Sunday, July 13, 2025
Date
शनि, असार २८, २०८२
Sat, July 12, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

दुबइमा नेपाललाई ६ स्वर्णसहित ८ पदक

Sambridinews by Sambridinews
सोमवार, बैशाख १५, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
दुबइमा नेपाललाई ६ स्वर्णसहित ८ पदक
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

काभा भलिबल खेल्ने टोलीको बिदाइ

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

लचिलो मौद्रिक नीति


नेपाली खेलाडीले दुबइ बुदोकान कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ६ स्वर्ण र २ रजत गरी ८ पदक जितेका छन् ।
नेपाल सितोरियो कराते संघका सचिव समेत रहेका टिम प्रशिक्षक प्रेमलाल बमजनका अनुसार अन्जन तामाङ, लक्ष्मण बराल, उषाकुमारी थापा दास, सुशान्त तामाङ, देवराज श्रेष्ठ र विशाल केसीले स्वर्ण जिते । अप्रिल २६ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा स्मिका विक र सावन लामाले रजत हात पारे । प्रतियोगितामा बूढानीलकण्ठ डोजोका खेलाडीले सहभागिता जनाएका हुन् ।
व्यवस्थापकमा बूढानीलकण्ठ नगरपालिका वडा ३ का अध्यक्ष आकाश धिमाल र नेपाल कराते महासंघका सदस्य दिलिपराज भण्डारी, अर्का प्रशिक्षकमा अविनाश चौधरी तथा निर्णायकमा शान्ति तामाङ रहेका छन् । टोली मंगलबार स्वदेश फर्किदैछ । प्रतियोगितामा नेपालसहित भारत, युएइ, काजाकिस्तान, उज्वेकिस्तान, श्रीलंका, फिलिपिन्स, र बंगलादेशको सहभागिता रहेको प्रशिक्षक बमजनले जानकारी गराए ।

Related

Previous Post

नेपाललाई गहुँमा आत्मनिर्भर बनाउने ऐतिहासिक कदम

Next Post

छापा पत्रकारिता: सम्भावना र रणनीति

Sambridinews

Sambridinews

Related Posts

काभा भलिबल खेल्ने टोलीको बिदाइ
TOP STORIES

काभा भलिबल खेल्ने टोलीको बिदाइ

by Sambridinews
शनिबार, असार २८, २०८२
नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल
FEATURED

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

by Sambridinews
शनिबार, असार २८, २०८२
लचिलो मौद्रिक नीति
FEATURED

लचिलो मौद्रिक नीति

by Sambridinews
शनिबार, असार २८, २०८२
नेपालगन्ज नाइट रन अब एम्समा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड
TOP STORIES

नेपालगन्ज नाइट रन अब एम्समा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड

by Sambridinews
शनिबार, असार २८, २०८२
NIC
TOP STORIES

एनआईसी एशिया बैंकको प्यान अपडेट नगरेर समस्या आए बैंक जिम्मेवार नहुने

by Sambridinews
शनिबार, असार २८, २०८२
Next Post
छापा पत्रकारिता: सम्भावना र रणनीति

छापा पत्रकारिता: सम्भावना र रणनीति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

प्रतिव्यक्ति २० लाखसम्म असुलेर रूसकाे सेनामा भर्ति गर्ने गिराेह पक्राउ

प्रतिव्यक्ति २० लाखसम्म असुलेर रूसकाे सेनामा भर्ति गर्ने गिराेह पक्राउ

बुधबार, मंसिर २०, २०८०
तिहारकाे झिलिमिली ; काठमाडौं उपत्यका (फोटो फिचर)

तिहारकाे झिलिमिली ; काठमाडौं उपत्यका (फोटो फिचर)

सोमवार, कार्तिक ७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काभा भलिबल खेल्ने टोलीको बिदाइ
TOP STORIES

काभा भलिबल खेल्ने टोलीको बिदाइ

शनिबार, असार २८, २०८२
नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल
FEATURED

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

शनिबार, असार २८, २०८२
लचिलो मौद्रिक नीति
FEATURED

लचिलो मौद्रिक नीति

शनिबार, असार २८, २०८२
नेपालगन्ज नाइट रन अब एम्समा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड
TOP STORIES

नेपालगन्ज नाइट रन अब एम्समा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड

शनिबार, असार २८, २०८२
NIC
TOP STORIES

एनआईसी एशिया बैंकको प्यान अपडेट नगरेर समस्या आए बैंक जिम्मेवार नहुने

शनिबार, असार २८, २०८२
नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितो प्रवाह कर्जाको सिमा बृद्धि
FEATURED

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितो प्रवाह कर्जाको सिमा बृद्धि

शनिबार, असार २८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.