Friday, May 23, 2025
Date
शुक्र, जेष्ठ १०, २०८२
Fri, May 23, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

दुर्घटना न्यूनिकरणका लागि काठमाडौंका सडकमा अत्याधुनिक क्यामरा जडान

Sambridinews by Sambridinews
बिहिबार, पुस २६, २०८०
in FEATURED, TOP STORIES
0
दुर्घटना न्यूनिकरणका लागि काठमाडौंका सडकमा अत्याधुनिक क्यामरा जडान
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२६ पुस, काठमाडौँ । सवारी साधानको अनुगमन तथा नियम तथा दुर्घटना न्यूनिकरणका लागि नयाँ प्रविधिको प्रयोग बढ्न थालेको छ ।

काठमाडौं महानगरपालिकाको सहयोगमा उपत्यका प्रहरीले लापरवाही तरिकाले चलाउने गाडीको नम्बरप्लेट र चालकले गाडी चलाउँदा कस्ता गतिविधि गरिरहेको छ भनेर रिड गर्ने क्षमताको अत्याधुनिक ‘अटोमेटिक नम्बरप्लेट रिकग्नाइजेसन क्यामेरा’ क्यामेराको प्रयोग ल्याएको छ ।

You might also like

पाेखरा एयरपाेर्ट निर्माण भ्रष्टाचार छानविनका लागि अख्तियार प्रवेश

गृहमन्त्री लेखकलाइ बर्खास्तीकाे माग गर्दै सर्वाेच्चमा रिट

मुर्कीगाउँ र थाँक्रेगाउँमा एकघर एक धारा अभियान सुरु

यसले चालकको गतिविधि नियन्त्रणमा सहयोग पुग्नेछ । सिटबेल्ट लगाएको छ कि छैन, चालकले धूमपान गरेर गाडी चलाएको छ कि ? फोनमा कुरा गरेर पो गाडी चलाएको छ कि ? भनेर पत्ता लगाउन उक्त क्यामेराले सहयोग गर्छ ।

उक्त क्यामेराले गाडीको नम्बरप्लेट र चालकको सिटसम्मकै गतिविधि फोटो खिचेर सर्बरमा पठाउने हुँदा ट्राफिकिङमा यसले ठूलो सहयोग गर्ने विश्वास गरिएको काठमाडौँ उपत्यका प्रहरले जनाएको छ ।

यसअघि प्रहरीलाई ‘हिट एण्ड रन’ का घटनामा व्यक्ति र गाडी पहिचान गर्न गाह्रो हुन्थ्यो, अब यो राखेपछि दुर्घटनाबाट भागेको गाडी पत्ता लगाउन सकिन्छ । कालो गाडी थियो भनेर पत्ता लागेपछि कालो गाडी जतिको नम्बरप्लेट क्यामेराले पहिचान गर्ने जनाइएको छ ।

केहीदिनयता काठमाडाैंका सडकमा जडान गरिएका उक्त क्यामेरा काठमाडौँ महानगरपालिकाको सहयोगमा जडान गरिएकाे जनाइएकाे छ । यसलाई अब विस्तार गर्दै लैजान जरुरी रहेको उपत्यका प्रहरीले जनाएको छ । अरु पालिकाले पनि सहकार्य गर्ने कुरा भइरहेको छ, अब यो आर्थिक वर्षभित्र काठमाडौँका नाकामा राख्ने योजना रहेको जनाइएको छ । रातिको समयका लागि समेत यसले काम गर्ने र गाडीको लाइट काटेर नम्बर क्याप्चर गर्ने क्षमता यसको रहने बताइन्छ ।

उपत्यकामा मात्र यस्ता प्रविधियुक्त एक सय ७० वटा क्यामरा राख्न लागिएको प्रहरीले जनाएको छ । फेसरिड क्यामेरा १० ठाउँमा, अटोमेटिक नम्बरप्लेट रिकग्नाइजेसन क्यामेरा १० ठाउँमा र भिडियो म्यानेजमेन्टसहितको क्यामेरा (एआई प्रविधिमा आधारित) एक सय ५० स्थानमा जडान गर्न लागिएको हो । उक्त प्रविधि जडानमा सिनर्जी आइटी सोलुसन काठमाडौँको प्राविधिक सहयोग रहेको छ ।

Related

Previous Post

गाडी सिक्ने क्रममा पालिका अध्यक्षले दुर्घटना गराएको गाडीको मर्मत खर्च पालिकाको बजेटबाट

Next Post

पशुपति क्षेत्रमा गाँजाको काराेबार गर्ने पक्राउ

Sambridinews

Sambridinews

Related Posts

नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज परिक्षण उडान
FEATURED

पाेखरा एयरपाेर्ट निर्माण भ्रष्टाचार छानविनका लागि अख्तियार प्रवेश

by Sambridinews
शुक्रबार, जेष्ठ १०, २०८२
गृहमन्त्रीले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारीहरूलाई काठमाडौं बोलाएर स्पष्टीकरण
FEATURED

गृहमन्त्री लेखकलाइ बर्खास्तीकाे माग गर्दै सर्वाेच्चमा रिट

by Sambridinews
शुक्रबार, जेष्ठ १०, २०८२
मुर्कीगाउँ र थाँक्रेगाउँमा एकघर एक धारा अभियान सुरु
TOP STORIES

मुर्कीगाउँ र थाँक्रेगाउँमा एकघर एक धारा अभियान सुरु

by Sambridinews
शुक्रबार, जेष्ठ १०, २०८२
नेपाललाई भारतीय हक्कीको सहयोग
TOP STORIES

नेपाललाई भारतीय हक्कीको सहयोग

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
स्वत्रन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड हो : मानव अधिकार आयोग
TOP STORIES

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आयोगको आग्रह

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
Next Post
पशुपतिनाथ मन्दिरमा सुनको जलहरी प्रकरणमा ३ जना विरुद्ध अख्तियारको मुद्दा

पशुपति क्षेत्रमा गाँजाको काराेबार गर्ने पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

कांग्रेस निकट तीन प्रदेश प्रमुख बर्खास्त

कांग्रेस निकट तीन प्रदेश प्रमुख बर्खास्त

सोमवार, फाल्गुन २८, २०८०
आज ४ बजेर ५३ मिनेटमा सूर्यग्रहण लाग्ने

आज ४ बजेर ५३ मिनेटमा सूर्यग्रहण लाग्ने

मङ्लबार, कार्तिक ८, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज परिक्षण उडान
FEATURED

पाेखरा एयरपाेर्ट निर्माण भ्रष्टाचार छानविनका लागि अख्तियार प्रवेश

शुक्रबार, जेष्ठ १०, २०८२
गृहमन्त्रीले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारीहरूलाई काठमाडौं बोलाएर स्पष्टीकरण
FEATURED

गृहमन्त्री लेखकलाइ बर्खास्तीकाे माग गर्दै सर्वाेच्चमा रिट

शुक्रबार, जेष्ठ १०, २०८२
मुर्कीगाउँ र थाँक्रेगाउँमा एकघर एक धारा अभियान सुरु
TOP STORIES

मुर्कीगाउँ र थाँक्रेगाउँमा एकघर एक धारा अभियान सुरु

शुक्रबार, जेष्ठ १०, २०८२
नेपाललाई भारतीय हक्कीको सहयोग
TOP STORIES

नेपाललाई भारतीय हक्कीको सहयोग

बिहिबार, जेष्ठ ९, २०८२
स्वत्रन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड हो : मानव अधिकार आयोग
TOP STORIES

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आयोगको आग्रह

बिहिबार, जेष्ठ ९, २०८२
रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला
TOP STORIES

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

बिहिबार, जेष्ठ ९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.