Thursday, May 22, 2025
Date
बिहि, जेष्ठ ९, २०८२
Thu, May 22, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home अर्थ

बिहीबार नेप्से ३० दशमलव ९२ अंकले ओरालो लागेर २ हजार ६७ दशमलव ०१ विन्दु कायम

Sambridinews by Sambridinews
बिहिबार, माघ १८, २०८०
in अर्थ
0
शुक्रबार हुदै आएको सेयर कारोबार बन्द हुने
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबारको अन्तिम दिन ओरालो लागेको छ।

गत आइतबारदेखि लगातार तीन दिन बढेको बजार बुधबारदेखि ओरालो लागेकोमा बिहीबार पनि बजारले ओरालो यात्रा कायम गरेको छ।

You might also like

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

बिहीबार ३० दशमलव ९२ अंकले ओरालो लागेर २ हजार ६७ दशमलव ०१ विन्दु कायम भएको छ। बुधबार नेप्से परिसूचक २१.६७ अंकले घटेर २ हजार ९७ दशमलव ६१ विन्दुमा पुगेको थियो।

त्यस्तै, बिहीबार कारोबार रकम पनि घटेको छ।

बुधबार ५ अर्ब २९ करोड ५६ लाख बढीको कारोबार भएकोमा बिहीबार ४ अर्ब १८ करोड ६३ लाख बढीको कारोबार भएको छ।

बिहीबारको कारोबारमा २४६ वटा कम्पनी आएकोमा २ सय २६ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने १९ वटा कम्पनीको सेयर मूल्य बढेको छ। एउटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

बिहीबार कारोबारमा आएको कम्पनीहरू मध्ये समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेको छ। आज उक्त कम्पनीको सेयर मूल्य ६.१० प्रतिशतले बढेको हो।

त्यस्तै, रावा इनर्जी डेभलपमेन्टको ३.८३ प्रतिशत र सनराइज बैंक डिभेन्चर २०८० को ३.५० प्रतिशतले बढेको हो। बिहीबार सामलिङ्ग पावर कम्पनीको सेयर मूल्य ९.४२ प्रतिशतले गिरावट आएको छ। आज उक्त कम्पनीको सेयर मूल्य गिरावट नै सबैभन्दा बढी हो।

मिडसोलु हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा ६.८८ प्रतिशतको गिरावट आएको हो।

बिहीबारको कारोबारमा सबैभन्दा बढी कारोबार भएको कम्पनीमा हिमालयन रि इन्स्योरेन्स रहेको छ। आज उक्त कम्पनीको ५८ करोड १८ लाख बढीको कारोबार भएको हो।

Related

Previous Post

पक्राउ परेका व्यापारी चौधरी र प्रमुख थापालाई ४ दिन हिरासतमा राख्न अनुमति

Next Post

भ्याली पब्लिकमा इन्डोर कभर्डहलको उद्घाटन

Sambridinews

Sambridinews

Related Posts

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै
TOP STORIES

पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?
TOP STORIES

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन
FEATURED

टेलिकमको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा
FEATURED

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

by Sambridinews
आइतवार, बैशाख २८, २०८२
Next Post
भ्याली पब्लिकमा इन्डोर कभर्डहलको उद्घाटन

भ्याली पब्लिकमा इन्डोर कभर्डहलको उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

पाल्पामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

पर्वतको कुश्मा मा शनिबार राति भएको जिप दुर्घटनामा एक बालिकाको मृत्यु

आइतवार, असार ३१, २०८०
काठमाडौंमा १४ औं तिज मेला शुरु

काठमाडौंमा १४ औं तिज मेला शुरु

बिहिबार, भदौ ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते
TOP STORIES

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते

बिहिबार, जेष्ठ ९, २०८२
टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न
TOP STORIES

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

बुधबार, जेष्ठ ८, २०८२
सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा
FEATURED

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

बुधबार, जेष्ठ ८, २०८२
एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका
राजनीति

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका

बुधबार, जेष्ठ ८, २०८२
त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी
शिक्षा

त्रिविकाे उपकुलपति छनोट गर्न सर्च कमिटी गठन

मङ्लबार, जेष्ठ ७, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

मङ्लबार, जेष्ठ ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.