Wednesday, June 18, 2025
Date
बुध, असार ४, २०८२
Wed, June 18, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home खेलकुद

कोटश्वर तेक्वान्दो प्रतियोगिता सम्पन्न

Sambridinews by Sambridinews
सोमवार, फाल्गुन १९, २०८१
in खेलकुद, समाचार
0
कोटश्वर तेक्वान्दो प्रतियोगिता सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान

मिस्टर महानगर शारीरिक सुगठनको तयारी पूरा


तेक्वान्दो खेल्न सुरु गरेका नयाँ खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्नुका साथै उनीहरुको मनोबल बढाउने उद्देश्यले कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा १२ औं अन्तरडोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सुर्वण श्रेष्ठले उद्घाटन गर्दै कोटेश्वर तेक्वान्दो डोजाङले खेलाडी उत्पादनमा गरेको मिहिनेतको प्रशंसा गरिन् ।
उद्घाटनका अवसरमा राखेपका सदस्य विदुर ढुङ्गाना, आईटीएफ तेक्वान्दोका अध्यक्ष प्रविनकुमार कार्की, का.म.न. वडा नं. ३२ की सदस्य सिता विसुंखे, नेपाली काग्रेसका युवा नेता अर्जुन पराजुली, तेक्वान्दोका पूर्व मुख्य प्रशिक्षक धु्रव गुरुङ, अखिल नेपाल तेक्वान्दो एकेडेमीका अध्यक्ष अनुयाज गौतम लगायतको उपस्थिति रहेको थियो ।
कोटेश्वर तेक्वान्दो डोजाङका संस्थापक तथा राखेपका तेक्वान्दो वरिष्ठ प्रशिक्षक नविनकुमार श्रेष्ठले प्रतियोगिताको उद्देश्य प्रकाश पार्दै भने– ‘नयाँ खेलाडीलाई प्रतियोगितामा सहभागी गराएर प्रतियोगिता सम्बन्धी ज्ञान र सीप बारे जानकारी गराउनु, प्रशिक्षकलाई आफना खेलाडीको मुल्यंकन गर्ने अवसर प्रदान गर्नु, निर्णायकलाई आफ्नो भूमिका सम्बन्धी ज्ञान दिने उद्देश्यले प्रतियोगिताको सुरुआत गरेका हौ ।’
एकदिने प्रतियोगितामा उपत्यकाका १३ वटा डोजाङ तथा स्कुलका ७६ महिला र १ सय ६७ पुरुष गरी कुल २ सय ४३ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Related

Previous Post

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजनाका सन्दर्भमा मन्त्रालय र नाडाविच छलफल

Next Post

बोरिङ खन्दा आगोको ज्वाला निस्किएपछि

Sambridinews

Sambridinews

Related Posts

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?
TOP STORIES

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

by Sambridinews
बुधबार, असार ४, २०८२
गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान
TOP STORIES

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान

by Sambridinews
मङ्लबार, असार ३, २०८२
मिस्टर महानगर शारीरिक सुगठनको तयारी पूरा
TOP STORIES

मिस्टर महानगर शारीरिक सुगठनको तयारी पूरा

by Sambridinews
मङ्लबार, असार ३, २०८२
संसदको वातावरण सहज बनाउन सभामुख घिमिरे र गृहमन्त्री लेखकबीच छलफल
FEATURED

संसदको वातावरण सहज बनाउन सभामुख घिमिरे र गृहमन्त्री लेखकबीच छलफल

by Sambridinews
मङ्लबार, असार ३, २०८२
एनआइएमबिको ३ लाख ३४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
FEATURED

एनआइएमबिको ३ लाख ३४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

by Sambridinews
मङ्लबार, असार ३, २०८२
Next Post
बोरिङ खन्दा आगोको ज्वाला निस्किएपछि

बोरिङ खन्दा आगोको ज्वाला निस्किएपछि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नेपाल सन् २०२६ सम्म विद्युतमा आत्मनिर्भर बन्ने कुलमानकाे दाबी

कुलमान हटाउन फेरी स्पष्टीकरण सोध्ने तयारी

बिहिबार, फाल्गुन २२, २०८१
प्रतिव्यक्ति २० लाखसम्म असुलेर रूसकाे सेनामा भर्ति गर्ने गिराेह पक्राउ

प्रतिव्यक्ति २० लाखसम्म असुलेर रूसकाे सेनामा भर्ति गर्ने गिराेह पक्राउ

बुधबार, मंसिर २०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?
TOP STORIES

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

बुधबार, असार ४, २०८२
गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान
TOP STORIES

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान

मङ्लबार, असार ३, २०८२
मिस्टर महानगर शारीरिक सुगठनको तयारी पूरा
TOP STORIES

मिस्टर महानगर शारीरिक सुगठनको तयारी पूरा

मङ्लबार, असार ३, २०८२
उच्च अदालत पाटनले सिप बिल्डिङमा अनुत्तीर्ण भएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा आवेदन भर्न दिन आदेश
TOP STORIES

काठमाडाैं महानगरका निलम्बित प्रहरी प्रमुख पुनरवहालिकाे निवदेन लिएर उच्चमा

मङ्लबार, असार ३, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

युनुस अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

मङ्लबार, असार ३, २०८२
वर्षायाममा पनि मेलम्चीको पानी नियमित रूपमा काठमाडौँमा वितरण हुने
FEATURED

वर्षायाममा पनि मेलम्चीको पानी नियमित रूपमा काठमाडौँमा वितरण हुने

मङ्लबार, असार ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.