Monday, July 28, 2025
Date
सोम, साउन १३, २०८२
Mon, July 28, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

एकै परिवारका १६ जना सम्पर्क विहीन

Sambridinews by Sambridinews
सोमवार, साउन १३, २०८२
in TOP STORIES
0
एकै परिवारका १६ जना सम्पर्क विहीन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ मा एकै परिवारका १६ जना सदस्य गाउँबाट अचानक बेपत्ता भएका छन्। सोमबार बिहानदेखि सम्पर्कविहीन बनेको सो परिवारको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार छेत्पा नजिकै भण्डास बिप्पर कटेरीमा बसोबास गर्दै आएकी उर्मिला हायुको परिवार सोमबार बिहानदेखि सम्पर्कमा छैन। स्थानीयले उक्त परिवार सम्पर्कविहीन भएको सूचना प्रहरीलाई दिएका थिए।

You might also like

विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा

बुदोकैदोमा ८ स्वर्णसहित १० पदक

पारा तेक्वान्दो टोली मलेसिया जाँदै

उक्त सूचनाका आधारमा प्रहरी टोली हायुको घरमा पुगेर अनुसन्धान थालेको सिन्धुली प्रहरीले जनाएकाे छ ।

घरमा कस्तो खालको क्षती भएको हो भन्ने खुलेको छैन। प्रहरीका अनुसार हराएका परिवारका सदस्यहरूको बारेमा स्थानीय जनप्रतिनिधि र गाउँलेहरूसँग पनि सोधपुछ भइरहेको छ। बेपत्ता परिवारको अवस्थाबारे अझै स्पष्ट हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनालाई रहस्यमय भन्दै अनुसन्धानलाई प्राथमिकता दिएको छ।

Related

Previous Post

आरआर स्ववियु कप–२०८२ भदौ २२ देखि, भलिबल विजेतालाई ३ लाखसहित ट्रफी

Next Post

विपी राजमार्गमा गोटि खेलाएर यात्रु ठग्ने गिरोह सक्रिय

Sambridinews

Sambridinews

Related Posts

विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा
TOP STORIES

विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा

by Sambridinews
सोमवार, साउन १३, २०८२
बुदोकैदोमा ८ स्वर्णसहित १० पदक
TOP STORIES

बुदोकैदोमा ८ स्वर्णसहित १० पदक

by Sambridinews
सोमवार, साउन १३, २०८२
पारा तेक्वान्दो टोली मलेसिया जाँदै
TOP STORIES

पारा तेक्वान्दो टोली मलेसिया जाँदै

by Sambridinews
सोमवार, साउन १३, २०८२
एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा NIC ASIA ATHOT Loan Against Share योजना सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार

घुससहित रंगेहात पक्राउ परेका तत्कालीन उपसचिव प्रमोद नेपाल दोषी ठहर

शुक्रबार, माघ १९, २०८०
पहिचान पुरस्कारका लागि दुङाल सहित ६ पुस्तक छनौट

पहिचान पुरस्कारका लागि दुङाल सहित ६ पुस्तक छनौट

बिहिबार, अशोज २७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा
TOP STORIES

विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा

सोमवार, साउन १३, २०८२
बुदोकैदोमा ८ स्वर्णसहित १० पदक
TOP STORIES

बुदोकैदोमा ८ स्वर्णसहित १० पदक

सोमवार, साउन १३, २०८२
पारा तेक्वान्दो टोली मलेसिया जाँदै
TOP STORIES

पारा तेक्वान्दो टोली मलेसिया जाँदै

सोमवार, साउन १३, २०८२
एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा NIC ASIA ATHOT Loan Against Share योजना सार्वजनिक
TOP STORIES

एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा NIC ASIA ATHOT Loan Against Share योजना सार्वजनिक

सोमवार, साउन १३, २०८२
विपी राजमार्गमा गोटि खेलाएर यात्रु ठग्ने गिरोह सक्रिय
TOP STORIES

विपी राजमार्गमा गोटि खेलाएर यात्रु ठग्ने गिरोह सक्रिय

सोमवार, साउन १३, २०८२
एकै परिवारका १६ जना सम्पर्क विहीन
TOP STORIES

एकै परिवारका १६ जना सम्पर्क विहीन

सोमवार, साउन १३, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.