Thursday, July 24, 2025
Date
बिहि, साउन ९, २०८२
Thu, July 24, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

कोकाकोलाको ‘कोकबडी’ एप सार्वजनिक

Sambridinews by Sambridinews
बुधबार, मंसिर २०, २०८०
in TOP STORIES, अर्थ, समाचार
0
कोकाकोलाको ‘कोकबडी’ एप सार्वजनिक
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । मंसिर २०, कोकाकोला नेपालले मोबाइल एप्लिकेसन ‘कोकबडी’ एप सार्वजनिक गरेको छ।

वितरणलाई अझै प्रभावकारी बनाउन र नेपालभर आफ्नो उपस्थितिलाई सुदृढ गर्ने उद्देश्यले एप ल्याइएको बुधवार आयोजित कार्यक्रममा जानकारी दिइयो।

You might also like

दरमखोला हाइड्रो इनर्जीको आईपीओ निष्कासन श्रावण १५ बाट

फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण

एपमार्फत रिटेलहरूले जुनसुकै समय र स्थानबाट डिस्ट्रिब्युटरहरूमार्फत कोकाकोलाका पेय पदार्थहरू छिटो र सहज रूपमा अर्डर गर्न सक्ने कार्यक्रममा जानकारी दिइयो।

नेपालभरका कोकको २ सय ५६ वितरक र १ लाख ५६ हजार आउटलेटहरूलाई जोड्दै यो नयाँ मोबाइल एप्लिकेसनले कोकाकोलाका उत्पादनहरू वितरण गरिने शैलीलाई डिजिटल रूपमा रूपान्तरण गर्ने कम्पनीले बताएको छ।

कार्यक्रममा बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डिरेक्टर दीपकनाथ सेन्थिलले नयाँ कोकबडी एपले वितरक र रिटेलर आउटलेटहरूलाई सहज रूपमा जोड्न र अर्डर लिनदिन सजिलो बनाउने बताए।

अझै पनि परम्परागत रूपमै अर्डर गर्ने शैलीमा निर्भर उद्योगको लागि २४ घण्टा चाँडोभन्दा चाँडो अर्डरहरू लिन र दिन मिल्ने क्षमता भएको एप एउटा ठुलो परिवर्तन भएको उनको भनाइ छ।

कोकाकोला बेभरेजेज् नेपालका कमर्सियल डिरेक्टर युनुस रियादीले सुविधाजनक रूपमा अर्डर गर्ने एप कोकबडी विशेष रूपमा आफ्ना रिटेलरहरूका लागि तयार पारिएको बताए।

Related

Previous Post

नेत्रहिन क्रिकेटको उपाधी वाग्मतीलाई

Next Post

काठमाडौंको सतुंगलबाट १६ हजार किलो अवैध चिनी बरामद

Sambridinews

Sambridinews

Related Posts

दरमखोला हाइड्रो इनर्जीको आईपीओ निष्कासन श्रावण १५ बाट
TOP STORIES

दरमखोला हाइड्रो इनर्जीको आईपीओ निष्कासन श्रावण १५ बाट

by Sambridinews
बिहिबार, साउन ९, २०८२
फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
TOP STORIES

फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

by Sambridinews
बिहिबार, साउन ९, २०८२
एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण
FEATURED

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण

by Sambridinews
बिहिबार, साउन ९, २०८२
बुदोकैदो टोली अजबैजान जाने
TOP STORIES

बुदोकैदो टोली अजबैजान जाने

by Sambridinews
बुधबार, साउन ८, २०८२
एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव
FEATURED

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव

by Sambridinews
बुधबार, साउन ८, २०८२
Next Post
काठमाडौंको सतुंगलबाट १६ हजार किलो अवैध चिनी बरामद

काठमाडौंको सतुंगलबाट १६ हजार किलो अवैध चिनी बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

दसैँ मनाउन ३ लाख ५८ हजार मानिस उपत्यकाबाट बाहिरिए

दसैँ मनाउन ३ लाख ५८ हजार मानिस उपत्यकाबाट बाहिरिए

बिहिबार, कार्तिक २, २०८०
बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु

चितवन २ मा पनि मतगणना सुरु

सोमवार, बैशाख ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दरमखोला हाइड्रो इनर्जीको आईपीओ निष्कासन श्रावण १५ बाट
TOP STORIES

दरमखोला हाइड्रो इनर्जीको आईपीओ निष्कासन श्रावण १५ बाट

बिहिबार, साउन ९, २०८२
फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
TOP STORIES

फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

बिहिबार, साउन ९, २०८२
एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण
FEATURED

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण

बिहिबार, साउन ९, २०८२
बुदोकैदो टोली अजबैजान जाने
TOP STORIES

बुदोकैदो टोली अजबैजान जाने

बुधबार, साउन ८, २०८२
एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव
FEATURED

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव

बुधबार, साउन ८, २०८२
एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने
FEATURED

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

बुधबार, साउन ८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.