Saturday, July 19, 2025
Date
शनि, साउन ४, २०८२
Sat, July 19, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

“वर्डक्याम्प काठमाडौं २०२३ ” भदौ २२ र २३ गते हुँदै

Sambridinews by Sambridinews
सोमवार, भदौ १८, २०८०
in TOP STORIES, अर्थ, मल्टिमिडिया, शिक्षा, समाचार
0
“वर्डक्याम्प काठमाडौं २०२३ ” भदौ २२ र २३ गते हुँदै
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं , १८ भदौ । वर्डप्रेस नेपालले यही भदौ २२ र २३ गते “वर्डक्याम्प काठमाडौं २०२३ ” को आयोजना गर्ने भएको छ।

वर्डप्रेसका प्रयोगकर्ताहरु,वर्डप्रेस विशेषज्ञहरु, वर्डप्रेस जान्न उत्सुकहरु तथा कम्पनीहरुबिच सहकार्य ,शिक्षा र नेटवर्किङ्गको महत्त्वपूर्ण माध्यमको रूपमा रहने २ दिने कार्यशाला काठमाडौंको गैरिधारास्थित एलिस रिसेप्सन्समा आयोजना गरिने आयोजक वर्डप्रेस नेपाल कम्युनिटीका संयोजक सुवास खडकाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

You might also like

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

सामान्य प्रयोगकर्ताहरुदेखी मूल डेभलपरहरुको लागि जानकारी र विशेषज्ञता आदानप्रदान गर्ने अवसर कार्यशालाले प्रदान गर्ने संयोजक खडकाले बताए । वर्डक्याम्प काठमाडौं २०२३ ले सहभागीहरुलाई Open Source Platform  मा जोडीन र अनुभव साट्न विशेष अवसर प्रदान गर्ने उनले जनाए ।

नेपालमा वर्डप्रेस कम्युनिटीले २०१२ देखि निरन्तर आयोजना गर्दै आएको वर्डक्याम्पमा यसपटक WP Chautari , Photo Contest , Panal Discussionलगायतका नयाँ कार्यक्रम समावेश गरिने आयोजकले जानकारी दिएका छन । पहिलो दिन अर्थात भदौ २२ गते रहेको Contributer Day  मा सहभागीहरुले Word Press Ecosystem आफुलाई कसरी स्थापित गर्ने , नयाँ कुरा कसरी सिक्ने जस्ता अवसर पाउनेछन भने दोस्रो दिन अर्थात भदौ २३ गते प्रमुख कार्यक्रमका सत्रहरु राखिएका छन ।

Related

Previous Post

भारतीय पूर्वराजदूत रञ्जित रेसँग इप्पानको छलफल, विद्युत व्यापारका लागि सहजिकरण गरिदिन आग्रह

Next Post

नेपाली खेलकुद परिवर्तनको अभियानमा छ– उपाध्यक्ष कोइराला

Sambridinews

Sambridinews

Related Posts

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन
TOP STORIES

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन

by Sambridinews
शनिबार, साउन ४, २०८२
शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज
TOP STORIES

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै
TOP STORIES

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
TOP STORIES

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?
TOP STORIES

सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
Next Post
नेपाली खेलकुद परिवर्तनको अभियानमा छ– उपाध्यक्ष कोइराला

नेपाली खेलकुद परिवर्तनको अभियानमा छ– उपाध्यक्ष कोइराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

जेके टायरको माइनिङ एण्ड कन्स्ट्रक्सन पेभिलियन सितापाइलामा सञ्चालन

जेके टायरको माइनिङ एण्ड कन्स्ट्रक्सन पेभिलियन सितापाइलामा सञ्चालन

बुधबार, माघ ३, २०८०
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान

शनिबार, भदौ ३०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन
TOP STORIES

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन

शनिबार, साउन ४, २०८२
शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज
TOP STORIES

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज

शुक्रबार, साउन ३, २०८२
कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै
TOP STORIES

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

शुक्रबार, साउन ३, २०८२
केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
TOP STORIES

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

शुक्रबार, साउन ३, २०८२
सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?
TOP STORIES

सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?

शुक्रबार, साउन ३, २०८२
राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल
FEATURED

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल

शुक्रबार, साउन ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.