रुपमा बोल्दै उनले विधेयकमा काम गर्न नसकेको भन्दै त्यसको जिम्मा आफुले पनि लिने बताइन ।
उनले भनिन ‘के रहेछ भने कानुन निर्माण गर्नेतर्फ कोहीपनि गम्भीर छैनन । कुनैपनि कानुन निर्माण गर्न विधेयक सरकारले ल्याउनुपर्यो । नीजि स्तरमा विधेयक ल्याउदा विभाजन हुनेरहेछ । सकभर त्यसलाई अघि बढाउनै नदिने रहेछ , त्यसको धेरै कुराहरु रहेछ ।

सरकार पूवाग्रह हुने कुरा चाहि, को मन्त्री छ ? अनि उसलाइ के चाहिएको छ ? यो कोणबाट निर्देशित हुदो रहेछ । यसरी हेर्दा संघीयता कार्यान्वयन गर्न आवश्यक कानुन निर्माण गर्न नसक्नुमा धेरै कारकहरु रहेकाछन् । त्यसको एउटा कारण चाहि संसदले स्वतन्त्र रुपमा काम गर्न सकेको छैन । संसद् दलहरुले एकले अर्कोलाई आक्षेप लगाउने थलो भएको छ । ऐले संसदमा हेर्नुभयो भने विधागत छलफल कतिवटा भएको देख्नुहुन्छ ? त्यो भएकै छैन ।, त्यही भएर पनि हामीले कानुन बनाउन सकेका छैनौं । ’

उनले कृत्रिम बौद्धिकताको प्रयोग डेटा प्रस्तुतिकरणमा सहज हुने तर यसैमा भर पर्नेु चाहि चुनौतिपूण हुनसक्ने बताइन । कृत्रिम बौद्धिकता मानव निर्मित यन्त्र भएका कारण मानव बौद्धिकता सबैभन्दा माथि हुन्छ । कृत्रिम बौद्धिकताले विषयवस्तुमाथि जे जति विवरण राखिएको हुन्छ त्यही जानकारी दिनेहुदाँ प्रयोगका क्रममा गलत व्याख्या पनि हुनसक्ने भन्दै त्यसले समाजलाई विखण्डन तर्फ लैजान सक्ने भन्दै गणितीय प्रयोगमा यसको सान्दर्भिक हुनसक्ने उनको भनाइ छ ।

उनले कृत्रिम बौद्धिकता सम्बन्धि कानुन निर्माण गर्ने सवालमा भर्खरै विकास हुदैगरेको कृत्रिम बौद्धिकताको प्रयोगलाई मानवजीवन र पृथ्वीको हितमा प्रयोगगर्दै जनस्तरमा पुगेपछि कानुन निर्माण गर्नुपर्ने बताइन ।

Related

Previous Post

जेनरल चोइको शालिक अनवरण

Next Post

UK ADMISSIONS DAY 2024! 

Sambridinews

Sambridinews

Related Posts

पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने  निर्णय
FEATURED

पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने निर्णय

by Sambridinews
मङ्लबार, असार १७, २०८२
प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका
FEATURED

प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका

by Sambridinews
शनिबार, असार १४, २०८२
समयमा बजेट ल्याउन नसक्ने काठमाडौं महानगरको कार्यक्षमतामा प्रश्न
TOP STORIES

समयमा बजेट ल्याउन नसक्ने काठमाडौं महानगरको कार्यक्षमतामा प्रश्न

by Sambridinews
मङ्लबार, असार १०, २०८२
बालुवाटारमा सत्तापक्षीय दलहरुको बैठक जारी
FEATURED

बालुवाटारमा सत्तापक्षीय दलहरुको बैठक जारी

by Sambridinews
मङ्लबार, असार १०, २०८२
भिजिट भिसा प्रकरणमा माकेको दयालाग्दो अवस्था
राजनीति

भिजिट भिसा प्रकरणमा माकेको दयालाग्दो अवस्था

by Sambridinews
बिहिबार, असार ५, २०८२
Next Post
UK ADMISSIONS DAY 2024! 

UK ADMISSIONS DAY 2024! 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट

‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट

सोमवार, कार्तिक १४, २०७९
गरिमा विकास बैंकद्धारा Garima 5 in 1बचत खाता’ सार्वजानिक

गरिमा विकास बैंकद्धारा Garima 5 in 1बचत खाता’ सार्वजानिक

बुधबार, माघ ३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने
TOP STORIES

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै

सोमवार, असार २३, २०८२
स्वास्थ्यमन्त्रीको आदेशमा एकैपटक २२१ नर्स निकाल्दा वीर अस्पताल अस्तव्यस्त
TOP STORIES

चिकित्सक संघकाे विरोधले सेवा प्रभावित

सोमवार, असार २३, २०८२
अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने
FEATURED

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने

सोमवार, असार २३, २०८२
अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

आइतवार, असार २२, २०८२
सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

आइतवार, असार २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.