Sunday, July 6, 2025
Date
आइत, असार २२, २०८२
Sun, July 6, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

नागरिक संस्थाको अधिकार कुण्ठित हुनेगरी कानुन बन्नलागेकाे भन्दै सरोकारवाला चिन्तित

Sambridinews by Sambridinews
शनिबार, चैत्र ८, २०८१
in TOP STORIES
0
नागरिक संस्थाको अधिकार कुण्ठित हुनेगरी कानुन बन्नलागेकाे भन्दै सरोकारवाला चिन्तित
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले राष्ट्रिय निर्देशन ऐन, २०१८ अन्तर्गत दर्ता भएका संघ संस्थालाई कस्नेगरी कानुन निर्माण हुनेलागेकोप्रति नागरिक समाजका संघ संस्थाले चिन्ता व्यक्त गरेका छन् । सरकारले नियमनको बहानामा संघ संस्थालाई कस्दै लगेको भन्दै उनिहरुले संविधानले दिएको अधिकार कुण्ठित हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेको हुन ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष अर्जुन भट्टराइले गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८, संस्था दर्ता ऐन २०३४, र समाज कल्याण परिषद् ऐन, २०४९ लाई समेटेर एकीकृत कानुन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको प्रस्तावित विधेयकका नयाँ प्रावधानले नागरिक समाजका संगठनहरुको संरचना, परिचालन, र स्वतन्त्रतामा दीर्घकालीन प्रभाव पार्नसक्ने भएकाले नागरिक समाजका संस्थाबीच छलफल आवश्यक रहेको बताए ।

You might also like

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

आज हरिशयनी एकादशी

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

राष्ट्रिय निर्देशन ऐन अन्तर्गत दर्ता भएका संस्थाहरुबीच साझा धारणा निर्माण गरी अब बन्ने कनुनमा संस्थाको गरीमा कायम राख्न सरकारलाई दवाव दिन आवश्यक रहेको भट्टराइले जोड दिए ।

नेपाल बाल संगठनकी अध्यक्ष विद्या न्यौपाने उपाध्यायले समयानुकुल ऐन काननु संसोधन हुनु र बन्नु आफैमा राम्रो भएपनि नियमनको बहानामा नागरिक संस्थाको अधिकार कटौति गर्ने कानुन स्वीकार्य नुहने बताइन ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद प्रसाद बागचन्दले संविधान प्रतिकुल हुने कानुन आए त्यसको प्रतिवाद गरिने बताए । सामाजिक सञ्जाल विधेयक र मिडिया काउन्सिल विधेयकमा रहेका प्रेस विरोधी प्रावधान नसच्याए महासंघ आन्दोलनमा उत्रिने समेत उनले बताए ।

राष्ट्रिय निर्देशन ऐन, २०१८ अन्तर्गत दर्ता भएका संघ संस्थाको विधान संसोधन लगायत नियमन हाल मन्त्रीपरिषदबाट हुदै आएकोमा प्रस्तवित कानुनमा गृह सचिव मातहत राख्नलागिएको जनाइएको छ ।

कार्यक्रममा सहभागीहरुले अब बन्ने कानुनमा नागरिक समाजका संस्था सहित सबै संघ संस्थाको नियमन गृहमन्त्रालयको प्रकृति र कामको चापका अधारमा अन्य मन्त्रालय मातहत राख्नुपर्ने धारण समेत राखेका थिए ।

Related

Previous Post

सिराहा महायज्ञ प्रकरण : सिराहाका सीडीओ गृह मन्त्रालय तानिए

Next Post

नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि तेन्जिङ र स्वस्तिकालाई

Sambridinews

Sambridinews

Related Posts

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

by Sambridinews
आइतवार, असार २२, २०८२
आज हरिशयनी एकादशी
TOP STORIES

आज हरिशयनी एकादशी

by Sambridinews
आइतवार, असार २२, २०८२
‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन
FEATURED

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

by Sambridinews
शनिबार, असार २१, २०८२
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
TOP STORIES

फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन

by Sambridinews
शनिबार, असार २१, २०८२
विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा शेयर निष्काशन
TOP STORIES

विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा शेयर निष्काशन

by Sambridinews
शनिबार, असार २१, २०८२
Next Post
नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि तेन्जिङ र स्वस्तिकालाई

नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि तेन्जिङ र स्वस्तिकालाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

माइतीघरमा जारी निषेधाज्ञा हटाउनमा माग गर्दै नेविसंघको प्रर्दशन

माइतीघरमा जारी निषेधाज्ञा हटाउनमा माग गर्दै नेविसंघको प्रर्दशन

आइतवार, माघ ७, २०८०
सन्दीप लामिछाने असोज २० मा नेपाल आउने

सन्दीप लामिछाने असोज २० मा नेपाल आउने

शनिबार, अशोज १५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

आइतवार, असार २२, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

आइतवार, असार २२, २०८२
आज हरिशयनी एकादशी
TOP STORIES

आज हरिशयनी एकादशी

आइतवार, असार २२, २०८२
‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन
FEATURED

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

शनिबार, असार २१, २०८२
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
TOP STORIES

फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन

शनिबार, असार २१, २०८२
विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा शेयर निष्काशन
TOP STORIES

विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा शेयर निष्काशन

शनिबार, असार २१, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.