Sunday, July 27, 2025
Date
आइत, साउन १२, २०८२
Sun, July 27, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home स्थानीय तह

उपभोग वृद्धिका लागि विद्यार्थीलाई दुग्धजन्य पदार्थ र अन्डा वितरण

Sambridinews by Sambridinews
बुधबार, फाल्गुन २, २०८०
in स्थानीय तह
0
उपभोग वृद्धिका लागि विद्यार्थीलाई दुग्धजन्य पदार्थ र अन्डा वितरण
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

फागुन २, सिन्धुली । कमलामाइ नगरपालिका ६ स्थित नवज्योति बहिरा मा.वि.जसेदमारमा अध्ययनरत विद्यार्थीलाई दुग्धजन्य पदार्थ र अण्डा वितरण गरिएको छ ।

पशुजन्य पदार्थको उपभोग वृद्धिका लागि सरस्वती पूजाको अवसरमा जिल्ला पशु सेवा कार्यालय र नेपाल डेरी एसोसियशन सिन्धुलीको आयोजनामा विद्यार्थीहरूलाई दिवा खाजामा दुग्धजन्य पदार्थ तथा अन्डा वितरण गरिएको हाे ।

You might also like

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल

सुनापती गाउँपालीका पर्यटनको विकासबारे अन्तरक्रिया

पशु सेवा कार्यालय सिन्धुलीका प्रमुख प्रभात न्यौपानेले दुग्धजन्य पदार्थको जानकारीसंगै उपभोगमा वृद्धि गर्न कार्यक्रम आयोजना गरिएको बताए । उनले खाद्य स्वच्छतालाई ध्यान दिदै दैनिक उपभोगमा दुग्धजन्य पदार्थ, माछामासु र अण्डा सेवन गर्नुको फाईदा वारे जानकारी दिनु कार्यक्रमको उदेश्य रहेको बताए ।

नेपाल डेरी एशोसियसन सिन्धुलीका अध्यक्ष बलराम अधिकारीले दुग्ध जन्य पदार्थको उत्पादन र उपभोगलाई विद्यार्थी माझ जानकारी दिदै अन्य खानेकुरा भन्दा पौष्टिकताको हिसाबले उत्कृष्ट पौष्टिक तत्व दुधलाई दैनिक सेवन गर्न विद्यार्थीलाई आग्रह गरे ।

कनपा ६ का वडा अध्यक्ष उज्ज्वल कुमार थापाले कार्यक्रम एकदमै फलदायी भएको भन्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमको अपेक्षा गर्दै आयोजकप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा फरक क्षमताका करिव २०० विद्यार्थी, शिक्षाक र अभिभावहरूकाे सहभागिता रहेकाे थियाे ।

Related

Previous Post

सायम कलेजको खेलकुद सप्ताह सम्पन्न, क्रिकेटमा ब्लास्टर्सले जित्यो उपाधि

Next Post

जुडोमा ३ स्वर्णसहित ५ पदक

Sambridinews

Sambridinews

Related Posts

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

by Sambridinews
शनिबार, साउन ११, २०८२
जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल
TOP STORIES

जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
सुनापती गाउँपालीका पर्यटनको विकासबारे अन्तरक्रिया
TOP STORIES

सुनापती गाउँपालीका पर्यटनको विकासबारे अन्तरक्रिया

by Sambridinews
आइतवार, साउन ५, २०८२
चपौलीका कृषकलाइ बाँदर र बँदेलले हैरानी
TOP STORIES

चपौलीका कृषकलाइ बाँदर र बँदेलले हैरानी

by Sambridinews
बुधबार, असार ११, २०८२
रुपचन्द्र बिष्ट मार्गमार्फत रुदानेलाई अमर बनाउने ऐतिहासिक अभियानमा सांसद बर्तौला
TOP STORIES

रुपचन्द्र बिष्ट मार्गमार्फत रुदानेलाई अमर बनाउने ऐतिहासिक अभियानमा सांसद बर्तौला

by Sambridinews
आइतवार, असार ८, २०८२
Next Post
जुडोमा ३ स्वर्णसहित ५ पदक

जुडोमा ३ स्वर्णसहित ५ पदक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सुरक्षित

इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सुरक्षित

बिहिबार, फाल्गुन १, २०८१
भूकम्प प्रभावितका लागि आएको अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने सरकारकाे निर्णय

भूकम्प पीडितहरुलाई अस्थायी आवास निर्माण गर्न सरकारले ५० हजार दिने

सोमवार, कार्तिक २७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
FEATURED

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

शनिबार, साउन ११, २०८२
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ
TOP STORIES

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

शनिबार, साउन ११, २०८२
कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

शनिबार, साउन ११, २०८२
ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

शनिबार, साउन ११, २०८२
न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

शुक्रबार, साउन १०, २०८२
पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार
FEATURED

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

शुक्रबार, साउन १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.