Wednesday, May 21, 2025
Date
मङ्ल, जेष्ठ ७, २०८२
Tue, May 20, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home विचार

देश धरापमा छ

Sambridinews by Sambridinews
शुक्रबार, मंसिर २३, २०७९
in विचार
0
देश धरापमा छ
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनाेद दाहाल

शहरिया कमजोर चेतना निर्णायक हुने समाज बनेको छ र विवेकहीनहरु सत्तामा जाने स्थिति छ । यस्ता मानिसलाई विदेशीशक्तिले सहजै उपयोग गर्छन् र गरिरहेकै छन् । जनआन्दोलन र बिद्रोहको नेतृत्व गर्ने दलहरु सिद्धान्तहीन र नैतिकपतनतिर गएपछि देश धरापमा परेको हो ।

एमालेले एउटा प्रचार गरिरहेको छ- केपिबाले बिरोध गर्नासाथ भारत खुट्टा कमाउँदै महाकालीबाट पछि हट्यो ।

You might also like

भारत पाकिस्तान युद्धमा कस्मिरको पुरानो घाउ

सम्झनामा कार्ल मार्क्स

मन्डलेहरुलाई राजा चाहिएको छ !

यस्तैयस्तै प्रचारको प्रभावमा परेर मोरामोरिहरु बाका मोहित छोराछोरि भएका छन् ।

पुष्पकमलमा नैतिकताको नामोनिशाना छैन । उनको जस्तो हैसियत त विदेशीले पत्याएको मामुली मान्छेको पनि हुँदोरैछ भन्ने घण्टी बजेर दुनीयाँलाई सिकाईसक्यो । संसदीय व्यवस्था भित्र अब उनी रहनु र नहुनुको कुनै अर्थ छैन भन्ने घटनाक्रमले देखाईसक्यो । अझ पनि उनी नैतिकताको आधारमा राजीनामा दिने मनस्थितिमा छैनन् ।

माकुनेहरुको त नेपाली राजनीतिमा अब कुनै अौचित्य रहने छैन, एउटा राष्ट्रिय पार्टी बनाउन नसक्ने अवस्थामा पतन भएका उनले नैतिकता देखाए पनि नदेखाए पनि कुनै अर्थ राख्दैन ।

कांग्रेस कुनै दल हैन, यो त गुटगत स्वार्थमा लिप्त वा अराजकहरुको भीड हो जसले राष्ट्रिय स्वाधिनतालाई कौडीको भाउमा बेचेर देशलाई सँधै घात गरिरहेको छ । यो खाँटी दलाल पार्टी हो, श्रमिक जनतालाई समेत धरौटी राखेर उनीहरु तिनैका पसिना, रगत र आँसु पिएर खानुलाई अधिकार ठान्दछन् ।

समाजलाई उल्टो दिशातिर लैजाने सामन्तवाद जस्तो पिछडिएका चेतना व्यापक रुपमा फैलाईएको छ । मसानघाटबाट प्रेत उठेर आएको मिथक झैं संसदमा राप्रपा पुगिसकेको छ । यिनका नैतिकता भनेको शोषक, सामन्तको सेवा हो र अन्धविश्वासको अन्धकार फैलाउनु हो किनकि राप्रपा भन्नेहरु निशाचर हुन् ।

राजनीतिको ज्ञान र अभ्यास नभएकाहरु उत्पादन गर्ने र सत्तामा पुर्याउने साम्राज्यवादको पोलिसी अनुसार नेपाली संस्करणका गुआईडो, जेलेन्स्कीहरु यहाँ उत्पादन गरिएका छन् । उनीहरुबाट हाम्रो देश जोगिने सम्भावना नै हुन्न । राजनीति अति जोखिमयुक्त कार्य हो जुन निक्कै लामो अभ्यासबाट मात्र सम्भव हुन्छ । रवी र गगनहरु यसकै लागि उत्पादन गरिएका हुन् । उनीहरु जोखिमपूर्ण खेलका लागि प्रयोगमा ल्याईदिने छन् ताकि अरु शक्तिहरुले चुनौति दिन नसकून् ।

नैतिकता नभएका नेतृत्वहरु र सिद्धान्तलाई तिलाञ्जली दिने अवशरवादीबाट देश र जनताको हित र रक्षा हुनसक्ने अवस्था छैन ।

Related

Previous Post

संसद महासचिव भरतराज गौतमले दिएको पत्र कार्यान्वयन नगर्नु अन्तरिम आदेश

Next Post

ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश

Sambridinews

Sambridinews

Related Posts

भारत पाकिस्तान युद्धमा कस्मिरको पुरानो घाउ
FEATURED

भारत पाकिस्तान युद्धमा कस्मिरको पुरानो घाउ

by Sambridinews
शनिबार, बैशाख २७, २०८२
सम्झनामा कार्ल मार्क्स
विचार

सम्झनामा कार्ल मार्क्स

by Sambridinews
सोमवार, बैशाख २२, २०८२
मन्डलेहरुलाई राजा चाहिएको छ !
TOP STORIES

मन्डलेहरुलाई राजा चाहिएको छ !

by Sambridinews
शनिबार, बैशाख १३, २०८२
नेपाली कम्युनिस्ट आन्दोलनको ७७ वर्ष ; मतभेदबाट माथि उठेन
राजनीति

नेपाली कम्युनिस्ट आन्दोलनको ७७ वर्ष ; मतभेदबाट माथि उठेन

by Sambridinews
सोमवार, बैशाख ८, २०८२
गणतन्त्रको पक्ष र विपक्षमा
राजनीति

गणतन्त्रको पक्ष र विपक्षमा

by Sambridinews
मङ्लबार, चैत्र २५, २०८१
Next Post
ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश

ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

माओवादीले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार बनाउने निर्णय

माओवादीले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार बनाउने निर्णय

आइतवार, फाल्गुन २७, २०८०
प्रजातन्त्र पाटिले पृथ्वीजयन्तीका दिन शुभकामना आदानप्रदान तथा चियापान गर्ने

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

मङ्लबार, पुस २४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी
शिक्षा

त्रिविकाे उपकुलपति छनोट गर्न सर्च कमिटी गठन

मङ्लबार, जेष्ठ ७, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

मङ्लबार, जेष्ठ ७, २०८२
कुस्ती टोली भारत जाने
TOP STORIES

कुस्ती टोली भारत जाने

मङ्लबार, जेष्ठ ७, २०८२
बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)
TOP STORIES

बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)

मङ्लबार, जेष्ठ ७, २०८२
पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै
TOP STORIES

पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै

मङ्लबार, जेष्ठ ७, २०८२
मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना ; १४ जना घाइते
Uncategorized

मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना ; १४ जना घाइते

मङ्लबार, जेष्ठ ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.