Tuesday, July 29, 2025
Date
मङ्ल, साउन १४, २०८२
Tue, July 29, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुमा क्ष्एइ निष्काशन गर्ने पहिलो कम्पनीको रुपमा श्री क्रेष्ट माइक्रो लाइफ

Sambridinews by Sambridinews
बुधबार, बैशाख १९, २०८१
in TOP STORIES, अर्थ, समाचार
0
माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुमा क्ष्एइ निष्काशन गर्ने पहिलो कम्पनीको रुपमा श्री क्रेष्ट माइक्रो लाइफ
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter


इन्स्योरेन्स लिमिटेडले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु.२२,५०,००,०००.– रकम बराबरको कूल २२,५०,००० कित्ता साधारण शेयरहरु प्रति शेयर अंकित मूल्य रु.१००÷– दरमा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि आज मिति २०८१ वैशाख १८ गते धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न श्री एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरि सम्झौता गरिएको छ ।
न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघुजीवन बीमा सेवा पु¥याउने लक्ष्य लिई यस क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स मिति २०७९÷१२÷२८ मा लघु जीवन बीमाको इजाजत पत्र प्राप्त गरी मिति २०८०÷०२÷०८ मा नेपाल बीमा प्राधिकरणबाट व्यवसाय सञ्चालन गर्ने स्वीकृती पत्र प्राप्त गरेकोे र कम्पनी रजिष्ट्रारको कार्यालयबाट मिति २०८०÷०२÷१० मा कारोवारको स्वीकृती प्राप्त गरी पब्लिक लिमिटेड कम्पनीको स्वरुपमा स्थापना भएको यस कम्पनीमा संयुक्त लगानीकर्ताहरुमा नेपाली प्रतिष्ठित व्यवसायी समूहहरुको संस्थापक लगानी ७०% रहेको छ र यस सार्वजनिक निष्काशन पश्चात् सर्वसाधारण लगानीकर्ताहरुको लगानी ३०% रहनेछ ।

उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रतापमान श्रेष्ठ र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री शिवान्त बहादुर पाँडे द्वारा हस्ताक्षर गरिएको छ ।

You might also like

विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा

बुदोकैदोमा ८ स्वर्णसहित १० पदक

पारा तेक्वान्दो टोली मलेसिया जाँदै

Related

Previous Post

सिन्धुलीमा चार हजार हेक्टर वनमा डढेलाे

Next Post

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि बीच सम्झौता सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा
TOP STORIES

विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा

by Sambridinews
सोमवार, साउन १३, २०८२
बुदोकैदोमा ८ स्वर्णसहित १० पदक
TOP STORIES

बुदोकैदोमा ८ स्वर्णसहित १० पदक

by Sambridinews
सोमवार, साउन १३, २०८२
पारा तेक्वान्दो टोली मलेसिया जाँदै
TOP STORIES

पारा तेक्वान्दो टोली मलेसिया जाँदै

by Sambridinews
सोमवार, साउन १३, २०८२
एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा NIC ASIA ATHOT Loan Against Share योजना सार्वजनिक
TOP STORIES

एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा NIC ASIA ATHOT Loan Against Share योजना सार्वजनिक

by Sambridinews
सोमवार, साउन १३, २०८२
विपी राजमार्गमा गोटि खेलाएर यात्रु ठग्ने गिरोह सक्रिय
TOP STORIES

विपी राजमार्गमा गोटि खेलाएर यात्रु ठग्ने गिरोह सक्रिय

by Sambridinews
सोमवार, साउन १३, २०८२
Next Post
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि बीच सम्झौता सम्पन्न

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि बीच सम्झौता सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

आजको मौसम

देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने

मङ्लबार, फाल्गुन २९, २०८०
वादोरियो कराँतेको टोली नर्वे जाँदै

वादोरियो कराँतेको टोली नर्वे जाँदै

शुक्रबार, जेष्ठ ११, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा
TOP STORIES

विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा

सोमवार, साउन १३, २०८२
बुदोकैदोमा ८ स्वर्णसहित १० पदक
TOP STORIES

बुदोकैदोमा ८ स्वर्णसहित १० पदक

सोमवार, साउन १३, २०८२
पारा तेक्वान्दो टोली मलेसिया जाँदै
TOP STORIES

पारा तेक्वान्दो टोली मलेसिया जाँदै

सोमवार, साउन १३, २०८२
एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा NIC ASIA ATHOT Loan Against Share योजना सार्वजनिक
TOP STORIES

एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा NIC ASIA ATHOT Loan Against Share योजना सार्वजनिक

सोमवार, साउन १३, २०८२
विपी राजमार्गमा गोटि खेलाएर यात्रु ठग्ने गिरोह सक्रिय
TOP STORIES

विपी राजमार्गमा गोटि खेलाएर यात्रु ठग्ने गिरोह सक्रिय

सोमवार, साउन १३, २०८२
एकै परिवारका १६ जना सम्पर्क विहीन
TOP STORIES

एकै परिवारका १६ जना सम्पर्क विहीन

सोमवार, साउन १३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.