Tuesday, July 8, 2025
Date
सोम, असार २३, २०८२
Mon, July 7, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

गुरु ट्राभल्सले मनायो प्रथम वार्षिकोत्सव

Sambridinews by Sambridinews
आइतवार, साउन २१, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
गुरु ट्राभल्सले मनायो प्रथम वार्षिकोत्सव
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

टिभिएसको जुपिटर–११० अब नेपालमा

यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित

श्रावण २१, नेपालकै प्रथम पब्लिक लिमिटेड ट्राभल्स कम्पनी गुरु ट्राभल्स लिमिटेडले आफ्नो प्रथम वार्षिकोत्सव एक समारोह वीच सम्पन्न गरेको छ ।
वार्षिकोत्सवका अवसरमा संस्थाले वार्षिकोत्सव विशेष अफर सार्वजनिक गरेको छ । जसअन्तर्गत आत्तरिक तथा वाह्य पर्यटन गन्तव्यका प्याकेजहरुमा विशेष छुट तथा अन्य सेवाहरुमा पनि विषेश छुट तथा स्किम सुविधाहरुको व्यवस्था गरेको छ ।
वार्षिकोत्सवका अवसरमा संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत परिभ्रमण कार्यक्रमको घोषणा गरेको छ, जसअन्तर्गत जेष्ठ नागरिकहरुलाई स्थानीय धार्मिक क्षेत्र भ्रमणमा लगिने योजना वनाएको छ ।
संस्थाको आजै जारी तथ्याङ्क अनुसार संस्थाले २५ लाख सामाजिक सञ्जाल पहुँच, २५ हजार सदस्यता, ९ हजारभन्दा बढी ग्राहक इन्क्वायरीबाट ६७५० भन्दा बढी यात्रु तथा ६५० भन्दा बढी संस्थालाई सेवा पुर्याएको छ भने १०० भन्दा बढी लागनीकर्ता, ३० भन्दा बढी कर्मचारी भएको संस्थाले ३६५ दिननै सेवा प्रदान गरेको जनाएको छ ।
उक्त गुरु ट्राभल्सको वार्षिउत्सव कार्यक्रमा विभिन्न संघसंस्था, शुवेच्छुक, ग्राहक तथा सेवाप्रदायक लगायत थुप्रै विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो ।

Related

Previous Post

बागमती स्केटिङमा घिमिरे

Next Post

पर्यटन प्रर्वद्धनकालागि हिमाल गिरीको ” पिके” पुस्तक विमोचन

Sambridinews

Sambridinews

Related Posts

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
TOP STORIES

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

by Sambridinews
सोमवार, असार २३, २०८२
टिभिएसको जुपिटर–११० अब नेपालमा
FEATURED

टिभिएसको जुपिटर–११० अब नेपालमा

by Sambridinews
सोमवार, असार २३, २०८२
यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित
TOP STORIES

यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित

by Sambridinews
सोमवार, असार २३, २०८२
मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने
TOP STORIES

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै

by Sambridinews
सोमवार, असार २३, २०८२
स्वास्थ्यमन्त्रीको आदेशमा एकैपटक २२१ नर्स निकाल्दा वीर अस्पताल अस्तव्यस्त
TOP STORIES

चिकित्सक संघकाे विरोधले सेवा प्रभावित

by Sambridinews
सोमवार, असार २३, २०८२
Next Post
पर्यटन प्रर्वद्धनकालागि हिमाल गिरीको ” पिके” पुस्तक विमोचन

पर्यटन प्रर्वद्धनकालागि हिमाल गिरीको " पिके" पुस्तक विमोचन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको पन्ध्रौ वार्षिक साधारणसभा सम्पन्न

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको पन्ध्रौ वार्षिक साधारणसभा सम्पन्न

बिहिबार, पुस २८, २०७९
व्याख्यात्मक घोषणा अनुसार नै नेपालमा एमसीसी लागु गर्न अमेरिका तयार

व्याख्यात्मक घोषणा अनुसार नै नेपालमा एमसीसी लागु गर्न अमेरिका तयार

मङ्लबार, भदौ १२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
TOP STORIES

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

सोमवार, असार २३, २०८२
टिभिएसको जुपिटर–११० अब नेपालमा
FEATURED

टिभिएसको जुपिटर–११० अब नेपालमा

सोमवार, असार २३, २०८२
यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित
TOP STORIES

यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित

सोमवार, असार २३, २०८२
मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने
TOP STORIES

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै

सोमवार, असार २३, २०८२
स्वास्थ्यमन्त्रीको आदेशमा एकैपटक २२१ नर्स निकाल्दा वीर अस्पताल अस्तव्यस्त
TOP STORIES

चिकित्सक संघकाे विरोधले सेवा प्रभावित

सोमवार, असार २३, २०८२
अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने
FEATURED

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने

सोमवार, असार २३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.