Friday, July 18, 2025
Date
शुक्र, साउन ३, २०८२
Fri, July 18, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

त्रिविमा रिक्त उपकुलपतिकाे जिम्मा रेक्टर प्राडा खड्ग केसीलाइ

Sambridinews by Sambridinews
मङ्लबार, बैशाख २, २०८२
in TOP STORIES
0
मंसिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालय बन्द हुने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष (रेक्टर) प्राडा खड्ग केसीलाई बढीमा तीन महिनाका लागि जिम्मेवारी दिएका छन्। 

पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उक्त जिम्मेवारी तोकिएको हो। 

You might also like

तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

सेपाकताक्रो टोली थाइल्यान्ड जाने

एन आई सी एशिया बैंकको लिलाम बिक्री अनलाईन पोर्टलमा हेर्न मिल्ने

विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजंग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो।

त्रिभुवन विश्वविद्यालय ऐनमा उपकुलपति रिक्त रहे दैनिक कार्य सञ्चालनका लागि रेक्टरलाई बढीमा ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिन सकिने व्यवस्था छ।

सो समयमा सहकुलपति एवं शिक्षामन्त्रीको संयोजकत्वमा ३ सदस्यीय उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरी नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्छ ।

Related

Previous Post

सरकार सुस्त गतिमा हुँदा समस्या निम्तियाे : गगन थापा

Next Post

दावालाई कार्कीको व्यक्तिगत नगद पुरस्कार

Sambridinews

Sambridinews

Related Posts

तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
TOP STORIES

तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

by Sambridinews
बिहिबार, साउन २, २०८२
सेपाकताक्रो टोली थाइल्यान्ड जाने
TOP STORIES

सेपाकताक्रो टोली थाइल्यान्ड जाने

by Sambridinews
बिहिबार, साउन २, २०८२
एन आई सी एशिया बैंकको लिलाम बिक्री अनलाईन पोर्टलमा हेर्न मिल्ने
TOP STORIES

एन आई सी एशिया बैंकको लिलाम बिक्री अनलाईन पोर्टलमा हेर्न मिल्ने

by Sambridinews
बिहिबार, साउन २, २०८२
क्रिकेट प्रशासनकी अनुभवी भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त
TOP STORIES

क्रिकेट प्रशासनकी अनुभवी भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त

by Sambridinews
बिहिबार, साउन २, २०८२
सुदूरपश्चिम रोयल्सको एसपीएसँग ३ वर्षको लागि सम्झौता
TOP STORIES

सुदूरपश्चिम रोयल्सको एसपीएसँग ३ वर्षको लागि सम्झौता

by Sambridinews
बिहिबार, साउन २, २०८२
Next Post
दावालाई कार्कीको व्यक्तिगत नगद पुरस्कार

दावालाई कार्कीको व्यक्तिगत नगद पुरस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना

पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

मङ्लबार, फाल्गुन १, २०८०
ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध रेड कर्नरनोटिस जारी

ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध रेड कर्नरनोटिस जारी

शनिबार, माघ १३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
TOP STORIES

तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

बिहिबार, साउन २, २०८२
सेपाकताक्रो टोली थाइल्यान्ड जाने
TOP STORIES

सेपाकताक्रो टोली थाइल्यान्ड जाने

बिहिबार, साउन २, २०८२
एन आई सी एशिया बैंकको लिलाम बिक्री अनलाईन पोर्टलमा हेर्न मिल्ने
TOP STORIES

एन आई सी एशिया बैंकको लिलाम बिक्री अनलाईन पोर्टलमा हेर्न मिल्ने

बिहिबार, साउन २, २०८२
क्रिकेट प्रशासनकी अनुभवी भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त
TOP STORIES

क्रिकेट प्रशासनकी अनुभवी भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त

बिहिबार, साउन २, २०८२
सुदूरपश्चिम रोयल्सको एसपीएसँग ३ वर्षको लागि सम्झौता
TOP STORIES

सुदूरपश्चिम रोयल्सको एसपीएसँग ३ वर्षको लागि सम्झौता

बिहिबार, साउन २, २०८२
कडा प्रतिस्पर्धामा पनि वित्तीय सबलता कायम गर्न सफल हिमालयन एभरेष्ट इन्स्योरेन्स
TOP STORIES

कडा प्रतिस्पर्धामा पनि वित्तीय सबलता कायम गर्न सफल हिमालयन एभरेष्ट इन्स्योरेन्स

बिहिबार, साउन २, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.