Friday, June 6, 2025
Date
शुक्र, जेष्ठ २४, २०८२
Fri, June 6, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

देशभर बढ्न थाल्यो चिसो

Sambridinews by Sambridinews
सोमवार, अशोज २८, २०८१
in FEATURED, TOP STORIES
0
देशभर बढ्न थाल्यो चिसो
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


काठमाडाैं । काठमाडौं उपत्यकासहित देशभर बिहान बेलुका चिसो बढ्न थालेको छ । पछिल्लो केही दिन यता काठमाडौं उपत्यकासहित देशभरको तापक्रम विस्तारै घट्न थालेपछि चिसो पनि बढ्न थालेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौ उपत्यकामा अधिकतम तापक्रम ३०÷३१ डिग्री सेल्सियस हुने गरेकोमा अहिले २८/२९ डिग्री सेल्सियमा झर्न थालेको छ ।

You might also like

तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सायम अन्तरकलेज फुटसल असारमा

त्यस्तै काठमाण्डौ उपत्यकाको न्यूनतमा तापक्रम पनि १६ डिग्री सेल्सियमा झरेको छ । त्यस्तै विराटनगरमा अक्टोबर आठ अर्थात् यही २२ गते अधिकतम तापक्रम ३३ डिग्री भएकोमा अहिले ३१ डिग्री सेल्सियसमा झरेको छ । त्यस्तै न्यूनतम तापक्रम २३ डिग्री सेल्सियसमा झरेको छ ।

धनगढी ,नेपालगञ्ज, धनकुटा, भैरहवा, लगायका देशभरकै तापक्रम विस्तारै घट्नेक्रममा रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनु भयो । मौसमविद् लामिछानेका अनुसार तापक्रम घट्ने दर सबै ठाउँको एउटै नहुँने र ठाउँ अनुसार फरक फरक हुने बताउनु भयो ।

नेपालबाट १० दिन ढिलो गरेर अस्ति १२ अक्टोबरका दिन मनसुन बाहिरिसकेको छ । मनसुनी वायु बाहिरए पछि तापक्रम घट्ने थाल्ने मौसमविद्को भनाइ छ ।

Related

Previous Post

मीनबहादुर गुरूङले पार्टी कार्यालय बनाउने जिम्मा एमालेभित्र असन्टुष्टी

Next Post

मनकामना केबलकार आज देखि कार्तिक १ गतेसम्म बन्द रहने

Sambridinews

Sambridinews

Related Posts

न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
माधवकुमार नेपाल रौतहट – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
TOP STORIES

अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
सायम अन्तरकलेज फुटसल असारमा
TOP STORIES

सायम अन्तरकलेज फुटसल असारमा

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
मायाले हेरिदेउ भन्दिै आइन् बबिना (भिडियो सहित)  
TOP STORIES

मायाले हेरिदेउ भन्दिै आइन् बबिना (भिडियो सहित)  

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त
FEATURED

नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
Next Post
मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा

मनकामना केबलकार आज देखि कार्तिक १ गतेसम्म बन्द रहने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

काभा अन्तर्राष्ट्रिय महिला भलिबलको फाइनल आजै , तेस्रो स्थानको लागि नेपालले उज्वेकिस्तानसँग प्रतिष्पर्धा गर्दै

काभा अन्तर्राष्ट्रिय महिला भलिबलको फाइनल आजै , तेस्रो स्थानको लागि नेपालले उज्वेकिस्तानसँग प्रतिष्पर्धा गर्दै

आइतवार, जेष्ठ १४, २०८०
लगातार ७ दिनसम्म रोएर विश्व कीर्तिमान

लगातार ७ दिनसम्म रोएर विश्व कीर्तिमान

सोमवार, साउन ८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

बिहिबार, जेष्ठ २३, २०८२
माधवकुमार नेपाल रौतहट – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
TOP STORIES

अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिबार, जेष्ठ २३, २०८२
सायम अन्तरकलेज फुटसल असारमा
TOP STORIES

सायम अन्तरकलेज फुटसल असारमा

बिहिबार, जेष्ठ २३, २०८२
मायाले हेरिदेउ भन्दिै आइन् बबिना (भिडियो सहित)  
TOP STORIES

मायाले हेरिदेउ भन्दिै आइन् बबिना (भिडियो सहित)  

बिहिबार, जेष्ठ २३, २०८२
नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त
FEATURED

नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त

बिहिबार, जेष्ठ २३, २०८२
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ
FEATURED

१२ देशका नागरिकलाइ अमेरिका प्रवेशमा प्रतिबन्ध

बिहिबार, जेष्ठ २३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.