Saturday, July 5, 2025
Date
शुक्र, असार २०, २०८२
Fri, July 4, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक

Sambridinews by Sambridinews
बिहिबार, असार १९, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — विश्वप्रसिद्ध फर्मुला वान टिम एस्टन मार्टिन अराम्कोले रियलमीसँग दीर्घकालीन लाइसेन्स सम्झौता गरेको छ । सो सहकार्य अन्तर्गत पहिलो पटक दुई ब्रान्डको संयुक्त पहिचान बोकेको मोबाइल फोन रियलमी जीटी ७– ड्रीम एडिसन २७ मे मा सार्वजनिक भएको छ। 

रियलमीको फ्ल्यागशिप सिरिज अन्तर्गत पर्ने यो नयाँ फोनमा अत्याधुनिक प्रविधि र आकर्षक डिजाइन रहेको छ, जसमा एस्टन मार्टिन अराम्कोको विश्वप्रसिद्ध पङ्खायुक्त लोगो पनि समावेश गरिएको छ। यसले पर्फर्मेन्स र व्यूटिफिकेसनको सन्तुलन प्रस्तुत गर्ने लक्ष्य राखिएको छ। 

You might also like

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने

विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री पाण्डे

रियलमीको फ्ल्यागशिप सिरिज अन्तर्गत आएको नयाँ जीटी ७ स्मार्टफोनले अत्याधुनिक डिजाइनसँग उच्च-स्तरीय पर्फर्मेन्स संयोजन गर्दछ । यसमा एस्टन मार्टिन अराम्कोको प्रतिष्ठित टिम लोगो समावेश रहेको छ। 

हाल विश्वभर २० करोडभन्दा बढी प्रयोगकर्ता बनाइसकेको रियलमी संसारकै सबैभन्दा तिब्र वृद्धि भईरहेको मोबाइल फोन ब्रान्ड मानिन्छ। ‘मेक इट रियल’ स्लोगन  बोकेको यो कम्पनी युवापुस्तालाई लक्षित गर्दै नवीनतम प्रविधि उपलब्ध गराउन समर्पित रहेको छ। 

सहकार्य अनुसार, एस्टन मार्टिन अराम्को र रियलमीले प्रत्येक वर्ष दुईओटा संयुक्त मोबाइल मोडेल निर्माण गर्ने योजना सार्वजनिक गरेका छन्। ती मोबाइलहरूमा अल्ट्रा पर्फर्मेन्स र विशिष्ट डिजाइन विशेषता हुने जनाइएको छ। रियलमीका प्रमुख कार्यकारी अधिकृत स्काई लीले भने, “एस्टन मार्टिन अराम्को जस्तो प्रसिद्ध र गतिशील टोलीसँग सहकार्य गर्नु हाम्रो लागि अत्यन्तै महत्वपूर्ण उपलब्धि हो। हामी केवल उत्कृष्ट उत्पादनहरूलाई मात्र हाम्रो फ्ल्यागशिप लोगो प्रदान गर्छौँ, र अब हामी यो सहकार्यको माध्यमबाट संसारभरका प्रयोगकर्ताहरुका लागि अझ एडभान्स डिजाइन र उत्कृष्ट निर्माण अनुभव प्रदान गर्न अग्रसर हुनेछौँ।” 

एस्टन मार्टिन अराम्को फर्मुला वन टोलीका हेड अफ लाइसेन्सिङ्ग एण्ड मर्चेन्डाइज 

म्याट च्यापम्यानले भने, “हामी रियलमीलाई हाम्रो टोलीमा स्वागत गर्न पाउँदा अत्यन्तै हर्षित छौँ। जीटी ७ ड्रीम एडीसनले उच्च-कार्यसम्पादन र नवीनतम डिजाइनको संयोजन गर्दछ। यसका साथमा हामी भविष्यका मोडेलहरूको सहकार्यमा सँगै काम गर्न तत्पर छौं।

Related

Previous Post

स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

Next Post

नेपालका लागि एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले गर्यो एमजी विन्डसर इभीको भव्य लन्च 

Sambridinews

Sambridinews

Related Posts

अमेरिकामा प्रधानमन्त्री खड्ग ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित
TOP STORIES

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

by Sambridinews
शुक्रबार, असार २०, २०८२
नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने
FEATURED

नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने

by Sambridinews
शुक्रबार, असार २०, २०८२
विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री पाण्डे
FEATURED

विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री पाण्डे

by Sambridinews
शुक्रबार, असार २०, २०८२
एनआईसी एशिया र एनसीएचएलबीच सम्झौताः पर्यटकले नेपालमा अलीपें प्रयोग गरी क्युआरमार्फत भुक्तानी गर्न सक्ने
TOP STORIES

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौताः पर्यटकले नेपालमा अलीपें प्रयोग गरी क्युआरमार्फत भुक्तानी गर्न सक्ने

by Sambridinews
शुक्रबार, असार २०, २०८२
नेपाल विद्यालय खेलकुद महासंघ र प्याब्सन बीच समझदारी
TOP STORIES

नेपाल विद्यालय खेलकुद महासंघ र प्याब्सन बीच समझदारी

by Sambridinews
बिहिबार, असार १९, २०८२
Next Post
नेपालका लागि एमजी मोटर्सको आधिकारिक  वितरक पारामाउन्ट मोटर्स प्रालिले   गर्यो एमजी विन्डसर इभीको भव्य लन्च 

नेपालका लागि एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले गर्यो एमजी विन्डसर इभीको भव्य लन्च 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकालाई

बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकालाई

आइतवार, जेष्ठ १२, २०८२
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण र संबद्र्धनमा जोड दिन आग्रह

अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण र संबद्र्धनमा जोड दिन आग्रह

मङ्लबार, मंसिर १८, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अमेरिकामा प्रधानमन्त्री खड्ग ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित
TOP STORIES

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

शुक्रबार, असार २०, २०८२
नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने
FEATURED

नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने

शुक्रबार, असार २०, २०८२
विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री पाण्डे
FEATURED

विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री पाण्डे

शुक्रबार, असार २०, २०८२
एनआईसी एशिया र एनसीएचएलबीच सम्झौताः पर्यटकले नेपालमा अलीपें प्रयोग गरी क्युआरमार्फत भुक्तानी गर्न सक्ने
TOP STORIES

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौताः पर्यटकले नेपालमा अलीपें प्रयोग गरी क्युआरमार्फत भुक्तानी गर्न सक्ने

शुक्रबार, असार २०, २०८२
नेपाल विद्यालय खेलकुद महासंघ र प्याब्सन बीच समझदारी
TOP STORIES

नेपाल विद्यालय खेलकुद महासंघ र प्याब्सन बीच समझदारी

बिहिबार, असार १९, २०८२
नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न
FEATURED

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

बिहिबार, असार १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.