Saturday, May 10, 2025
Date
शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

जनकपुरमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने

Sambridinews by Sambridinews
आइतवार, माघ २७, २०८१
in TOP STORIES, अर्थ, समाचार
0
जनकपुरमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

पाकिस्तानले ड्रोनमार्फत भारतीय ’वायु रक्षा प्रणाली परीक्षण गरेकाे भारतकाे आरोप

भारतकाे ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही

प्रधानमन्त्री खड्ग ओली र नेपालका लागि भारतीय राजदूतबिच भेटवार्ता

काठमाडौँ, माघ २७ः जनकपुरमा भोली माघ २८ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ । बजाज कम्पनीको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गरिएको हो । जनकपुरको बाह्र बिघास्थित ओम अटोमोबाइल्सले सोमबार यो कार्यक्रम आयोजना गर्ने भएको छ ।  
यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै चालकहरु बिच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवद्र्धन गर्ने विश्वास आयोजकको रहेको छ ।
कार्यक्रममा जो कोही मोटरसाइकल चालकहरुले सहभागीता जनाउँन सक्नेछन । माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गर्दै नेपालका बजाजप्रेमीहरू बीचको एकताको भावना बिकाश गर्ने कम्पनीको दाबी छ ।
बजाजका मोटरसाइकलहरु मध्येमा पनि प्लाटिना मोटरसाइकल अधिकतम माइलेज दिने मोटरसाइकल मा पर्दछ । पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएसँगै आम ग्राहकवर्गमा यो मोटरसाइकल अत्याधिक लोकप्रिय छ ।  यो मोटरसाइकलको बिशेषता, माइलेजबारे जानकारी दिन यस च्याम्पियनको आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर सुजन चौधरीले बताएका छन् ।
नयाँ पुस्ताले बढी पेट्रोल खर्च गर्ने मोटरसाइकल चलाउँने ट्रेण्ड चलिरहेको बेलामा प्लाटिना मोटरसाइकलको किफायति बारेमा उक्त कार्यक्रमबाट आम जनमानसमा जानकारी हुने कम्पनीको बिश्वास रहेको छ । च्याम्पियनमा आम ग्राहकवर्गलाई पनि सहभागी हुनका लागि अनुरोध गरिएको छ  । माइलेज च्याम्पियनमा सहभागी उत्कृष्टलाई पुरस्कृत पनि गरिने कम्पनीले जनाएको छ ।

Related

Previous Post

नेपालको कृषि क्षेत्र सुधार गर्न द कोका–कोला फाउण्डेशनको सहयोगमानयाँ पहल

Next Post

शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन

Sambridinews

Sambridinews

Related Posts

पाकिस्तानले ड्रोनमार्फत भारतीय ’वायु रक्षा प्रणाली परीक्षण गरेकाे भारतकाे  आरोप
FEATURED

पाकिस्तानले ड्रोनमार्फत भारतीय ’वायु रक्षा प्रणाली परीक्षण गरेकाे भारतकाे आरोप

by Sambridinews
शनिबार, बैशाख २७, २०८२
भारतकाे ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही
FEATURED

भारतकाे ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही

by Sambridinews
शनिबार, बैशाख २७, २०८२
प्रधानमन्त्री खड्ग ओली र नेपालका लागि भारतीय राजदूतबिच भेटवार्ता
TOP STORIES

प्रधानमन्त्री खड्ग ओली र नेपालका लागि भारतीय राजदूतबिच भेटवार्ता

by Sambridinews
शुक्रबार, बैशाख २६, २०८२
नाडाको पहलमा व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न
FEATURED

नाडाको पहलमा व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न

by Sambridinews
शुक्रबार, बैशाख २६, २०८२
नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप
FEATURED

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

by Sambridinews
शुक्रबार, बैशाख २६, २०८२
Next Post
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन

शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

अन्तर वडा टेबलटेनिसलाई सुमन खड्गीको साथ

अन्तर वडा टेबलटेनिसलाई सुमन खड्गीको साथ

शुक्रबार, अशोज २६, २०८०
माइतीघरमण्डलबाट सामान्य प्रशासनमन्त्री अनिता देवी सहिताका नेता कार्यकर्ता पक्राउ

माइतीघरमण्डलबाट सामान्य प्रशासनमन्त्री अनिता देवी सहिताका नेता कार्यकर्ता पक्राउ

सोमवार, पुस १६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारत पाकिस्तान युद्धमा कस्मिरको पुरानो घाउ
FEATURED

भारत पाकिस्तान युद्धमा कस्मिरको पुरानो घाउ

शनिबार, बैशाख २७, २०८२
पाकिस्तानले ड्रोनमार्फत भारतीय ’वायु रक्षा प्रणाली परीक्षण गरेकाे भारतकाे  आरोप
FEATURED

पाकिस्तानले ड्रोनमार्फत भारतीय ’वायु रक्षा प्रणाली परीक्षण गरेकाे भारतकाे आरोप

शनिबार, बैशाख २७, २०८२
भारतकाे ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही
FEATURED

भारतकाे ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही

शनिबार, बैशाख २७, २०८२
प्रधानमन्त्री खड्ग ओली र नेपालका लागि भारतीय राजदूतबिच भेटवार्ता
TOP STORIES

प्रधानमन्त्री खड्ग ओली र नेपालका लागि भारतीय राजदूतबिच भेटवार्ता

शुक्रबार, बैशाख २६, २०८२
नाडाको पहलमा व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न
FEATURED

नाडाको पहलमा व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न

शुक्रबार, बैशाख २६, २०८२
नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप
FEATURED

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

शुक्रबार, बैशाख २६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.