काठमाडौं । मंसिर १४, विद्यालय खेलकुदको पुरानो प्रतियोगिता मध्येको एक २९ औं ज्ञान कार्निभलअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।
ज्ञानोदय बाल बाटिकाको आयोजनामा हुने प्रतियोगिताको ब्वाइजमा १२ तथा गल्र्समा ८ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक भानु ए। ले जानकारी गराए । नौदिने लिग कम नकआउट प्रतियोगिताका खेलहरु ललितपुरको बुङमतिस्थित आयोजककै कोर्टमा खेलाइने छ ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: