Saturday, June 7, 2025
Date
शुक्र, जेष्ठ २४, २०८२
Fri, June 6, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपालमा

Sambridinews by Sambridinews
सोमवार, बैशाख ४, २०८०
in FEATURED
0
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपालमा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएका छन् । 

सुदूरपश्चिममा आयोजित अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन सडकमार्ग हुँदै धनगढी आइपुगेका चौथाइवाले आज काठमाडौं आउँदैछन् । त्यसअघि चौथाइवालेले मानसखण्ड सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

You might also like

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त

१२ देशका नागरिकलाइ अमेरिका प्रवेशमा प्रतिबन्ध

काठमाडौं आउनासाथ भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी भइरहेको बेला चौथाइवाले नेपाल आएका हुन् । प्रधानमन्त्री प्रचण्ड वैशाख तेस्रो हप्तातिर भारत भ्रमणमा जाने तयारीमा छन् ।

भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

 

Related

Previous Post

डलर साटिदिने निहुमा लुटपाट

Next Post

स्मार्ट टेलिकम प्रालिको लाइन्सेन्स खारेज

Sambridinews

Sambridinews

Related Posts

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश
FEATURED

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

by Sambridinews
शुक्रबार, जेष्ठ २४, २०८२
नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त
FEATURED

नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ
FEATURED

१२ देशका नागरिकलाइ अमेरिका प्रवेशमा प्रतिबन्ध

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो
FEATURED

सर्वोच्च अदालतले सार्वजनिक यातायातमा हडताल नगर्न आदेश

by Sambridinews
बुधबार, जेष्ठ २२, २०८२
त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी
FEATURED

त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड गर्नेविरुद्ध जाहेरी

by Sambridinews
बुधबार, जेष्ठ २२, २०८२
Next Post
स्मार्ट टेलिकम प्रालिको लाइन्सेन्स खारेज

स्मार्ट टेलिकम प्रालिको लाइन्सेन्स खारेज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

आनी छोइङ डोल्मा, राजेश हमाल र रोहित पौडेलद्वारा लुम्बिनी लायन्सकोजर्सीको औपचारिक अनवरण

आनी छोइङ डोल्मा, राजेश हमाल र रोहित पौडेलद्वारा लुम्बिनी लायन्सकोजर्सीको औपचारिक अनवरण

शनिबार, मंसिर १, २०८१
भ्वाइस अफ नेपाल सिजन ५ असोज ५ देखि हुने

भ्वाइस अफ नेपाल सिजन ५ असोज ५ देखि हुने

बिहिबार, भदौ २८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

शुक्रबार, जेष्ठ २४, २०८२
राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश
FEATURED

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

शुक्रबार, जेष्ठ २४, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

बिहिबार, जेष्ठ २३, २०८२
माधवकुमार नेपाल रौतहट – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
TOP STORIES

अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिबार, जेष्ठ २३, २०८२
सायम अन्तरकलेज फुटसल असारमा
TOP STORIES

सायम अन्तरकलेज फुटसल असारमा

बिहिबार, जेष्ठ २३, २०८२
मायाले हेरिदेउ भन्दिै आइन् बबिना (भिडियो सहित)  
TOP STORIES

मायाले हेरिदेउ भन्दिै आइन् बबिना (भिडियो सहित)  

बिहिबार, जेष्ठ २३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.