Monday, July 21, 2025
Date
सोम, साउन ६, २०८२
Mon, July 21, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ यात्रीको मृत्यु

Sambridinews by Sambridinews
शुक्रबार, भदौ ७, २०८१
in TOP STORIES
0
मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ यात्रीको मृत्यु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

७ भदौ, काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ ।

दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको प्रहरीले जनाएकाे छ ।

You might also like

कृषि विकास बैंकलाई सिल्भर अवार्ड

आज साउनको पहिलो सोमबार

सरिना युकेमा सम्मानित

घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता थापाले जानकारी दिए । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ ।

बस दुर्घटना हुँदा ठूलै हताहती भएको प्रहरीले बताएको छ । तनहुँ प्रहरीका अनुसार उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताएका छन् । उनका अनुसार बसमा चालक, सहचालकसहित  ४३ जना थिए ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ ।

घटनास्थल भिरालो र अप्ठ्यारो भएकाले उद्धारकर्ता डोरीको सहायताले बस भएको स्थानसम्म पुगेर उद्धारमा सक्रिय छन् ।

Related

Previous Post

बहालवाला ४ मन्त्री विरूद्ध अख्तियारमा उजुरी

Next Post

कराते महासंघको बधाइ

Sambridinews

Sambridinews

Related Posts

कृषि विकास बैंकलाई सिल्भर अवार्ड
FEATURED

कृषि विकास बैंकलाई सिल्भर अवार्ड

by Sambridinews
सोमवार, साउन ६, २०८२
आज सनातन हिन्दु नारीहरुले हरितालिका तीज पर्व मनाउदै
TOP STORIES

आज साउनको पहिलो सोमबार

by Sambridinews
सोमवार, साउन ६, २०८२
सरिना युकेमा सम्मानित
TOP STORIES

सरिना युकेमा सम्मानित

by Sambridinews
आइतवार, साउन ५, २०८२
नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति
FEATURED

नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति

by Sambridinews
आइतवार, साउन ५, २०८२
सुनापती गाउँपालीका पर्यटनको विकासबारे अन्तरक्रिया
TOP STORIES

सुनापती गाउँपालीका पर्यटनको विकासबारे अन्तरक्रिया

by Sambridinews
आइतवार, साउन ५, २०८२
Next Post
कराते महासंघको बधाइ

कराते महासंघको बधाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो स्पष्टीकरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी चैतदेखि पूर्णरुपमा सञ्चालन हुदै

शुक्रबार, फाल्गुन २३, २०८१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको सुधार चित्त बुझ्दो भएन ; मन्त्री किराँती

त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको सुधार चित्त बुझ्दो भएन ; मन्त्री किराँती

शनिबार, माघ २१, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कृषि विकास बैंकलाई सिल्भर अवार्ड
FEATURED

कृषि विकास बैंकलाई सिल्भर अवार्ड

सोमवार, साउन ६, २०८२
सेल्फिडाँडालाइ गढी डाँडा नामाकरणपछि आलोचना
समाचार

सेल्फिडाँडालाइ गढी डाँडा नामाकरणपछि आलोचना

सोमवार, साउन ६, २०८२
आज सनातन हिन्दु नारीहरुले हरितालिका तीज पर्व मनाउदै
TOP STORIES

आज साउनको पहिलो सोमबार

सोमवार, साउन ६, २०८२
सरिना युकेमा सम्मानित
TOP STORIES

सरिना युकेमा सम्मानित

आइतवार, साउन ५, २०८२
नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति
FEATURED

नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति

आइतवार, साउन ५, २०८२
सुनापती गाउँपालीका पर्यटनको विकासबारे अन्तरक्रिया
TOP STORIES

सुनापती गाउँपालीका पर्यटनको विकासबारे अन्तरक्रिया

आइतवार, साउन ५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.