Monday, July 7, 2025
Date
सोम, असार २३, २०८२
Mon, July 7, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

दलहरूले असल संसदीय अभ्यास गरून् : सभामुख घिमिरे

Sambridinews by Sambridinews
शनिबार, असार १६, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
दलहरूले असल संसदीय अभ्यास गरून् : सभामुख घिमिरे
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

असार १६, सभामुख देवराज घिमिरेले संसद्मा उपस्थित सबै राजनीतिक दल र सदस्यबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गरेको बताएका छन् । ‘संसद दिवस–२०८०’ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बहुदलीय व्यवस्थामा राजनीतिक दलहरू नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको हुनाले राजनीतिक दलहरूको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसद्को गतिशीलता र क्रियाशीलता निर्भर रहने बताएका छन् ।

उनले संसद् दिवसले सङ्घीय संसद्का सदस्यहरू, संविधानसभा सदस्यहरू, पूर्वसांसद, संसद् सचिवालयलगायत राष्ट्रसेवक कर्मचारी वर्ग एवं आमनेपाली जनतामा संसदीय लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि प्रेरणा मिलोस् भन्ने कामनासमेत गरे । संसद् दिवसका अवसरमा मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा पटक(पटक गरिएका लोकतान्त्रिक आन्दोलनमा आफ्नो प्राणको आहुती दिने सबै ज्ञात अज्ञात वीर सहिदहरूप्रति श्रद्धा अर्पण गर्दै उनीहरूको समर्पण, साहस र बलिदानको स्मरण गरे । साथै संसद् जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्त्वपूर्ण संस्थाको रूपमा अविच्छिन्न स्थापित गर्न प्रेरणा मिलोस् भन्ने कामना गरे ।

You might also like

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै

चिकित्सक संघकाे विरोधले सेवा प्रभावित

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने

नेपालमा २०१६ असार १६ गते संसद्को पहिलो बैठक बसेको ऐतिहासिक दिनको स्मरण गर्दै वर्षेनी संसद् दिवस बनाइँदै आएको छ ।

Related

Previous Post

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न

Next Post

फ्रान्समा किन चर्किदैछ आन्दोलन

Sambridinews

Sambridinews

Related Posts

मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने
TOP STORIES

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै

by Sambridinews
सोमवार, असार २३, २०८२
स्वास्थ्यमन्त्रीको आदेशमा एकैपटक २२१ नर्स निकाल्दा वीर अस्पताल अस्तव्यस्त
TOP STORIES

चिकित्सक संघकाे विरोधले सेवा प्रभावित

by Sambridinews
सोमवार, असार २३, २०८२
अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने
FEATURED

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने

by Sambridinews
सोमवार, असार २३, २०८२
अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

by Sambridinews
आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

by Sambridinews
आइतवार, असार २२, २०८२
Next Post
फ्रान्समा किन चर्किदैछ आन्दोलन

फ्रान्समा किन चर्किदैछ आन्दोलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

बिशाल मिलन केन्द्र विरुद्ध त्रिभुवन आर्मी क्लब: त्रिभुवन आर्मी क्लब विजयी हुदै महाकाव्य 

बिशाल मिलन केन्द्र विरुद्ध त्रिभुवन आर्मी क्लब: त्रिभुवन आर्मी क्लब विजयी हुदै महाकाव्य 

शनिबार, अशोज १३, २०८०
बालकृष्ण खाण पक्राउपछि कांग्रेसका युवा नेताहरूले भेटे गृहमन्त्री श्रेष्ठ

बालकृष्ण खाण पक्राउपछि कांग्रेसका युवा नेताहरूले भेटे गृहमन्त्री श्रेष्ठ

बुधबार, बैशाख २७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने
TOP STORIES

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै

सोमवार, असार २३, २०८२
स्वास्थ्यमन्त्रीको आदेशमा एकैपटक २२१ नर्स निकाल्दा वीर अस्पताल अस्तव्यस्त
TOP STORIES

चिकित्सक संघकाे विरोधले सेवा प्रभावित

सोमवार, असार २३, २०८२
अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने
FEATURED

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने

सोमवार, असार २३, २०८२
अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

आइतवार, असार २२, २०८२
सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

आइतवार, असार २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.