Monday, July 7, 2025
Date
आइत, असार २२, २०८२
Sun, July 6, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

नेपाली ई–स्पोर्ट्स खेलाडीका निम्ति अभिमुखीकरण कार्यक्रम सम्पन्न

Sambridinews by Sambridinews
शनिबार, भदौ ३०, २०८०
in FEATURED, खेलकुद, समाचार
0
नेपाली ई–स्पोर्ट्स खेलाडीका निम्ति अभिमुखीकरण कार्यक्रम सम्पन्न
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter


नेपाल ई–स्पोर्ट्स संघ (नेसा) ले १९ औं एसियाली खेलकुदमा सहभागि हुने नेपाली खेलाडीका निम्ति एक दिने अभिमुखीकरण कार्यक्रम ओलम्पिक भवन, सातदोबाटोमा आयोजना गरेको छ ।

चीनको हाङझाओमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म सञ्चालन हुने एसियाली खेलकुदमा ई–स्पोर्ट्सका सात खेल (विधा) समावेश गरिएको छ र त्यसमध्ये पा“च खेलमा नेपालका २३ खलाडी सहभागि हुदैछन् । भच्र्युअल रुपमा खेलिने ई–स्पोर्ट्सलाई एसियाली खेलकुदमा पदक खेलको रुप्मा पहिलोपल्ट समावेश गरिएको हो । त्यसैले पिस एलिटको रुपमा समावेश पब्जी मोबाइलसहित एरिना अफ भेलोर, ड्रिम थ्री किङडोम्स, डोटा र फिफा (ईफुटबल )मा हाङझाओ जाने नेपाली खेलाडीलाई एसियाली खेलकुदको महत्व, राष्ट्रको प्रतिनिधित्व गर्दा हुने गौरव र यसमा पालना गर्नुपर्ने अनुशासनलाई लिएर नेसाले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा ११ औं दक्षिण एसियाली खेलकुद २०१० मा उसुमा स्वर्णपदक जितेका आङबाबु लामा र महिला चेसमा पहिलो राष्ट्रिय चेस च्याम्पियन मोनालिशा खम्बूले ओलम्पिकपछिको सबभन्दा प्रतिष्ठित् बृहत् खेलकुदमा सहभागि हु“दाका आ–आफ्ना अनुभव बा“डेका थिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) का कोषाध्यक्षसमेत रहेका लामाले सन् २०१० मा ग्वान्जाउ, चीन र २०१४ मा इन्चोन, दक्षिण कोरियामा भएका एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए । नेपाल चेस महासंघकी उपमहासचिव रहेकी खम्बू २००६ मा दोहा, कतार तथा २०१० मा ग्वान्जाउ, चीनमा भएका एसियाली खेलकुदमा सहभागि भएकी थिइन् । उनीहरूले खेलमा केन्द्रित हु“दै खेलाडीले व्यक्तिगत जीवनलाई पनि अनुशासित राख्न आवश्यक भएको बताएका थिए ।
त्यस्तै, ब्याडमिन्टन एसियाका सिर्टिफाइड अम्पायर दीपक थापाले एसियाली खेलकुदजस्ता ठूला र प्रतिष्ठित् प्रतियोगितामा खेलाडीहरूले एथलेटि भिलेजमा के–कसो गर्छन् भनी सूक्ष्म रुपमा हेर्ने भएकाले खेलाडीको अनुशासन र व्यवहारमा देशको प्रतिष्ठाको सवाल जोडिएको हुने र त्यसमा ख्याल गर्नुपर्ने आवश्यकता रहेको बताए । सन् २०१६ मा ब्राजिलको रियो डे जेनेरियोमा भएको समर ओलम्पिकमा निर्णायकको भूमिका निर्वाह गरेका उनले उत्कृष्ट प्रदर्शनको लागि विपक्षी खेलाडीको उक्साहटबाट पनि जोगिन सुझाव दिए । पत्रकार राजु घिसिङले ठूला प्रतियोगितामा मिडियामा कसरी प्रस्तुत हुनुपर्छ भन्ने सम्बन्धमा खेलाडीले ध्यान दिनुपर्ने कुराहरूबारे जानकारी दिए ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले मिहिनेतसाथ ई–स्पोर्ट्समा नेपालको सहभागिता र सबभन्दा ठूलो टिमबारे निर्णय गरिएको उल्लेख गर्दै १९ औं एसियाली खेलकुदमा पदक जित्ने आशा राखेको बताए । नेसाका अध्यक्ष्ँ सरज डंगोलले ई–स्पोर्ट्समा नेपालले राम्रो गरिरहेको जनाउ“दै हाङझाओमा पनि पदक जितेर आउने विश्वास व्यक्त गरे । कार्यक्रममा उनले खेलाडीहरूलाई एसियाली खेलकुदको एक्रिडिटेसन कार्ड पनि वितरण गरे । यसपालि एसियाली खलकुदमा चीन प्रवेशका निम्ति एसियाली खेलकुदको एक्रिडिटेसन कार्डलाई भिसाको रुपमा मान्यता दिइएको छ ।

You might also like

नेपाल उपविजेता

साना उद्यममाथि मृत्युदण्डको छायाँ

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

Related

Previous Post

श्याम तामाङलाई टप अफ दि वल्ड गल्फ क्लासिकको उपाधि

Next Post

तीज प्रारम्भ ; आज दर खाने दिन

Sambridinews

Sambridinews

Related Posts

नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

by Sambridinews
आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

by Sambridinews
आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

by Sambridinews
आइतवार, असार २२, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

by Sambridinews
आइतवार, असार २२, २०८२
‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन
FEATURED

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

by Sambridinews
शनिबार, असार २१, २०८२
Next Post
तीज प्रारम्भ ; आज दर खाने दिन

तीज प्रारम्भ ; आज दर खाने दिन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नेपाल सन् २०२६ सम्म विद्युतमा आत्मनिर्भर बन्ने कुलमानकाे दाबी

नेपाल सन् २०२६ सम्म विद्युतमा आत्मनिर्भर बन्ने कुलमानकाे दाबी

मङ्लबार, फाल्गुन १६, २०७९
नेपाल सन् २०२६ सम्म विद्युतमा आत्मनिर्भर बन्ने कुलमानकाे दाबी

पुनस्थापनाकाे माग राखि कुलमान घिसिङले सर्वाेच्चमा रिट दर्ता

बिहिबार, चैत्र १३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

आइतवार, असार २२, २०८२
सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

आइतवार, असार २२, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

आइतवार, असार २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.