Friday, July 18, 2025
Date
बिहि, साउन २, २०८२
Thu, July 17, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्रि प्रबर्दन गरिने

Sambridinews by Sambridinews
शुक्रबार, माघ २६, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्रि प्रबर्दन गरिने
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्रि प्रबर्दन गरिने बताउनु भएको छ ।

बिहिबार उद्योग मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रबर्दन बिषयक छलफलमा मन्त्री रिजालले यस्तो बताउनु भएको हो । ठुला उद्योगी हावी नहुने गरि साना तथा घरेलु उद्योगको रुपमा घरेलु मदिराको बिक्रि प्रबर्दनको व्यवस्था मिलाइने मन्त्री रिजालले स्पष्ट पार्नु भयो । मन्त्री रिजालले घरेलु मदिराको उत्पादन तथा गुणस्तर कायमको मापदण्ड निर्धारण गरी बिक्रि प्रबर्दनको व्यवस्था मिलाईने बताउनु भएको हो ।

You might also like

तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

सेपाकताक्रो टोली थाइल्यान्ड जाने

एन आई सी एशिया बैंकको लिलाम बिक्री अनलाईन पोर्टलमा हेर्न मिल्ने

राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा घरेलु मदिराको बिक्री प्रबर्दन (branding) का लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको छ । मन्त्रालयले घरेलु मदिरालाई गुणस्तर मापदण्ड तयार गरेर ब्रान्डिङ गर्ने नीति लिएको छ । सोहि अनुरुप आज मन्त्रालयमा भएको छलफल कार्यक्रममा बिक्री प्रबर्दन सम्बन्धि रोड म्याप समेत प्रस्तुत गरिएको थियो ।

छलफलमा अर्थमन्त्री डा. प्रकाश शरण महत र कानुन मन्त्री धनराज गुरुङको समेत उपस्थिति रहेको थियो । छलफलमा बोल्दै अर्थमन्त्रि महतले घरेलु मदिराको गुणस्तर मापदण्डमा बिशेष ध्यान पुर्याउनु पर्ने बताउनु भयो । त्यसैगरी कानुन मन्त्री गुरुङले घरेलु मदिराको उत्पादन तथा बिक्रि प्रबर्दनका लागि स्पष्ट कानुन प्रति संबेदनशील हुनु पर्ने बताउनु भयो ।

छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको उपस्थिति रहेको थियो । त्यस्तै, उद्योग सचिव मुकुन्दप्रसाद निरौला, वाणिज्य तथा आपूर्ती सचिव नारायणप्रसाद दुवाडी तथा प्रदेशका मूख्य सचिवहरुको उपस्थिति रहेको थियो ।

Related

Previous Post

नेपालमा पाकिस्तानी गायक आतिफ असलमको प्रस्तुती अप्रिल १२ मा

Next Post

शनिबार सिन्धुलीमा विद्युत आपूर्ती बन्द रहने

Sambridinews

Sambridinews

Related Posts

तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
TOP STORIES

तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

by Sambridinews
बिहिबार, साउन २, २०८२
सेपाकताक्रो टोली थाइल्यान्ड जाने
TOP STORIES

सेपाकताक्रो टोली थाइल्यान्ड जाने

by Sambridinews
बिहिबार, साउन २, २०८२
एन आई सी एशिया बैंकको लिलाम बिक्री अनलाईन पोर्टलमा हेर्न मिल्ने
TOP STORIES

एन आई सी एशिया बैंकको लिलाम बिक्री अनलाईन पोर्टलमा हेर्न मिल्ने

by Sambridinews
बिहिबार, साउन २, २०८२
क्रिकेट प्रशासनकी अनुभवी भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त
TOP STORIES

क्रिकेट प्रशासनकी अनुभवी भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त

by Sambridinews
बिहिबार, साउन २, २०८२
सुदूरपश्चिम रोयल्सको एसपीएसँग ३ वर्षको लागि सम्झौता
TOP STORIES

सुदूरपश्चिम रोयल्सको एसपीएसँग ३ वर्षको लागि सम्झौता

by Sambridinews
बिहिबार, साउन २, २०८२
Next Post
शनिबार सिन्धुलीमा विद्युत आपूर्ती बन्द रहने

शनिबार सिन्धुलीमा विद्युत आपूर्ती बन्द रहने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सूर्यज्योति लाइफले एक महिनामा दियो ८ करोड दावी भुक्तानी

सूर्यज्योति लाइफले एक महिनामा दियो ८ करोड दावी भुक्तानी

सोमवार, बैशाख ३, २०८१
कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ

विशिष्ट व्यक्तिको सवारीका बेला नागरिकलाई असुविधा हुने व्यवस्था बदल्नुपर्ने गगन थापाकाे भनाइ

शनिबार, माघ २८, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
TOP STORIES

तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

बिहिबार, साउन २, २०८२
सेपाकताक्रो टोली थाइल्यान्ड जाने
TOP STORIES

सेपाकताक्रो टोली थाइल्यान्ड जाने

बिहिबार, साउन २, २०८२
एन आई सी एशिया बैंकको लिलाम बिक्री अनलाईन पोर्टलमा हेर्न मिल्ने
TOP STORIES

एन आई सी एशिया बैंकको लिलाम बिक्री अनलाईन पोर्टलमा हेर्न मिल्ने

बिहिबार, साउन २, २०८२
क्रिकेट प्रशासनकी अनुभवी भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त
TOP STORIES

क्रिकेट प्रशासनकी अनुभवी भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त

बिहिबार, साउन २, २०८२
सुदूरपश्चिम रोयल्सको एसपीएसँग ३ वर्षको लागि सम्झौता
TOP STORIES

सुदूरपश्चिम रोयल्सको एसपीएसँग ३ वर्षको लागि सम्झौता

बिहिबार, साउन २, २०८२
कडा प्रतिस्पर्धामा पनि वित्तीय सबलता कायम गर्न सफल हिमालयन एभरेष्ट इन्स्योरेन्स
TOP STORIES

कडा प्रतिस्पर्धामा पनि वित्तीय सबलता कायम गर्न सफल हिमालयन एभरेष्ट इन्स्योरेन्स

बिहिबार, साउन २, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.