Sunday, June 8, 2025
Date
शनि, जेष्ठ २५, २०८२
Sat, June 7, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

नेपाली खेलकुद परिवर्तनको अभियानमा छ– उपाध्यक्ष कोइराला

Sambridinews by Sambridinews
सोमवार, भदौ १८, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
नेपाली खेलकुद परिवर्तनको अभियानमा छ– उपाध्यक्ष कोइराला
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

भक्तपुरमा पनि मेलम्चिको पानी

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

पोखरा ।भदौ १८ राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ ले नेपाली खेलकुद परिवर्तनको अभियानमा रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटिएफ) नेपालको सातौं महाधिवेशनलाई सोमबार पोखरामा सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् । नेपाली खेलकुदमा आईटिएफले आफ्नो प्रभाव पार्न सफल भएकोमा प्रशंसा गर्दै उपाध्यक्ष कोइरालाले नेपाली खेलकुदलाई परिवर्तनको अभियानमा अघि बढाउन परिषद् अघि बढेको बताए । उनले भने–“नेपाली खेलकुदमा अझै धेरै काम गर्न बाँकी रहेको छ । राखेपले धेरै चुनौतीका बाबजुद परिवर्तनको अभियानमा अघि बढाउने प्रयासमा छौं । नेपाली राजनितिले जव सम्म खेलकुदका समस्या पहिल्याउन सक्दैन तव सम्म हामीले सोचे जस्तो गरि परिवर्तन सम्भव छैन ।”
नेपाली खेलकुदको परिवर्तनका लागि परिषद्ले आफ्नो जिम्मेवारी गहन रुपमा अघि बढाएको बताउँदै एक देश एक तेक्वान्दो अभियानमा अघि बढ्नु पर्ने कुरामा जोड दिंदै उपाध्यक्ष कोइरालाले योजना सहित अघि बढ्न समेत आग्रह गरे ।
उपाध्यक्ष कोइरालाले राखेपको कर्मचारीहरुको पदपुर्तिका लागि ओएनएम सर्भे समेत बुझाउने गरि तयार गरिरहेको बताँउँदै भने–“ओएनएम सर्भेको प्रतिवेदन आइसके पछि नेपाली खेलकुदमा आवश्यक्ता अनुसार कर्मचारीहरुको पदपुर्ती हुने मात्रै छैन नेपाली खेलकुदलाई सकारात्मक परिवर्तनको अभियानमा अघि बढाउन भूमिका खेल्नेछ ।”
आईटिएफ मार्फत नेपाली यूवाहरुलाई मार्गदर्शनका लागि भूमिका खेल्न आग्रह गर्दै उपाध्यक्ष कोइरालाले त्यो अभियानका लागि नयाँ नेतृत्वले भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए ।
सो अवसरमा आफ्ना भनाई राख्दै राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव अन्जन धमालाले तेक्वान्दो जिवनको अभिन्न अङ्गको रुपमा रहेको उल्लेख गर्दै आइटिएफले खेलकुद संगै विभिन्न सामाजिक अभियानमा आफूलाई अग्रपंक्तिमा उभ्याएको दावि गरे । महासंघका निवर्तमान अध्यक्ष समेत रहेका उनले नेपाली खेलकुद नयाँ सोचका साथ अघि बढेको बताउँदै आफ्नो कार्यकालमा महासंघलाई यो अवस्थासम्म ल्याउन सहयोग गर्नेहरु प्रति आभार व्यक्त गरे । उनले आफ्नो कार्यकालमा आईटिएफले गरेका विभिन्न गतिविधिका बारेमा समेत प्रतिवेदन प्रस्तुत गरेका थिए ।
आईटिएफ नेपालका तदर्थ समितिका अध्यक्ष प्रविनकुमार कार्कीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राखेपका सदस्य प्रकाशकुमार कुशारीले खेलकुदलाई व्यवसायिक बनाउँदै राष्ट्रिय अर्थतन्त्रमा पु¥याउने गरि विकास गर्नुपर्ने कुरामा जोड दिए ।
सो अवसरमा अग्रज खेलाडी खड्गबहादुर रानाभाट, आईटिएफ नेपालका उपाध्यक्ष राजु खड्का र महासचिव अन्जु राउतलगायतले आफ्ना भनाइ राखेका थिए ।
अधिवेशनमा ५५ जिल्ला र सात प्रदेशका गरि १६० भन्दा बढी प्रतिनिधहरुको सहभागिता रहेको छ । अधिवेशनले आईटिएफ नेपालको नयाँ नेतृत्व चयन समेत गर्ने छ ।

Related

Previous Post

“वर्डक्याम्प काठमाडौं २०२३ ” भदौ २२ र २३ गते हुँदै

Next Post

आइसिसी वुमन्स टी–२० वर्ल्डकप एसिया छनोट : लगातार चौथो जितसँगै नेपाल सेमिफाइनलमा

Sambridinews

Sambridinews

Related Posts

आगलागीको निरीक्षण गर्न  गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे
FEATURED

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

by Sambridinews
शनिबार, जेष्ठ २५, २०८२
जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने
TOP STORIES

भक्तपुरमा पनि मेलम्चिको पानी

by Sambridinews
शनिबार, जेष्ठ २५, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

by Sambridinews
शुक्रबार, जेष्ठ २४, २०८२
राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश
FEATURED

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

by Sambridinews
शुक्रबार, जेष्ठ २४, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
Next Post
आइसिसी वुमन्स टी–२० वर्ल्डकप एसिया छनोट : लगातार चौथो जितसँगै नेपाल सेमिफाइनलमा

आइसिसी वुमन्स टी–२० वर्ल्डकप एसिया छनोट : लगातार चौथो जितसँगै नेपाल सेमिफाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य

टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य

आइतवार, कार्तिक १९, २०८०
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना

मोरङ्मा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु

शुक्रबार, फाल्गुन १८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आगलागीको निरीक्षण गर्न  गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे
FEATURED

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

शनिबार, जेष्ठ २५, २०८२
विकास बजेट सधै बाडिचुडी लुड्याउने
विचार

विकास बजेट सधै बाडिचुडी लुड्याउने

शनिबार, जेष्ठ २५, २०८२
निजी विद्यालयलाई छात्रवृत्ति उपलब्ध गराउन महानगरको आग्रह
स्थानीय तह

सूर्यविनायक नगरपालिकाले विद्यालयलाई छात्रवृत्ति वितरण गर्न आग्रह

शनिबार, जेष्ठ २५, २०८२
जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने
TOP STORIES

भक्तपुरमा पनि मेलम्चिको पानी

शनिबार, जेष्ठ २५, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

शुक्रबार, जेष्ठ २४, २०८२
राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश
FEATURED

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

शुक्रबार, जेष्ठ २४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.