Tuesday, July 29, 2025
Date
मङ्ल, साउन १४, २०८२
Tue, July 29, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

रोनाल्डोको गोलले अल नासरलाई उपाधि

Sambridinews by Sambridinews
सोमवार, साउन २९, २०८०
in TOP STORIES, खेलकुद, प्रवास, समाचार
0
रोनाल्डोको गोलले अल नासरलाई उपाधि
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी

रियाद । २९ श्रावण, पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल योगदान गरेपछि अल नासरले अरब क्लब च्याम्पियन्स कप २०२३ को उपाधि जितेको छ ।

You might also like

‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ : सवारीमात्र होइन, प्रविधि, रोजगारी र सिकाइको उत्सव

आज नागपञ्चमी पर्व परम्पराअनुसार मनाइदै

विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा

किङ पाद स्टेडियम साउदीमा शनिबार राति भएको फाइनलमा अल हिलाललाई २–१ गोलअन्तरले पराजित गर्दै अल नासर उपाधि जित्न सफल भएको हो । अल नासरको जितमा दुवै गोल टोलीका कप्तान समेत रहेका रोनाल्डोले गरेका हुन् । त्यस्तै, हिलालका लागि एक गोल माइकलले गरे ।

प्रतियोगितामा रोनाल्डो सर्वाधिक गोल गरेर गोल्डेन बूट जित्न पनि सफल भए । उनले लगातार पाँच खेलमा गोल गर्ने क्रममा कूल ६ गोल गरेका थिए । सेमिफाइनलमा अल नासरको एक गोल मात्र उनले नै गरेका थिए । यस्तै फाइनलमा पनि टोलीबाट भएको दुबै गोल उनीबाटै भएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५१औं मिनेटमा माइकलले गोल गर्दै अल हिलाललाई पहिलो अग्रता दिलाएका थिए । ७४औं मिनटमा रोनाल्डोले गोल गर्दै खेललाई १–१ बराबरीमा ल्याएका थिए । त्यसपछि निर्धारित समय १–१ को गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

खेलको ९८औं मिनटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई २–१ को जित दिलाए । यससँगै रोनाल्डो नासरबाट पहिलो उपाधि जित्न सफल भएका छन् । गत सिजन नासर पुगेका रोनाल्डो पहिलो सिजन अल नासरलाई उपाधि जिताउन असफल बनेका थिए ।

Related

Previous Post

नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा’

Next Post

स्वास्थ्यका लागि जोखिमपूर्ण हुने भन्दै काठमाडौंमा पानीपुरी र चटपटे बिक्रीमा रोक लगाउन प्रस्ताव

Sambridinews

Sambridinews

Related Posts

‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ : सवारीमात्र होइन, प्रविधि, रोजगारी र सिकाइको उत्सव
FEATURED

‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ : सवारीमात्र होइन, प्रविधि, रोजगारी र सिकाइको उत्सव

by Sambridinews
मङ्लबार, साउन १४, २०८२
आज नागको पूजा गरी नागपञ्चमी मनाइँँदै
TOP STORIES

आज नागपञ्चमी पर्व परम्पराअनुसार मनाइदै

by Sambridinews
मङ्लबार, साउन १४, २०८२
विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा
TOP STORIES

विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा

by Sambridinews
सोमवार, साउन १३, २०८२
बुदोकैदोमा ८ स्वर्णसहित १० पदक
TOP STORIES

बुदोकैदोमा ८ स्वर्णसहित १० पदक

by Sambridinews
सोमवार, साउन १३, २०८२
पारा तेक्वान्दो टोली मलेसिया जाँदै
TOP STORIES

पारा तेक्वान्दो टोली मलेसिया जाँदै

by Sambridinews
सोमवार, साउन १३, २०८२
Next Post
स्वास्थ्यका लागि जोखिमपूर्ण हुने भन्दै काठमाडौंमा पानीपुरी र चटपटे बिक्रीमा रोक लगाउन प्रस्ताव

स्वास्थ्यका लागि जोखिमपूर्ण हुने भन्दै काठमाडौंमा पानीपुरी र चटपटे बिक्रीमा रोक लगाउन प्रस्ताव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

यो कथा हरेक वर्ष दोहोर्याउने छु उनको पत्तो नलागेसम्म !

यो कथा हरेक वर्ष दोहोर्याउने छु उनको पत्तो नलागेसम्म !

बिहिबार, माघ ३, २०८१

बाँकेको जयन्दु बाल सुधार गृहका थुनुवाबीच बिहीबार राति झडप हुँदा १ जनाको मृत्यु

शुक्रबार, अशोज ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ : सवारीमात्र होइन, प्रविधि, रोजगारी र सिकाइको उत्सव
FEATURED

‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ : सवारीमात्र होइन, प्रविधि, रोजगारी र सिकाइको उत्सव

मङ्लबार, साउन १४, २०८२
आज नागको पूजा गरी नागपञ्चमी मनाइँँदै
TOP STORIES

आज नागपञ्चमी पर्व परम्पराअनुसार मनाइदै

मङ्लबार, साउन १४, २०८२
विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा
TOP STORIES

विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा

सोमवार, साउन १३, २०८२
बुदोकैदोमा ८ स्वर्णसहित १० पदक
TOP STORIES

बुदोकैदोमा ८ स्वर्णसहित १० पदक

सोमवार, साउन १३, २०८२
पारा तेक्वान्दो टोली मलेसिया जाँदै
TOP STORIES

पारा तेक्वान्दो टोली मलेसिया जाँदै

सोमवार, साउन १३, २०८२
एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा NIC ASIA ATHOT Loan Against Share योजना सार्वजनिक
TOP STORIES

एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा NIC ASIA ATHOT Loan Against Share योजना सार्वजनिक

सोमवार, साउन १३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.