Monday, July 7, 2025
Date
सोम, असार २३, २०८२
Mon, July 7, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

नवौं राष्ट्रिय खेलकुद–२०७९ को खर्च विवरण सार्वजनिक गर्दै सदस्य सचिव घिसिङ

Sambridinews by Sambridinews
बुधबार, साउन २४, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
नवौं राष्ट्रिय खेलकुद–२०७९ को खर्च विवरण सार्वजनिक गर्दै सदस्य सचिव घिसिङ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

साउन २४, नेपाल सरकारको निर्णय अनुसार राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशको पोखरा लगायत ८ जिल्लामा २०७९ असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुद–२०७९ सफलतापूर्वक आयोजना गरेको सर्वविदितै छ । प्रतियोगिता सम्पन्न गर्नका लागि नेपाल सरकार, अर्थ मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश सरकार लगायत सम्पूर्ण प्रदेश सरकारहरु, खेल सञ्चालन भएका जिल्लाहरु एवं स्थानीय निकायहरु र सम्पूर्ण क्षेत्रबाट पाएको सहयोग प्रति राष्ट्रिय खेलकुद परिषद आभार व्यक्त गर्दछ ।
उक्त प्रतियोगितामा ३४१४ जना पुरुष र २७१३ जना महिला सहित कुल ६१२७ जना खेलाडीले ३९७ स्वर्ण, ३९७ रजत र ५५३ कास्य सहित कुल १३४७ पदका लागि प्रतिष्पर्धा गरेका थिए । एघार टिमको सहभागिता रहेको खेलमा नेपाल आर्मीले प्रथम उपाधि प्राप्त गरेको थियो ।खेलाडी तथा अफिसियलको ड्रेस, यातायात तथा बसोवास, खेल मैदान, खेल समाग्री व्यवस्थापन, कार्यक्रम उद्घाटन तथा समापन, स्वयमसेवक परिचालन, निर्णायक तथा प्रशिक्षक परिचालन जस्ता विभिन्न क्षेत्रमा भएका खर्चहरुलाई एकिकृत गरि खर्चको सम्पूर्ण विवरण तयार गर्न सबै क्षेत्रको भुक्तानी भई सक्नु पर्ने हुन्छ । ठूला चाडपर्वका समयमा प्रतियोगिता भएको र लगत्तै आमनिर्वाचन –२०७९ मा राष्ट्रिय खेलकुृद परिषदका कर्मचारीहरु खटिएकोले खर्चको हिसाब एकिन गर्न समय लागेको थियो । भुक्तानीका प्रक्रिया अघि बढाउँदै गर्दा नेपाल सरकारले देशको अर्थ व्यवस्थामा आएको चापलाई ध्यान दिई खर्च कटौतीका लागि सबै क्षेत्रको बजेट रोक्का गर्दा नवौं राष्ट्रिय खेलकुदको बजेट पनि रोकिन गए पछि भुक्तानी प्रक्रिया पूर्णरुपमा प्रभावित भएको थियो । परिषद्को अनुरोध पछि रोकिएको बजेट शिर्षकहरु फुकुवा गरी दिएकोले भुक्तानी गर्ने कार्य गरिएको थियो । जसका कारण स्वर्णपदक प्राप्त खेलाडीहरुको पुरस्कार रकम समेत ढिला भुक्तानी गर्नुपर्ने अवस्था आएको थियो ।

प्रतियोगिताका लागि शीर्षकगत रुपमा विनियोजन भएको मध्ये कुनै शीर्षकमा अपुग र कुनै शीर्षकमा बाँकी हुन गए पछि अपुग शीर्षकमा रकमान्तरका लागि सम्वन्धित निकायहरु समक्ष अनुरोध गरिएको थियो । रकमान्तरको प्रक्रिया पूरा हुन २०८० साल अषाढ पहिलो हप्ता सम्म लागेको र तत्पश्चात् भुक्तानी हुँदा खर्चको एकिन विवरण तयार गरी सार्वजनिक गर्न समय लागेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।
नवौं राष्ट्रिय खेलकुद–२०७९ को यथार्थ आम्दानी र खर्च विवरण
नेपाल सरकारबाट विनियोजन रु ६०,१०,०००००÷–
आन्तरिक आम्दानी रु ५१,५२,७००÷–
कूल आम्दानी रु ६०,६१,५२,७००÷–
सम्पूर्ण शीर्षकगत खर्च रु ५३,७९,०४,२३९.०८
बचत रु ६,८२,४८,४६०.९२

You might also like

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

नेपाल उपविजेता

साना उद्यममाथि मृत्युदण्डको छायाँ

Related

Previous Post

लम्पी स्किनको रोकथाम र नियन्त्रण प्रभावकारी ढंगले गर

Next Post

उच्चस्तरीय छानविन समिति बनाउँदा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः बामदेव गौतम

Sambridinews

Sambridinews

Related Posts

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

by Sambridinews
आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

by Sambridinews
आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

by Sambridinews
आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

by Sambridinews
आइतवार, असार २२, २०८२
आज हरिशयनी एकादशी
TOP STORIES

आज हरिशयनी एकादशी

by Sambridinews
आइतवार, असार २२, २०८२
Next Post
उच्चस्तरीय छानविन समिति बनाउँदा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः बामदेव गौतम

उच्चस्तरीय छानविन समिति बनाउँदा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः बामदेव गौतम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

प्याज र अन्य तरकारीकाे मुल्य आकासियो

प्याज र अन्य तरकारीकाे मुल्य आकासियो

बुधबार, जेष्ठ ३१, २०८०
बडादसैँ आरम्भ : आज बिहान ११ बजेर २९ मिनेटमा घटस्थापनाको शुभ साईत

आज बडा दशैंको नवमी ; शक्तिपीठहरुमा बलि दिइदै

शुक्रबार, अशोज २५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

आइतवार, असार २२, २०८२
सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

आइतवार, असार २२, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

आइतवार, असार २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.