Sunday, July 20, 2025
Date
आइत, साउन ५, २०८२
Sun, July 20, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

उदयपुरमा आमाछोराको हत्या

Sambridinews by Sambridinews
बिहिबार, भदौ २०, २०८१
in TOP STORIES
0
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

उदयपुरमा आमाछोराको हत्या भएको छ। कटारी नगरपालिका– १० सोरुङ छविसेमा आमा छोराको हत्या भएको हो। 

वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षिया निर्मला थापा र उनका छोरा अन्दाजी छ वर्षिय आरुस थापाको आज बिहान पसलमै शव भेटिएको प्रहरीले जनाएको छ। 

You might also like

जिम्न्याष्टिकमा प्रधानको निरन्तरता

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज

वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरुले आमाछोराको शव देखेका थिए। ‘आमाको शव भूइँमा घोप्टो परेको अवस्थामा र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परको  हो’, वडाध्यक्ष खड्काले भने, ‘छोराको शवमा हतियार प्रहार गरेको चोटहरु छन्।’

घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा पर्छ। वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान अशोक थापा दुईवर्ष अघि कान्छी श्रीमति लिएर भारत गएकाे बताइएकाे छ । प्रहरील घटनाकाे अनुसन्धान थालिसकेकाे जनाइएकाे छ ।

Related

Previous Post

आज तीजको असली दर खाने दिन

Next Post

बिहीबार सेयर बजार १२.१० अंकले घट्याे

Sambridinews

Sambridinews

Related Posts

जिम्न्याष्टिकमा प्रधानको निरन्तरता
TOP STORIES

जिम्न्याष्टिकमा प्रधानको निरन्तरता

by Sambridinews
शनिबार, साउन ४, २०८२
मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन
TOP STORIES

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन

by Sambridinews
शनिबार, साउन ४, २०८२
शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज
TOP STORIES

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै
TOP STORIES

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
TOP STORIES

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
Next Post
निरन्तर ओरालोतर्फ नेप्से

बिहीबार सेयर बजार १२.१० अंकले घट्याे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव फेला

हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव फेला

बुधबार, बैशाख २०, २०८०
‘हटलाइन सेवा’ लाई थप प्रभावकारी बनाउँदै ऊर्जा मन्त्रालय

‘हटलाइन सेवा’ लाई थप प्रभावकारी बनाउँदै ऊर्जा मन्त्रालय

शनिबार, माघ ६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

जिम्न्याष्टिकमा प्रधानको निरन्तरता
TOP STORIES

जिम्न्याष्टिकमा प्रधानको निरन्तरता

शनिबार, साउन ४, २०८२
मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन
TOP STORIES

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन

शनिबार, साउन ४, २०८२
शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज
TOP STORIES

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज

शुक्रबार, साउन ३, २०८२
कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै
TOP STORIES

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

शुक्रबार, साउन ३, २०८२
केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
TOP STORIES

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

शुक्रबार, साउन ३, २०८२
सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?
TOP STORIES

सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?

शुक्रबार, साउन ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.