Thursday, May 22, 2025
Date
बिहि, जेष्ठ ९, २०८२
Thu, May 22, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न

Sambridinews by Sambridinews
शनिबार, असार १६, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

रुपन्देही, प्रदेश खेलकुद विकास समिति लुम्बिनकिो आयोजनामा शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल ओलम्पियन्स संघको समन्वयमा भएको स्कुल टु ओलम्पिक कार्यक्रममा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरसहित ६ जना ओलम्पियन र आठौं दक्षिण एसियाली खेलकुद ९साग० का स्वर्ण पदक विजेता तेक्वान्दोका कोशिसबहादुर खड्काले रुपन्देही जिल्लाका विभिन्न विद्यालयका विधार्थीहरुसँग अन्र्तरक्रिया गरेका थिए । ४ पटकका ओलम्पिकमा भाग लिएका मानन्धरसहित अन्य ओलम्पियनमा भारोत्तोलनका सुरेन्द्र हमाल, शुटिङकी पार्वती थापा, एथलेटिक्सका राजेन्द्र भण्डारी, सरस्वती चौधरी र जुडोकी सोनिया भट्ट अन्र्तक्रियामा सहभागी भएका थिए । ओलम्पियन र सागका स्वर्ण विजेता खड्काले आफ्नो खेलजीवन संघर्ष र सफलताका बारेमा विधार्थीहरुलाई बताएका थिए । विधार्थीहरुले पनि ओलम्पियनहरुसँग नेपालीले ओलम्पिकमा पदक जित्न नसक्नुको कारण के हुन सक्छ भनेर प्रश्न गरेका थिए । खेलेर नै बाच्ने अवस्था नेपालमा छ कि छैन भन्ने जिज्ञासा पनि विधार्थीहरुले राखेका थिए । एक विधार्थीले प्रतियोगितामा पराजित हुने खेलाडीहरुलाई किन अपमान गरिन्छ भन्ने जस्ता प्रश्न पनि गरेका थिए । एक विधार्थीले खेलाडीका लागि खानपान कति महत्वपूर्ण हुन्छ भनेर प्रश्न गरेका थिए । प्रदेश खेलकुद विकास परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले उद्घाटन गरेका थिए । मन्त्री गुप्ता, सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाह अहमद खान, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा विभिन्न सामुदायिक र नीजि विद्यालयका ५ सय बढी विधार्थीको सहभागिता रहेको थियो । प्रदेश खेलकुद विकाससँगको सहकार्यमा ओलम्पियन्स संघले गत वर्षबाट विभिन्न प्रदेशमा स्कुल टु ओलम्पिक कार्यक्रम सन्चालन गर्दै आएको छ । स्कुलले विधार्थीलाई नै खेलाडीका रुपमा तयार पार्न सकेको खण्डमा भविष्यमा ओलम्पियनहरु त्यतिबाट निस्कन सम्भावना रहेकोले कार्यक्रम सन्चालन गरेको संघले जनाएको छ । संघको समन्वयमा यसअघि सुदूरपश्चिमको धनगढी, कन्चनपुर, कर्णालीको जुम्ला र सुर्खेत तथा कोशीको इटहरीमा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना भएको थियो । प्रदेश खेलकुद परिषद् लुम्बिनकिो आयोजनामा शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल ओलम्पियन्स संघको समन्वयमा भएको स्कुल टु ओलम्पिक कार्यक्रममा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरसहित ६ जना ओलम्पियन र आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तेक्वान्दोका कोशिसबहादुर खड्काले रुपन्देही जिल्लाका विभिन्न विद्यालयका विधार्थीहरुसँग अन्र्तरक्रिया गरेका थिए । ४ पटकका ओलम्पिकमा भाग लिएका मानन्धरसहित अन्य ओलम्पियनमा भारोत्तोलनका सुरेन्द्र हमाल, शुटिङकी पार्वती थापा, एथलेटिक्सका राजेन्द्र भण्डारी, सरस्वती चौधरी र जुडोकी सोनिया भट्ट अन्र्तक्रियामा सहभागी भएका थिए । ओलम्पियन र सागका स्वर्ण विजेता खड्काले आफ्नो खेलजीवन संघर्ष र सफलताका बारेमा विधार्थीहरुलाई बताएका थिए । विधार्थीहरुले पनि ओलम्पियनहरुसँग नेपालीले ओलम्पिकमा पदक जित्न नसक्नुको कारण के हुन सक्छ भनेर प्रश्न गरेका थिए । खेलेर नै बाच्ने अवस्था नेपालमा छ कि छैन भन्ने जिज्ञासा पनि विधार्थीहरुले राखेका थिए । एक विधार्थीले प्रतियोगितामा पराजित हुने खेलाडीहरुलाई किन अपमान गरिन्छ भन्ने जस्ता प्रश्न पनि गरेका थिए । एक विधार्थीले खेलाडीका लागि खानपान कति महत्वपूर्ण हुन्छ भनेर प्रश्न गरेका थिए । प्रदेश खेलकुद विकास परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले उद्घाटन गरेका थिए । मन्त्री गुप्ता, सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाह अहमद खान, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा विभिन्न सामुदायिक र नीजि विद्यालयका ५ सय बढी विधार्थीको सहभागिता रहेको थियो । प्रदेश खेलकुद विकाससँगको सहकार्यमा ओलम्पियन्स संघले गत वर्षबाट विभिन्न प्रदेशमा स्कुल टु ओलम्पिक कार्यक्रम सन्चालन गर्दै आएको छ । स्कुलले विधार्थीलाई नै खेलाडीका रुपमा तयार पार्न सकेको खण्डमा भविष्यमा ओलम्पियनहरु त्यतिबाट निस्कन सम्भावना रहेकोले कार्यक्रम सन्चालन गरेको संघले जनाएको छ । संघको समन्वयमा यसअघि सुदूरपश्चिमको धनगढी, कन्चनपुर, कर्णालीको जुम्ला र सुर्खेत तथा कोशीको इटहरीमा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना भएको थियो । प्रदेश खेलकुद विकास परिषद् समिति लुम्बिनकिो आयोजनामा शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल ओलम्पियन्स संघको समन्वयमा भएको स्कुल टु ओलम्पिक कार्यक्रममा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरसहित ६ जना ओलम्पियन र आठौं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता तेक्वान्दोका कोशिसबहादुर खड्काले रुपन्देही जिल्लाका विभिन्न विद्यालयका विधार्थीहरुसँग अन्र्तरक्रिया गरेका थिए । ४ पटकका ओलम्पिकमा भाग लिएका मानन्धरसहित अन्य ओलम्पियनमा भारोत्तोलनका सुरेन्द्र हमाल, शुटिङकी पार्वती थापा, एथलेटिक्सका राजेन्द्र भण्डारी, सरस्वती चौधरी र जुडोकी सोनिया भट्ट अन्र्तक्रियामा सहभागी भएका थिए । ओलम्पियन र सागका स्वर्ण विजेता खड्काले आफ्नो खेलजीवन संघर्ष र सफलताका बारेमा विधार्थीहरुलाई बताएका थिए । विधार्थीहरुले पनि ओलम्पियनहरुसँग नेपालीले ओलम्पिकमा पदक जित्न नसक्नुको कारण के हुन सक्छ भनेर प्रश्न गरेका थिए । खेलेर नै बाच्ने अवस्था नेपालमा छ कि छैन भन्ने जिज्ञासा पनि विधार्थीहरुले राखेका थिए । एक विधार्थीले प्रतियोगितामा पराजित हुने खेलाडीहरुलाई किन अपमान गरिन्छ भन्ने जस्ता प्रश्न पनि गरेका थिए । एक विधार्थीले खेलाडीका लागि खानपान कति महत्वपूर्ण हुन्छ भनेर प्रश्न गरेका थिए । प्रदेश खेलकुद विकास परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले उद्घाटन गरेका थिए । मन्त्री गुप्ता, सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खान, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा विभिन्न सामुदायिक र नीजि विद्यालयका ५ सय बढी विधार्थीको सहभागिता रहेको थियो । प्रदेश खेलकुद विकाससँगको सहकार्यमा ओलम्पियन्स संघले गत वर्षबाट विभिन्न प्रदेशमा स्कुल टु ओलम्पिक कार्यक्रम सन्चालन गर्दै आएको छ । स्कुलले विधार्थीलाई नै खेलाडीका रुपमा तयार पार्न सकेको खण्डमा भविष्यमा ओलम्पियनहरु त्यतिबाट निस्कन सम्भावना रहेकोले कार्यक्रम सन्चालन गरेको संघले जनाएको छ । संघको समन्वयमा यसअघि सुदूरपश्चिमको धनगढी, कन्चनपुर, कर्णालीको जुम्ला र सुर्खेत तथा कोशीको इटहरीमा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना भएको थियो ।

((

You might also like

नेपाललाई भारतीय हक्कीको सहयोग

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आयोगको आग्रह

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

Related

Previous Post

ठगी मुद्दामा पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

Next Post

दलहरूले असल संसदीय अभ्यास गरून् : सभामुख घिमिरे

Sambridinews

Sambridinews

Related Posts

नेपाललाई भारतीय हक्कीको सहयोग
TOP STORIES

नेपाललाई भारतीय हक्कीको सहयोग

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
स्वत्रन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड हो : मानव अधिकार आयोग
TOP STORIES

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आयोगको आग्रह

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला
TOP STORIES

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
जुडो टोली बंगलादेश प्रस्थान
TOP STORIES

जुडो टोली बंगलादेश प्रस्थान

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
अन्तरविद्यालय फुटबल हुने
TOP STORIES

अन्तरविद्यालय फुटबल हुने

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
Next Post
दलहरूले असल संसदीय अभ्यास गरून् : सभामुख घिमिरे

दलहरूले असल संसदीय अभ्यास गरून् : सभामुख घिमिरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

तराइका जिल्लाहरूमा आज हाेली पर्व मनाइदै

आज तराई – मधेशका जिल्लामा होली पर्व मनाइदै

शुक्रबार, फाल्गुन ३०, २०८१
काठमाडाैंका विभिन्न क्षेत्र डुबानमा : जनजीवन प्रभावित

१२ जिल्लाका ४३ वटा स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

शनिबार, अशोज १९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाललाई भारतीय हक्कीको सहयोग
TOP STORIES

नेपाललाई भारतीय हक्कीको सहयोग

बिहिबार, जेष्ठ ९, २०८२
स्वत्रन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड हो : मानव अधिकार आयोग
TOP STORIES

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आयोगको आग्रह

बिहिबार, जेष्ठ ९, २०८२
रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला
TOP STORIES

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

बिहिबार, जेष्ठ ९, २०८२
जुडो टोली बंगलादेश प्रस्थान
TOP STORIES

जुडो टोली बंगलादेश प्रस्थान

बिहिबार, जेष्ठ ९, २०८२
अन्तरविद्यालय फुटबल हुने
TOP STORIES

अन्तरविद्यालय फुटबल हुने

बिहिबार, जेष्ठ ९, २०८२
सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते
TOP STORIES

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते

बिहिबार, जेष्ठ ९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.