Friday, July 4, 2025
Date
शुक्र, असार २०, २०८२
Fri, July 4, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

पर्यटन प्रर्वद्धनकालागि हिमाल गिरीको ” पिके” पुस्तक विमोचन

Sambridinews by Sambridinews
सोमवार, साउन २२, २०८०
in TOP STORIES, मल्टिमिडिया
0
पर्यटन प्रर्वद्धनकालागि हिमाल गिरीको ” पिके” पुस्तक विमोचन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नेपाल विद्यालय खेलकुद महासंघ र प्याब्सन बीच समझदारी

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्मफेस्टिभलकालागि एसियाली आवेदन खुल्ला

काठमाडौं । सोलुखुम्बु जिल्लामा पर्ने पर्यटकीय स्थल पिके हिल र पिके आसपासमा पर्ने महत्वपूर्ण पर्यटकीय क्षेत्रलाई प्रर्वद्धन गर्नकालागि मानवअधिकारकर्मी तथा लेखक हिमाल गिरीको पिके पुस्तकको एक समारोह विच विमोचन भएको छ ।
मुख्यतय पिके हिल र आसपासका क्षेत्र अन्तर्गत पर्ने पर्यटकीय गन्तव्यलाई उजागर गर्दै यस क्षेत्रमा वसोवास गर्ने शेर्पा समुदाय र इतिहास, धर्म,संस्कृति, भौगोलिक, जैविक विविधता र अवस्थितिलाई यस पुस्तकले एक अध्ययन दस्तावेजका रुपमा प्रस्तुत गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि लेखक तथा अन्वेशक कर्ण शाक्यले नेपाल हिमाल,पहाड र तराईको संगम भौगोलिक जैविकता भएको विश्वको प्रचुर पर्यटनको सम्भावनाको खानी भएको देश भएकाले नेपालको पर्यटन विकासमा पिके पुस्तकले सोलुखुम्वु क्षेत्रको पर्यटन प्रर्वद्धनमा सहयोगी भूमिका खेल्ने र यस्ता पर्यटकीय क्षेत्रलाई सरकाले नै संरक्षण र प्रर्वद्धन गर्नु पर्दछ भन्नु भयो ।
कार्यक्रममा पुस्तकको समिक्षा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. असोस्थामा भक्त खरेलले गर्नुभएको थियो भने पिके पुस्तकका लेखक हिमाल गिरीले पुस्तकका बारेमा प्रकाश पार्नु भएको थियो ।
उक्त कार्यक्रममा विभिन्न संघ सस्थाका विशिष्ट महानुभावका साथै नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट टि.पी भुसालको उपस्थिति रहेको थियो भने कार्यक्रमको सभापतित्व पिक हिल सोशियल अर्गनाईजेशनका अध्यक्ष ङिमा देण्डी शेर्पाले गर्नु भएको थियो ।

Related

Previous Post

गुरु ट्राभल्सले मनायो प्रथम वार्षिकोत्सव

Next Post

सुशासनकाे नारा दिने सरकारले विवादित व्यक्तिलाइ लुम्बिनी विकास काेषकाे उपाध्यक्षकाे जिम्मा

Sambridinews

Sambridinews

Related Posts

नेपाल विद्यालय खेलकुद महासंघ र प्याब्सन बीच समझदारी
TOP STORIES

नेपाल विद्यालय खेलकुद महासंघ र प्याब्सन बीच समझदारी

by Sambridinews
बिहिबार, असार १९, २०८२
नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न
FEATURED

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

by Sambridinews
बिहिबार, असार १९, २०८२
सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्मफेस्टिभलकालागि एसियाली आवेदन खुल्ला
TOP STORIES

सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्मफेस्टिभलकालागि एसियाली आवेदन खुल्ला

by Sambridinews
बिहिबार, असार १९, २०८२
नेपालका लागि एमजी मोटर्सको आधिकारिक  वितरक पारामाउन्ट मोटर्स प्रालिले   गर्यो एमजी विन्डसर इभीको भव्य लन्च 
TOP STORIES

नेपालका लागि एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले गर्यो एमजी विन्डसर इभीको भव्य लन्च 

by Sambridinews
बिहिबार, असार १९, २०८२
एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक
TOP STORIES

एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक

by Sambridinews
बिहिबार, असार १९, २०८२
Next Post
सुशासनकाे नारा दिने सरकारले विवादित व्यक्तिलाइ लुम्बिनी विकास काेषकाे उपाध्यक्षकाे जिम्मा

सुशासनकाे नारा दिने सरकारले विवादित व्यक्तिलाइ लुम्बिनी विकास काेषकाे उपाध्यक्षकाे जिम्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

मध्य रातमा भूकम्पको धक्का मकवानपुर केन्द्रविन्दु

दोलखा केन्द्रविन्दु भएर भुकम्पको धक्का

मङ्लबार, फाल्गुन ८, २०८०
जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने

जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने

बुधबार, जेष्ठ ३०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल विद्यालय खेलकुद महासंघ र प्याब्सन बीच समझदारी
TOP STORIES

नेपाल विद्यालय खेलकुद महासंघ र प्याब्सन बीच समझदारी

बिहिबार, असार १९, २०८२
नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न
FEATURED

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

बिहिबार, असार १९, २०८२
सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्मफेस्टिभलकालागि एसियाली आवेदन खुल्ला
TOP STORIES

सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्मफेस्टिभलकालागि एसियाली आवेदन खुल्ला

बिहिबार, असार १९, २०८२
नेपालका लागि एमजी मोटर्सको आधिकारिक  वितरक पारामाउन्ट मोटर्स प्रालिले   गर्यो एमजी विन्डसर इभीको भव्य लन्च 
TOP STORIES

नेपालका लागि एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले गर्यो एमजी विन्डसर इभीको भव्य लन्च 

बिहिबार, असार १९, २०८२
एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक
TOP STORIES

एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक

बिहिबार, असार १९, २०८२
स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?
TOP STORIES

स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

बिहिबार, असार १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.