Saturday, July 19, 2025
Date
शनि, साउन ४, २०८२
Sat, July 19, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home खेलकुद

युएस वर्ड क्लास तेक्वान्दो हलिउडले ३० औँ वार्षिक उत्सव मनाउँदै

Sambridinews by Sambridinews
बुधबार, चैत्र २६, २०८१
in खेलकुद, समाचार
0
युएस वर्ड क्लास तेक्वान्दो हलिउडले ३० औँ वार्षिक उत्सव मनाउँदै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, चैत २७, युएस वर्ड क्लास (युएसडब्लुसी) तेक्वान्दो– हलिउडले आफ्नो स्थापनाको ३०औ वार्षिक उत्सव मनाउने तयारी गरेको छ ।

युएसडब्लुसी तेक्वान्दो हलिउड नेपाली तेक्वान्दो प्रशिक्षक ग्राण्ड मास्टर दिवाकर महर्जनले सन् १९९५ मा अमेरिकाको ओरिगन राज्यको पोर्टल्याण्डमा स्थापना गरेका हुन् ।

You might also like

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

‘निकै उत्साहित र व्यग्र प्रतीक्षामा छौ । यो तीन दशकको यात्रालाई हामी भव्यरुपमा स्मरण गर्दै छौ ।’ युएस वल्र्ड क्लास तेक्वान्दो हलिउडका सञ्चालक तथा मुख्य प्रशिक्षक महर्जनले भने ।

महर्जनका अनुसार मे महिनाको १६ देखि १८ तारिख तीन दिनसम्म विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाइने छ ।

‘हाम्रो स्थापना मार्चमा हो, त्यो समयमा मौसम पनि अलिक चिसो हुने र बाहिरबाट आएका पाहुँनाहरुको आतिथ्ययतालाई पनि प्रभाव पार्ने भएकाले मे महिनामा वार्षिक उत्सव मनाउने निर्णय गरेका हौ ।’ उनले भने ।

प्रशिक्षक महर्जनले यस पटकको वार्षिक उत्सवमा अन्तर्राष्ट्रिय सहभागिता हुने बताए ।
तिसौँ वर्षगाँठ भएकाले पनि विषेश छ, त्यसमा पनि यस पटक अमेरिकाका विभिन्न राज्य र अमेरिका बाहिरबाट पनि पाहुनाहरू आउँदै हुनुहुन्छ ।’ उनले भने, ‘विशेष गरी कोरियाबाट कुकिवान ग्रान्ड मास्टरको सहभागिता हुने छ ।’

वार्षिक उत्सवका लागि कोरिया सहित अष्ट्रेलिया, क्यानडा र नेपालबाट पनि सहभागी हुने छ।

प्रशिक्षक महर्जनले शुरुका दुई दिन तेक्वान्दो सेमिनार र डान टेस्ट परीक्षा हुने बताए ।
‘तेक्वान्दोको हेडक्वाटरबाट आउने ग्रान्डमास्टरहरुले सेमिनारमा सबैलाई अपडेट गर्ने छन् र ब्ल्याक वेल्टदेखि माथिका डान टेस्ट परीक्षा पनि हुने छ ।’ महर्जनले भने, ‘त्यस पछि हामीले सांस्कृतिक कार्यक्रम पनि गर्ने छौ, हामी तेक्वान्दो सँगसँगै नेपाली संस्कृतिको संवर्धनमा पनि उत्तिकै सक्रिय छौ ।’ वार्षिक उत्सवमा विभिन्न अवार्ड प्रदान गरिने छ । स्टुडेन्ट अफ मन्थ, ब्याल्कबेल्ट अफ दि इयर, फ्यामेली अफ दि इयर र भोलेन्टियर अफ दि इयर गरी चार अवार्ड वार्षिक उत्सवमामा प्रदान गरिने छ ।

Related

Previous Post

शिक्षकको माग पुरा गर्न सरकारलाइ पूर्वप्रधानमन्त्री खनालको आग्रह

Next Post

पत्रकार रजकको १३औ दिनको पुण्यतिथिमा महासंघद्वारा दीप प्रज्वलन

Sambridinews

Sambridinews

Related Posts

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज
TOP STORIES

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै
TOP STORIES

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
TOP STORIES

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल
FEATURED

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
राजस्व सङ्कलन गत बर्षभन्दा १ खर्ब २० अर्बले वृद्धि
FEATURED

राजस्व सङ्कलन गत बर्षभन्दा १ खर्ब २० अर्बले वृद्धि

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
Next Post
पत्रकार रजकको १३औ दिनको पुण्यतिथिमा महासंघद्वारा दीप प्रज्वलन

पत्रकार रजकको १३औ दिनको पुण्यतिथिमा महासंघद्वारा दीप प्रज्वलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

भद्रकाली कप बास्केटबल भोलिदेखि

भद्रकाली कप बास्केटबल भोलिदेखि

बिहिबार, माघ २६, २०७९

काठमाडौंको सितापाइलामा मृत फेला परेकी महिलाका श्रीमान पनि झुण्डिएको अवस्थामा मृत फेला

बुधबार, फाल्गुन ९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज
TOP STORIES

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज

शुक्रबार, साउन ३, २०८२
कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै
TOP STORIES

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

शुक्रबार, साउन ३, २०८२
केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
TOP STORIES

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

शुक्रबार, साउन ३, २०८२
सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?
TOP STORIES

सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?

शुक्रबार, साउन ३, २०८२
राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल
FEATURED

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल

शुक्रबार, साउन ३, २०८२
राजस्व सङ्कलन गत बर्षभन्दा १ खर्ब २० अर्बले वृद्धि
FEATURED

राजस्व सङ्कलन गत बर्षभन्दा १ खर्ब २० अर्बले वृद्धि

शुक्रबार, साउन ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.