Saturday, May 31, 2025
Date
शनि, जेष्ठ १८, २०८२
Sat, May 31, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

आज तीजको असली दर खाने दिन

Sambridinews by Sambridinews
बिहिबार, भदौ २०, २०८१
in TOP STORIES
0
आज तीजको असली दर खाने दिन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं । हिन्दु नारीहरुको पर्व हरितालीका तीज सुरु भएको छ । आज बुधबार तीजको दर खाने दिन रहेको छ ।

विहे गरेर वा घरबाट टाढा रहेका छोरी चेली माइतमा भेला भएर खिर, ढकनी लगायत दूधबाट बनेका मिष्टान्न परिकार दरका रुपमा खाने चलन रहेको छ ।

You might also like

आर्थिक बर्ष २०८२/ ०८३ को बजेट अटोमोवाइल मैत्री आएको नाडाको धारणा

बिद्यायलयस्तरीय जुनियर खेलकुद प्रतियोगिता जेठ २२ देखि हुदैँ

१५ दिन अघि नै नेपाल भित्रियाे यस वर्षकाे मनसुन

आधुनिकीकरण संगै शहरबजारमा महिनादिन अघिदेखि दर खाने चलन पनि विकास हुदै आएको छ ।

कार्यलयहरुमा महिला कर्मचारी लक्षित दर कार्यक्रम पनि हुनथालेकाे छ। तीज तथा दर खाने प्रचलनमा विकृती बढ्न थालेसंगै संकृतिविदहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

दर तीजको ब्रत बस्ने अघिल्लो राती (१२ बजे अघि उठेर) खाने चलन रहेको छ । भोलिपल्ट दिनभरी पानी समेत नखाइ व्रत बस्ने चलन तीजमा रहेको छ । श्रमीमानको दिर्घायू तथा राम्रो स्वास्थ्यको कामना सहित तीज ब्रत लिने चलन रहेको छ । पञ्चमीका दिन सप्त ऋीषिको पूजा गरी तीज पर्व समाप्त हुने गर्दछ ।

Related

Previous Post

धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु

Next Post

उदयपुरमा आमाछोराको हत्या

Sambridinews

Sambridinews

Related Posts

NADA
FEATURED

आर्थिक बर्ष २०८२/ ०८३ को बजेट अटोमोवाइल मैत्री आएको नाडाको धारणा

by Sambridinews
शुक्रबार, जेष्ठ १७, २०८२
बिद्यायलयस्तरीय जुनियर खेलकुद प्रतियोगिता जेठ २२ देखि हुदैँ
TOP STORIES

बिद्यायलयस्तरीय जुनियर खेलकुद प्रतियोगिता जेठ २२ देखि हुदैँ

by Sambridinews
शुक्रबार, जेष्ठ १७, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

१५ दिन अघि नै नेपाल भित्रियाे यस वर्षकाे मनसुन

by Sambridinews
शुक्रबार, जेष्ठ १७, २०८२
गण्डकी प्रदेशकाे स्थापना दिवसका अवसरमा शुक्रबार प्रदेशभरी सार्वजनिक बिदा
TOP STORIES

आइतबार काठमाडौं उपत्यका सार्वजनिक बिदा

by Sambridinews
शुक्रबार, जेष्ठ १७, २०८२
तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
TOP STORIES

तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा

by Sambridinews
बिहिबार, जेष्ठ १६, २०८२
Next Post

उदयपुरमा आमाछोराको हत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

मकवानपुरमा दुइवटा शव फेला , बाघले मारेकाे शंका

सोमवार, मंसिर ११, २०८०
निकेनलाई स्वर्ण

निकेनलाई स्वर्ण

आइतवार, साउन २९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

NADA
FEATURED

आर्थिक बर्ष २०८२/ ०८३ को बजेट अटोमोवाइल मैत्री आएको नाडाको धारणा

शुक्रबार, जेष्ठ १७, २०८२
बिद्यायलयस्तरीय जुनियर खेलकुद प्रतियोगिता जेठ २२ देखि हुदैँ
TOP STORIES

बिद्यायलयस्तरीय जुनियर खेलकुद प्रतियोगिता जेठ २२ देखि हुदैँ

शुक्रबार, जेष्ठ १७, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

१५ दिन अघि नै नेपाल भित्रियाे यस वर्षकाे मनसुन

शुक्रबार, जेष्ठ १७, २०८२
गण्डकी प्रदेशकाे स्थापना दिवसका अवसरमा शुक्रबार प्रदेशभरी सार्वजनिक बिदा
TOP STORIES

आइतबार काठमाडौं उपत्यका सार्वजनिक बिदा

शुक्रबार, जेष्ठ १७, २०८२
तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
TOP STORIES

तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा

बिहिबार, जेष्ठ १६, २०८२
दुई सवारी साधन आपसमा ठोकिदा विपी राजमार्ग अवरुद्ध
TOP STORIES

दुई सवारी साधन आपसमा ठोकिदा विपी राजमार्ग अवरुद्ध

बिहिबार, जेष्ठ १६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.