Wednesday, June 25, 2025
Date
बुध, असार ११, २०८२
Wed, June 25, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

लम्पी स्किनको रोकथाम र नियन्त्रण प्रभावकारी ढंगले गर

Sambridinews by Sambridinews
बुधबार, साउन २४, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
लम्पी स्किनको रोकथाम र नियन्त्रण प्रभावकारी ढंगले गर
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

भुपेन्द्र र सुदेन बेलायत जाने

मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने

अन्तत: बजेटबाट हटाइयो ‘टेक एण्ड पे’ प्रावधान

२४ श्रावण, नेपालमा विगत केही समयदेखि पशुमा लम्पी स्किन रोग देखा परी किसानको पशुधनको क्षति भएको प्रति आयोगको ध्यानाकर्षण भएको छ । नेपालमा २०७७ साल आषाढ महिनामा पशुमा पहिलो पटक देखिएको लम्पी स्किन रोग यो वर्ष अझ बढी फैलिएको छ ।
पशु सेवा विभागबाट आयोगलाई प्राप्त तथ्याङ्कअनुसार देशका ७७ वटै जिल्लामा फैलिएको यस रोगका कारण २०८० साउन १४ सम्म ४८८८० पशुको मृत्यु भएको, ११००४९१ सङ्क्रमित भएकोमा १८३८०१ अझै सङक्रमित अवस्थामा रहेका र ८६७८१० पशु निको भएको र हालसम्म ३५०९२६ पशुलाई खोप लगाइएको पाइएको छ । यसैगरी कुल सङ्क्रमितमध्ये ७८.८५ प्रतिशत निको भएको, १६.७० प्रतिशत सङ्क्रमित रहिरहेको र ४.४४ प्रतिशत पशुको मृत्यु भएको देखिएको छ । लम्पी स्किन नियन्त्रण गर्न पशुलाई खोप लगाउने लगायतका कार्य सम्बन्धित निकायबाट जारी रहेको आयोगको प्रारम्भिक अनुगमनबाट पाइएको छ ।
खेती लगाउने समयमा घरेलु पशुमा फैलिएको यो रोग रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट प्रयास भए तापनि रोकथामका लागि जनचेतनामूलक कार्यव्रmम प्रभावकारी ढंगले लागू हुन नसकेको, उपचारको लागि औषधिको अभाव रहेको, औषधिको समानमा सहज पहँुच नरहेको, ग्रामीण स्तरसम्म पशु चिकित्सकको उपस्थिति पुग्न नसकेको जस्ता कारणले अझै पनि पशुहरु मर्ने व्रmम जारी रहेको देखिएको छ ।
यो रोग फैलिएका कारण नेपालको संविधान, २०७२ र नेपाल पक्ष भएको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६ ले सुनिश्चित गरेको किसानको अधिकार, खाद्य अधिकार, सम्पत्तिको अधिकार प्रभावित हुनुका साथै खाद्य सम्प्रभुत्ता र सुरक्षामा समेत दीर्घकालीन रुपमा प्रभाव पर्न सक्ने देखिएको छ । पशुको मृत्युका कारण किसानहरुले पशु गुमाउनुका साथै पशुबाट प्राप्त गर्ने वृहत लाभसमेतबाट वञ्चित भइरहेका छन् ।
अतः लम्पी स्किन महामारीको रोकथाम तथा नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय तहबाट पर्याप्त वजेट, कार्यव्रmम, औषधि, खोप तथा सबै पालिकाहरुमा पशु चिकित्सक लगायतको व्यवस्थापन गरी यस रोगको पूर्ण रुपमा रोकथाम तथा नियन्त्रण प्रभावकारी ढंगले गर्न र प्रभावित किसानहरुलाई यथाशीघ्र राहत तथा क्षतिपुर्ति उपलब्ध गराई किसानको अधिकारको सम्मान तथा संरक्षण गर्न आयोग राज्यका तीनै तहका सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

Related

Previous Post

इभिको अन्तर्राष्ट्रिय प्रर्दशनी भदौ १५ देखि १७ सम्म भृकुटीमण्डपमा हुँदै

Next Post

नवौं राष्ट्रिय खेलकुद–२०७९ को खर्च विवरण सार्वजनिक गर्दै सदस्य सचिव घिसिङ

Sambridinews

Sambridinews

Related Posts

भुपेन्द्र र सुदेन बेलायत जाने
TOP STORIES

भुपेन्द्र र सुदेन बेलायत जाने

by Sambridinews
मङ्लबार, असार १०, २०८२
मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने
FEATURED

मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने

by Sambridinews
मङ्लबार, असार १०, २०८२
अन्तत: बजेटबाट हटाइयो ‘टेक एण्ड पे’ प्रावधान
FEATURED

अन्तत: बजेटबाट हटाइयो ‘टेक एण्ड पे’ प्रावधान

by Sambridinews
मङ्लबार, असार १०, २०८२
स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे
FEATURED

स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे

by Sambridinews
मङ्लबार, असार १०, २०८२
गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबलका लागि बुल्समेन क्लबको सहयोग
TOP STORIES

गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबलका लागि बुल्समेन क्लबको सहयोग

by Sambridinews
मङ्लबार, असार १०, २०८२
Next Post
नवौं राष्ट्रिय खेलकुद–२०७९ को खर्च विवरण सार्वजनिक गर्दै सदस्य सचिव घिसिङ

नवौं राष्ट्रिय खेलकुद–२०७९ को खर्च विवरण सार्वजनिक गर्दै सदस्य सचिव घिसिङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

आजियाटा समूह एनसेलबाट बाहिरिने घोषणा, लगातार नाफा घटेपछि नेपालबाट लगानी फिर्ता गर्ने तयारी

संसद्को सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद बिक्री तत्काललाई रोक्न सरकारलाई निर्देशन

बुधबार, मंसिर २०, २०८०
नाटोले युक्रेनलाई हतियार पठाए झन खतरनाक युद्ध हुने रुसको चेतावनी

रूसले युक्रेनमा केही घण्टाका लागि युद्ध राेक्दै

आइतवार, बैशाख ७, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भुपेन्द्र र सुदेन बेलायत जाने
TOP STORIES

भुपेन्द्र र सुदेन बेलायत जाने

मङ्लबार, असार १०, २०८२
मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने
FEATURED

मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने

मङ्लबार, असार १०, २०८२
अन्तत: बजेटबाट हटाइयो ‘टेक एण्ड पे’ प्रावधान
FEATURED

अन्तत: बजेटबाट हटाइयो ‘टेक एण्ड पे’ प्रावधान

मङ्लबार, असार १०, २०८२
स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे
FEATURED

स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे

मङ्लबार, असार १०, २०८२
गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबलका लागि बुल्समेन क्लबको सहयोग
TOP STORIES

गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबलका लागि बुल्समेन क्लबको सहयोग

मङ्लबार, असार १०, २०८२
समयमा बजेट ल्याउन नसक्ने काठमाडौं महानगरको कार्यक्षमतामा प्रश्न
TOP STORIES

समयमा बजेट ल्याउन नसक्ने काठमाडौं महानगरको कार्यक्षमतामा प्रश्न

मङ्लबार, असार १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.