Tuesday, August 12, 2025
Date
मङ्ल, साउन २८, २०८२
Tue, August 12, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबलका लागि बुल्समेन क्लबको सहयोग

Sambridinews by Sambridinews
मङ्लबार, असार १०, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबलका लागि बुल्समेन क्लबको सहयोग
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


पोखरा । शारिरीक सुगठन खेलमा नेपालकै चर्चित क्लब बुल्समेन कलबले पहिलो पटक पोखरामा हुन लागेको गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताका लागि सहयोग गरेको छ ।

क्लबका संस्थापक एवं समाजसेवी इश्वर गुरूङले कलबको तर्फबाट सो नगद प्रदान गरेका हुन् ।  क्लबका अध्यक्ष नुना गुरूङ, क्लबका वरिष्ठ सल्लाहकार सन प्रसाद गुरूङ, सचिब उदिम गुरूङले गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकलाई नगद रु ५० हजार हस्तान्तरण गरे ।

You might also like

प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुनु हुँदैन : अध्यक्ष ओली

एनआइसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भव्य रुपमा सम्पन्न,१ लाख बढीले गरे अवलोकन

क्लवका संस्थापक इश्वर गुरूङले यस अघि बुल्समेन क्लबको अक्षयकोष स्थापनार्थ नगद रु १ लाख प्रदान गरेका थिए ।

रकम ग्रहण गर्दै अध्यक्ष पाठकले क्लबका संस्थापक इश्वर गुरूङ, क्लबका अध्यक्ष नुना गुरूङ, सचिब उदिम गुरूङ, वरिष्ठ सल्लाहाकार सन प्रसाद गुरूङलगायत बुल्समेत परिवार प्रति आभार प्रकट गर्दै सो सहयोग गण्डकीको यूवा खेलाडी उत्पादनका लागि महत्वपूर्ण हुने जनाए ।

रकम हस्तान्तरण कार्यक्रममा गण्डकी ह्याण्डबल संघकी उपाध्यक्ष शान्ती थापा वैद्य, कार्यसमिति सदस्य विष्णुमाया गुरूङ, कास्की ह्याण्डबलका अध्यक्ष चित्र बहादुर थापालगायतको उपस्थिती रहेको थियो ।

क्लबले सो रकम प्रदान गरे संगै यहि असार १२ गते देखि १४ गते सम्म पोखरा रंगशाला सञ्चालन हुने प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको बुल्समेन क्लब सहप्रायोजकको रुपमा रहने आयोजक ह्याण्डबल संघले जनाएको छ ।

सो प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा हुनेछ । महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता करिव चार वर्ष पछि हुन लागेको हो । प्रतियोगितामा दुई विभागिय टोलीसहित ६ प्रदेश गरी ८ टिमको सहभागिता हुनेछ ।

२०६९ सालमा पोखरामा गठन भएको बुल्समेन क्लबले हरेक दुई वर्षमा शारिरिक सुगठन प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । चौथो संस्करणको प्रतियोगिता सम्पन्न गरिसकेको क्लबले अब चाँडै नै पाँचौ सस्करणको प्रतियोगिता गर्ने तयारीमा रहेको छ ।

Related

Previous Post

समयमा बजेट ल्याउन नसक्ने काठमाडौं महानगरको कार्यक्षमतामा प्रश्न

Next Post

स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे

Sambridinews

Sambridinews

Related Posts

प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुनु हुँदैन : अध्यक्ष ओली
FEATURED

प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुनु हुँदैन : अध्यक्ष ओली

by Sambridinews
मङ्लबार, साउन २८, २०८२
एनआइसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट
अर्थ

एनआइसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट

by Sambridinews
मङ्लबार, साउन २८, २०८२
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भव्य रुपमा सम्पन्न,१ लाख बढीले गरे अवलोकन
FEATURED

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भव्य रुपमा सम्पन्न,१ लाख बढीले गरे अवलोकन

by Sambridinews
मङ्लबार, साउन २८, २०८२
नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान
FEATURED

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान

by Sambridinews
सोमवार, साउन २७, २०८२
महाकाव्यकार  दाहालको गीत ‘बुद्धको देश नेपाल’ विमोचन
TOP STORIES

महाकाव्यकार दाहालको गीत ‘बुद्धको देश नेपाल’ विमोचन

by Sambridinews
सोमवार, साउन २७, २०८२
Next Post
स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे

स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

आज जनकपुरमा सत्ता गठबन्धनको चुनावी सभा

आज जनकपुरमा सत्ता गठबन्धनको चुनावी सभा

शनिबार, कार्तिक ५, २०७९
नेपाल प्रज्ञा प्रतिष्ठानकाे कुलपतिमा भुपाल राई र उपकुलपतिमा विमल निभा  नियुक्त

नेपाल प्रज्ञा प्रतिष्ठानकाे कुलपतिमा भुपाल राई र उपकुलपतिमा विमल निभा  नियुक्त

बिहिबार, फाल्गुन ४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुनु हुँदैन : अध्यक्ष ओली
FEATURED

प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुनु हुँदैन : अध्यक्ष ओली

मङ्लबार, साउन २८, २०८२
एनआइसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट
अर्थ

एनआइसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट

मङ्लबार, साउन २८, २०८२
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भव्य रुपमा सम्पन्न,१ लाख बढीले गरे अवलोकन
FEATURED

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भव्य रुपमा सम्पन्न,१ लाख बढीले गरे अवलोकन

मङ्लबार, साउन २८, २०८२
नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान
FEATURED

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान

सोमवार, साउन २७, २०८२
महाकाव्यकार  दाहालको गीत ‘बुद्धको देश नेपाल’ विमोचन
TOP STORIES

महाकाव्यकार दाहालको गीत ‘बुद्धको देश नेपाल’ विमोचन

सोमवार, साउन २७, २०८२
मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
FEATURED

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

सोमवार, साउन २७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.