Saturday, July 26, 2025
Date
शनि, साउन ११, २०८२
Sat, July 26, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

जेड जीन इडियू हब र इन्टर्याक्सन डिजाइन फाउन्डेसन बिच डिजाइन कोर्सकालागि नेपालकै पहिलो सम्झौंता

Sambridinews by Sambridinews
आइतवार, मंसिर २३, २०८१
in TOP STORIES, शिक्षा, समाचार
0
जेड जीन इडियू हब र इन्टर्याक्सन डिजाइन फाउन्डेसन बिच डिजाइन कोर्सकालागि नेपालकै पहिलो सम्झौंता
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, मंसिर २२, जेड जीन इडियू हबले सूचना प्रविधिमा दक्ष जनशक्ति निर्माण गर्नेगरी यूएक्स र यूआइ डिजाइन कोर्स सुरु गरेको छ । सो हबले शनिबार आफ्नै कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलन गरी कोर्सबारे जानकारी गराएको हो

हबका प्रमुख कार्यकारी अधिकृत आशिस खोखालीले युवाहरुलाई सूचना प्रविधिको क्षेत्रमा दक्ष बनाउन नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय संस्थाको सम्पर्क कार्यालय भएर तालिम प्रशिक्षण सुरु गरेको बताउनुभयो ।

You might also like

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

उहाँका अनुसार कोर्स गत भदौदेखि सुरु गरिए पनि औपचारिक रुपमा शनिबार त्यसबारे जानकारी गराइएको बताउनुभयो । नेपालमा सूचना प्रविधिमा युवाहरुलाई दक्ष बनाए जागीरको अवसरमा बृद्धि हुने भन्दै उहाँले डिजिटल क्षेत्रमा विज्ञ युवाहरु विश्वको कुनै पनि क्षेत्रमा अवसर पाउने उहाँको बुझाइ छ ।

तालिम प्याकेजमा अन्तर्राष्ट्रिय स्तरको डिजाइनिङ प्याकेजबारे प्रशिक्षित गराउने गरिएको खोखालीले जानकारी दिनुभयो । वार्षिक एक हजार युवालाई प्रशिक्षण दिने हवले योजना बनाएको उहाँको भनाइ छ ।

प्रमुख डिजाइनर न्यूसन मास्केले यसको मुख्य कार्यालय डेनमार्कमा भएको र नेपालमा हबले प्रतिनिधित्व गरिरहेको बताउनुभयो । प्रशिक्षणमा अन्तर्राष्ट्रिय विज्ञहरुले अनलाइनमार्फत तालिम दिनेगरेको उहाँको भनाइ छ । उहाँका अनुसार सो संस्थाको शाखा कार्यालयहरु भारत, अमेरिका, थाइलैण्ड, बेलायत, जर्मनी, नेपाल, अस्ट्रेलिया, जिम्वाबे लगायतको ९९ देशका विभिन्न संस्था यसमा आवद्ध रहेका छन् । विभिन्न ४९० शहरमा यसको सम्पर्क कार्यालय रहेको उहाँले जानकारी दिनुभयो ।

डिजाइन कोर्सको तालिम शुल्क वार्षिक २० हजार रुपियाँ मात्र रहेको र यसले प्रशिक्षार्थीलाई डिजिटली पूर्ण बनाउने विश्वास मास्केले गर्नुभयो । हबले तालिमसँगै केयर गिभरको तालिम समेत दिनेगरेको छ । पहिलो व्याचमा ४ जना युवाहरु प्रशिक्षित भएर प्रमाणपत्र प्राप्त गरिसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार इटा श्रेष्ठ, सपुतकुमार वैद्य, वृशान बज्राचार्य, प्राजल श्रेष्ठ विद्यार्थी रहनुभएको छ ।

Related

Previous Post

किन्डर ओलम्पिक सुरु

Next Post

सुनचाँदीकाे मुल्य लगातार घट्दै

Sambridinews

Sambridinews

Related Posts

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
FEATURED

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

by Sambridinews
शनिबार, साउन ११, २०८२
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ
TOP STORIES

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

by Sambridinews
शनिबार, साउन ११, २०८२
कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

by Sambridinews
शनिबार, साउन ११, २०८२
ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

by Sambridinews
शनिबार, साउन ११, २०८२
न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
Next Post
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि

सुनचाँदीकाे मुल्य लगातार घट्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

आगलागीको निरीक्षण गर्न  गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

शनिबार, जेष्ठ २५, २०८२
बैंकहरूले भदौ महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाए

बैंकहरूले भदौ महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाए

शुक्रबार, साउन ३२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
FEATURED

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

शनिबार, साउन ११, २०८२
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ
TOP STORIES

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

शनिबार, साउन ११, २०८२
कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

शनिबार, साउन ११, २०८२
ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

शनिबार, साउन ११, २०८२
न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

शुक्रबार, साउन १०, २०८२
पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार
FEATURED

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

शुक्रबार, साउन १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.